सुर्खेत – उत्तरपूर्वी सुर्खेतको चिङ्गाडमा विप्लवका कार्यकर्तालाई निगरानी राख्न गस्तीमा गएको प्रहरी टोलीले फेला पारेको विष्फोटक पदार्थ सदरमुकाम वीरेन्द्रनगर ल्याइएको छ। प्रहरीले चिङ्गाड गाउँपालिका– ४, बडाकाडाँमा बम बनाउन प्रयोग गरिने सकेट ७८ थान, गन्धक २ केजी, सेफ्टीफ्यूज ८ थान, डेटकड १ मिटर र केप ६० थान बरामद गरेको थियो।

ग्रामीण ईलाकामा विप्लवका कार्यकर्ता खोज्न गएको प्रहरी चौकी मटेलाका असई नरबहादुर थापाको टोलीले ढुंगामुनि लुकाएको विष्फोटक पदार्थ बरामद बरामद गरेको हो। बरामद विष्फोटक पदार्थ सशस्त्र द्वन्द्वकालमा छोडिएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए। उनले विष्फोटक पदार्थ फेला परेपछि ईलाका प्रहरी कार्यालय अवलचिंगसँगै जिल्ला प्रहरी कार्यालयबाट गएको सुरक्षाकर्मीको टोलीले मंगलबार वीरेन्द्रनगर ल्याएको बताए। बरामद विष्फोटक पदार्थलाई सेनाको डिस्पोजल टोलीबाट नष्ट गर्न तयारी भइरहेको उनले जानकारी दिए।

देशमा चलेको १२ वर्षे लामो माओवादी सशस्त्र द्वन्द्वमा जथाभावी छोडिएका विस्फोटक पर्दाथका अवशेषहरु अहिले पनि भेटिने क्रम रोकिएको छैन। यत्रतत्र छोडिएका त्यस्ता घातक विष्फोटक पदार्थबाट निर्दोष सर्वसाधारणको ज्यानै समेत जाने गरेको छ।

लोकप्रिय

छोराको कुटाइबाट बाबुको मृत्यु

छोराको कुटाइबाट बाबुको मृत्यु

२०७६, २६ कार्तिक मंगलवार २०:१५

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

२०७६, २५ कार्तिक सोमबार १७:४५

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

२०७६, २५ कार्तिक सोमबार १९:५६

कसरी बन्छ हीरा?

कसरी बन्छ हीरा?

२०७६, २५ कार्तिक सोमबार १७:४१

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

२०७६, २५ कार्तिक सोमबार १४:५५

क्यान फेडरेशनको कार्यसमिति निर्वाचनमा अध्यक्षका प्रत्यासी कुवँरको प्यानल घोषणा

क्यान फेडरेशनको कार्यसमिति निर्वाचनमा अध्यक्षका प्रत्यासी कुवँरको प्यानल घोषणा

२०७६, २६ कार्तिक मंगलवार १७:२५

बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ (भिडियो सहित)

बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ (भिडियो सहित)

२०७६, २७ कार्तिक बुधबार ११:०८

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

२०७६, २५ कार्तिक सोमबार १७:२८

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

२०७६, २५ कार्तिक सोमबार १४:०५

दिपक गुरुङको स्टाटसले शैक्षिक परामर्श क्षेत्र तरङ्गीत

दिपक गुरुङको स्टाटसले शैक्षिक परामर्श क्षेत्र तरङ्गीत

२०७६, २६ कार्तिक मंगलवार १५:३८

कलाकारलाई  झुटो प्रचार गर्ने विरुद्ध कारवाहीको माग गर्दै बिमाकुमारी दुरा मिडियामा

कलाकारलाई  झुटो प्रचार गर्ने विरुद्ध कारवाहीको माग गर्दै बिमाकुमारी दुरा…

२०७६, २७ कार्तिक बुधबार १३:२२

म्यूजिक भिडियोमा ब्यस्त नायक राजेश हमाल

म्यूजिक भिडियोमा ब्यस्त नायक राजेश हमाल

२०७६, २६ कार्तिक मंगलवार १३:३०

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो सहित)

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो…

२०७६, २५ कार्तिक सोमबार २०:०७

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

२०७६, २५ कार्तिक सोमबार १२:०२

नेपाल–बंगलादेशः यस्ता छन् द्विपक्षीय व्यापारमा नेपाल कमजोर

नेपाल–बंगलादेशः यस्ता छन् द्विपक्षीय व्यापारमा नेपाल कमजोर

२०७६, २७ कार्तिक बुधबार १०:५२