काठमाडौँ – सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान, नेपालको केन्द्रिय समितिले आयोजना गरेको ‘राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०७६’ सम्पन्न भएको छ। प्रतियोगिता यही असार २२ गते सुरु भएर असार २५ गते सम्पन्न भएको हो। प्रतियोगितामा २८ समूहले भाग लिएका थिए।

प्रतियोगितामा प्रथम जुनकिरी दोहोरी साँझ, दोस्रो नगरकोट दोहोरी साँझ (ख), तेस्रो गन्डकी प्रदेश, सान्त्वना नगरकोट दोहोरी साँझ (क) भएका थिए । त्यस्तै अनुशासित कलाकार तर्फ जालुमाया गुरुङ्ग, नवदित कलाकार तर्फ कृष्णा राना क्षेत्री, उत्कृष्ट गायक तर्फ अर्जुन खड्का, उत्कृष्ट गायिका तर्फ सपना रोका बिजयी हुन सफल भएका थिए।

प्रथम पुरस्कार १ लाख, दोस्रो पुरस्कार ५० हजार, तेस्रो पुरस्कार २५ हजार, सान्त्वना पुरस्कार १० हजार, उत्कृष्ट गायक गायिका पुरस्कार ५००० र ५००० , नवदित कलाकार र अनुशासित कलाकारलाई २५००र२५०० पुरस्कारको राशी तोकिएको थियो । प्रथम पुरस्कारको प्रायोजन पृथ्वी थकालिले गरेका थिए ।

सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाको अध्यक्षता एवं वरिष्ठ गायक, चलचित्र निर्देशक नारायण रायमाझीको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको हो।

लोकप्रिय

सप्तकोशीमा पानीको बहाव उतारचढाव

सप्तकोशीमा पानीको बहाव उतारचढाव

२०७६, ३० असार सोमबार १८:३९

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

२०७६, ३१ असार मंगलवार १९:२२

तिलोत्तमा नगरमा प्लाष्टिक झोला निषेधित

तिलोत्तमा नगरमा प्लाष्टिक झोला निषेधित

२०७६, १ श्रावण बुधबार १९:३८

कर्मचारीको बढेको तलब आजदेखि लागू

कर्मचारीको बढेको तलब आजदेखि लागू

२०७६, १ श्रावण बुधबार १८:३१

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

२०७६, ३० असार सोमबार १३:२५

सुदूरपश्चिम सरकारले किन्यो ३० करोडका गाडी

सुदूरपश्चिम सरकारले किन्यो ३० करोडका गाडी

२०७६, १ श्रावण बुधबार १६:५७

साउन १ देखि प्यान अनिवार्य, १ हजारभन्दा माथिको पारिश्रमिक नगदमा नपाइने

साउन १ देखि प्यान अनिवार्य, १ हजारभन्दा माथिको पारिश्रमिक नगदमा…

२०७६, ३१ असार मंगलवार १९:३८

वीरगन्जमा पप्पुको पौने ७ करोड भुक्तानी रोकियो, यस्तो छ कारण

वीरगन्जमा पप्पुको पौने ७ करोड भुक्तानी रोकियो, यस्तो छ कारण

२०७६, १ श्रावण बुधबार १३:००

चिकित्सक सुरक्षा माग्दै धनगढीमा

चिकित्सक सुरक्षा माग्दै धनगढीमा

२०७६, ३० असार सोमबार १६:३३

शितल शर्माको तीजगीत ‘चौतारी’ बजारमा

शितल शर्माको तीजगीत ‘चौतारी’ बजारमा

२०७६, १ श्रावण बुधबार ०९:२६

शान्तिश्री परियारको आवाजमा अर्को गीत सार्वजनिक

शान्तिश्री परियारको आवाजमा अर्को गीत सार्वजनिक

२०७६, ३१ असार मंगलवार १४:२७

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

२०७६, ३० असार सोमबार १९:४२

१३औँ इक्यान मेला: वर्षाका कारण न्यून सहभागिता

१३औँ इक्यान मेला: वर्षाका कारण न्यून सहभागिता

२०७६, ३० असार सोमबार १४:११

धादिङ : राजधानीबाट कति नै टाढा छ र?

धादिङ : राजधानीबाट कति नै टाढा छ र?

२०७६, ३१ असार मंगलवार १९:३०

चन्द्रागिरिलाई २० लाख जरिवाना, सञ्चालन गर्न नपाउने

चन्द्रागिरिलाई २० लाख जरिवाना, सञ्चालन गर्न नपाउने

२०७६, १ श्रावण बुधबार ०८:३९