न्यूयोर्क – घरको ग्यारेजबाट शुरू गरेको व्यापारबाट एक जना विश्वकै धनी व्यक्ति बनेको सुन्दा अचम्म लाग्न सक्छ। तर, अमेजन नामक अनलाइन बुक स्टोरबाट व्यापार शुरू गरेका अमेरिकाका जेफ बेजोस विश्वकै धनी व्यक्ति पनि बन्न सफल भएका छन्। त्यति मात्र होइन १९९४ को ५ जुलाईमा तीन जना कर्मचारीबाट शुरू भएको अमेजन अहिले विश्वकै दोस्रो सर्वाधिक ठूलो कम्पनी र हाल ६ लाख कर्मचारीका साथ अमेरिकाकै सबैभन्दा ठूलो रोजगारदाता कम्पनीसमेत बन्न सफल भएको छ।

हाल उनको अमेजनले यही ५ जुलाईमा आफ्नो २५ वर्ष पूरा गरेको छ। २५ पूरा गर्दैगर्दा १ लाख करोड डलर मूल्यांकनका साथ विश्वकै दोस्रो सर्वाधिक ठूलो कम्पनी बन्न पनि सफल भएको हो।

१९९७ मा पहिलो पटक कम्पनी सार्वजनिक हुँदा अमेजनको शेयरको मूल्य १.९६ डलर थियो। उक्त कम्पनीको शेयर अहिले ९९१ गुणाले वृद्धि भएर एक शेयरको मूल्य १९४२.९१ डलर पुगेको छ। अमेजनको प्लेटफर्ममा सामान विक्री गर्ने २५ हजारभन्दा बढी सडक व्यापारीसमेत अब करोडपति बनिसकेका छन्। अमेजन हाल ई–कमर्श, इन्टरनेट, क्लाउड कम्प्युटिङ, भिडियो स्ट्रिमिङ तथा आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा विश्वकै सर्वाधिक ठूला कम्पनीमध्येको एक बनिसकेको छ।

टाइम म्यागेजिनमा १९९९ मा जेफ बेजेसलाई वर्ष व्यक्तित्व तथा द किङ अफ साइबर कमर्शको उपाधि दिइएको थियो। ३५ वर्षको उमेरम यो पुरस्कार पाउने बजोस चौथा सर्वाधिक युवा बने। बेजोसले ग्राहकको सन्तुष्टि मूल मन्त्रका साथ काम गरे र यसका लागि नयाँ प्रयोग पनि गरे।

लोकप्रिय

सप्तकोशीमा पानीको बहाव उतारचढाव

सप्तकोशीमा पानीको बहाव उतारचढाव

२०७६, ३० असार सोमबार १८:३९

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

२०७६, ३१ असार मंगलवार १९:२२

तिलोत्तमा नगरमा प्लाष्टिक झोला निषेधित

तिलोत्तमा नगरमा प्लाष्टिक झोला निषेधित

२०७६, १ श्रावण बुधबार १९:३८

कर्मचारीको बढेको तलब आजदेखि लागू

कर्मचारीको बढेको तलब आजदेखि लागू

२०७६, १ श्रावण बुधबार १८:३१

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

२०७६, ३० असार सोमबार १३:२५

सुदूरपश्चिम सरकारले किन्यो ३० करोडका गाडी

सुदूरपश्चिम सरकारले किन्यो ३० करोडका गाडी

२०७६, १ श्रावण बुधबार १६:५७

साउन १ देखि प्यान अनिवार्य, १ हजारभन्दा माथिको पारिश्रमिक नगदमा नपाइने

साउन १ देखि प्यान अनिवार्य, १ हजारभन्दा माथिको पारिश्रमिक नगदमा…

२०७६, ३१ असार मंगलवार १९:३८

वीरगन्जमा पप्पुको पौने ७ करोड भुक्तानी रोकियो, यस्तो छ कारण

वीरगन्जमा पप्पुको पौने ७ करोड भुक्तानी रोकियो, यस्तो छ कारण

२०७६, १ श्रावण बुधबार १३:००

चिकित्सक सुरक्षा माग्दै धनगढीमा

चिकित्सक सुरक्षा माग्दै धनगढीमा

२०७६, ३० असार सोमबार १६:३३

शितल शर्माको तीजगीत ‘चौतारी’ बजारमा

शितल शर्माको तीजगीत ‘चौतारी’ बजारमा

२०७६, १ श्रावण बुधबार ०९:२६

शान्तिश्री परियारको आवाजमा अर्को गीत सार्वजनिक

शान्तिश्री परियारको आवाजमा अर्को गीत सार्वजनिक

२०७६, ३१ असार मंगलवार १४:२७

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

२०७६, ३० असार सोमबार १९:४२

१३औँ इक्यान मेला: वर्षाका कारण न्यून सहभागिता

१३औँ इक्यान मेला: वर्षाका कारण न्यून सहभागिता

२०७६, ३० असार सोमबार १४:११

धादिङ : राजधानीबाट कति नै टाढा छ र?

धादिङ : राजधानीबाट कति नै टाढा छ र?

२०७६, ३१ असार मंगलवार १९:३०

चन्द्रागिरिलाई २० लाख जरिवाना, सञ्चालन गर्न नपाउने

चन्द्रागिरिलाई २० लाख जरिवाना, सञ्चालन गर्न नपाउने

२०७६, १ श्रावण बुधबार ०८:३९