वीरगन्ज – वीरगन्जमा छोराले आफ्नी सौतेनी आमाको हत्या गरेका छन्। भैँसी बेचेको विषयलाई लिएर छोराले सौतेनी आमाको हत्या गरेको प्रहरीले बताएको हो।

वीरगन्ज महानगरपालिका– २४, रामगढवाको सरेहका भुलन यादवका छोरा गुडु यादवले आफ्नी सौतेनी आमा ४० वर्षीया शोभा देवीमाथि दिउँसो १ बजे धारिलो हतियार (दाउ) प्रहार गरी ज्यान हत्या गरेका हुन्। आमाको हत्यारा छोरा २० वर्षीय गुडुलाई जिल्ला प्रहरी कार्यालय पर्साले हिरासतमा लिएर अनुसन्धान अघि बढाएको छ।

पर्सा प्रहरी प्रवक्ता डीएसपी अनन्तराम शर्माका अनुसार धारिलो हत्यार प्रहरी गरी आमालाई घाँटी, पिठ्युँ र हातलगायत विभिन्न ठाउँमा काटेको र अत्यधिक रक्तश्रावका कारण अस्पताल नपुग्दै शोभा देवीको मृत्यु भएको हो। छिमेकीहरूका अनुसार २३ दिनदेखि हराएको भैँसीको विषयमा झगडा हुँदा आमा शोभालाई लखेटीलखेटी छोराले मारेका हुन्।

‘भैँसी हराएको छैन, तिम्ले नै बेचेर खाएकी हौ, तिम्लाई आज छोड्दिनँ’ भनी हातमा दाउ लिएर दौडेका थिए,’ एक प्रत्यक्षदर्शी महिलाले भनिन्, ‘कस्तो हिम्मत त्यो केटाको ? आमाको ज्यान लिएपछि हामी निकै त्रसित छौँ।’ यस्तो छोरा हुनुभन्दा त नभएकै ठीक भनी छिमेकीहरूले बताएका छन्।

लोकप्रिय

थ्री स्टारको गोलमा बार्सिलोना विजयी र मेस्सीको निः स्वार्थता

थ्री स्टारको गोलमा बार्सिलोना विजयी र मेस्सीको निः स्वार्थता

२०७६, ३ कार्तिक आईतवार १०:४०

लापरवाही गरेको आराेपमा चितवन मेडिकल कलेजमा तोडफोड

लापरवाही गरेको आराेपमा चितवन मेडिकल कलेजमा तोडफोड

२०७६, ३ कार्तिक आईतवार २०:१०

स्कटल्यान्डसँग पपुवा न्युगिनी झिनो रनले पराजित

स्कटल्यान्डसँग पपुवा न्युगिनी झिनो रनले पराजित

२०७६, ४ कार्तिक सोमबार १७:२८

स्वीमिङपुलमा डुबेर बालकको मृत्यु

स्वीमिङपुलमा डुबेर बालकको मृत्यु

२०७६, ४ कार्तिक सोमबार २०:५५

गेल र मालिगांलाई पछि पारे सन्दीपले, करोड बढी मुल्यमा अनुबन्धित

गेल र मालिगांलाई पछि पारे सन्दीपले, करोड बढी मुल्यमा अनुबन्धित

२०७६, ४ कार्तिक सोमबार १०:२४

पीपीएलको दोस्रो संस्करण डिसेम्बरमा हुने

पीपीएलको दोस्रो संस्करण डिसेम्बरमा हुने

२०७६, ४ कार्तिक सोमबार १६:५८

विश्वकप छनोटमा ओमानसँग हङकङ पराजित

विश्वकप छनोटमा ओमानसँग हङकङ पराजित

२०७६, ३ कार्तिक आईतवार १९:२०

‘अब सबै इन्डियाले गर्छ’

‘अब सबै इन्डियाले गर्छ’

२०७६, ३ कार्तिक आईतवार ११:१८

बढ्दै छ गायक शंकर कडेलको  ‘पूर्णिमा’ गीतको लोकप्रियता

बढ्दै छ गायक शंकर कडेलको ‘पूर्णिमा’ गीतको लोकप्रियता

२०७६, ४ कार्तिक सोमबार १५:५८

आतंकवादी हमला हुन सक्ने भन्दै दिल्लीमा हाई अलर्ट जारी

आतंकवादी हमला हुन सक्ने भन्दै दिल्लीमा हाई अलर्ट जारी

२०७६, ३ कार्तिक आईतवार १३:४०

१८ वटा बैंकसहित ८१ कम्पनीको शेयर कारोबार रोक्का

१८ वटा बैंकसहित ८१ कम्पनीको शेयर कारोबार रोक्का

२०७६, ३ कार्तिक आईतवार १४:०३

दक्षिण अफ्रिकाविरुद्धको टेष्टमा रोहितको शानदार दोहारो शतक

दक्षिण अफ्रिकाविरुद्धको टेष्टमा रोहितको शानदार दोहारो शतक

२०७६, ३ कार्तिक आईतवार १२:४३

कविताको उत्कृष्ट बलिङमा चितवनद्वारा विराटनगर पराजित

कविताको उत्कृष्ट बलिङमा चितवनद्वारा विराटनगर पराजित

२०७६, ३ कार्तिक आईतवार १७:०६

भारतविरुद्धको तेस्रो टेष्टमा पनि दबाबमा दक्षिण अफ्रिका

भारतविरुद्धको तेस्रो टेष्टमा पनि दबाबमा दक्षिण अफ्रिका

२०७६, ४ कार्तिक सोमबार १४:२७

प्रियंका कार्की र बसन्त थापाको ‘बैंस’ सार्वजानिक (भिडियो सहित)

प्रियंका कार्की र बसन्त थापाको ‘बैंस’ सार्वजानिक (भिडियो सहित)

२०७६, ४ कार्तिक सोमबार १७:३५