काठमाडौँ – आइसिसी क्रिकेट विश्वकप २०१९ अन्तर्गत पहिलो सेमिफाइनलमा भारत र न्युजिल्यान्डबीच खेल वर्षाले प्रभावित बनेपछि बुधबारसम्मका लागि स्थगित गरिएको छ।  मंगलबार म्यानचेस्टरमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ४६।१ ओभरमा ५ विकेटको क्षतिमा २११ रन बनाएर खेलिरहदा वर्षा भएको थियो।

त्यसपछि वर्षा नरोकिएपछि खेल बुधबारसम्मका लागि धकेलिएको हो। आइसिसीको नयाँ नियमअनुसार सेमिफाइनल र फाइनल खेलका लागि रिजर्भ डेको व्यवस्था छ। रिजर्भ डेमा अबरुद्ध भएको अवस्थाबाट खेल संचालन हुने नियम छ।

यद्यपी बुधबार पनि म्यानचेस्टरमा वर्षा हुने अनुमान छ। बुधबार पूरा खेल हुने अवस्थामा न्युजिल्यान्डले ४६.१ ओभरबाट आफ्नो ब्याटिङ गर्नेछ। वर्षा भइरहेमा भने ‌ओभर घटाएर भारतलाई नयाँ लक्ष्य दिइनेछ। भारतले २० ओभर पनि ब्याटिङ गर्ने अवस्था नभएमा भने खेल रद्द हुनेछ।

बुधबार खेल वर्षाले रद्द भएमा लिग चरणको अंकको आधारमा नतिजा तय हुनेछ। जसमा शीर्ष भएको भारत अघि रहँदै फाइनल पुग्नेछ। मंगलबार वर्षाले खेल प्रभावित हुनुअघि न्युजिल्यान्डका लागि रोश टेलर ६७ रन र टम लाथम ३ रन बनाएर खेलिरहेका थिए।

त्यसअघि ओपनर मार्टिन गुपटिल १ रनमै आउट भएका थिए। हेनरी निकोल्सले ५१ बलमा २७ रन ज । कप्तान केन विलियमसनले ९५ बलमा ६ चौकाको मद्दतमा ६७ रनको योगदान दिए।

लोकप्रिय

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

२०७६, ३ श्रावण शुक्रबार १९:३९

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

२०७६, ३ श्रावण शुक्रबार १९:२०

नेकपा विप्लवको भूमिगत सञ्जाल

नेकपा विप्लवको भूमिगत सञ्जाल

२०७६, ५ श्रावण आईतवार ०७:२१

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

२०७६, ५ श्रावण आईतवार १२:१३

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

२०७६, ३ श्रावण शुक्रबार १६:४२

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

२०७६, ३ श्रावण शुक्रबार १२:०८

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

२०७६, ३ श्रावण शुक्रबार १९:२५

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

२०७६, ३ श्रावण शुक्रबार ०८:४७

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

२०७६, ३ श्रावण शुक्रबार १३:५०

‘नीला गोलार्द्ध ’ लोकार्पण

‘नीला गोलार्द्ध ’ लोकार्पण

२०७६, ४ श्रावण शनिबार १६:१९

२० वर्षीया महिलालाई बलात्कार गर्ने असई पक्राउ

२० वर्षीया महिलालाई बलात्कार गर्ने असई पक्राउ

२०७६, ३ श्रावण शुक्रबार १४:०६

कांग्रेसमा नियमावली विवाद विरोधीलाई तह लगाउन आचारसंहिता’

कांग्रेसमा नियमावली विवाद विरोधीलाई तह लगाउन आचारसंहिता’

२०७६, ५ श्रावण आईतवार ०८:२७

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

२०७६, ५ श्रावण आईतवार ०६:३८