कास्की – पर्वतको फलेवास नगरपालिका– १, कार्कीनेटामा पदमार्ग निर्माण भएको छ। गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयद्वारा चालु आर्थिक वर्षमा विनियोजित १० लाख ५० हजार रुपैयाँको लागतमा पदमार्ग निर्माण गरिएको हो।

फलेवास नगरपालिकाको कार्कीनेटा बजारदेखि कुश्मा नगरपालिका– १३ खौलालाकुरीको सिमानामा पर्ने धार्मिक एवं पर्यटकीय क्षेत्र जुम्लिथानको डाँडासम्म पुग्ने पदमार्ग निर्माण गरिएको हो। पाँच सय मिटर लामो सो पदमार्ग निर्माणका लागि स्थानीयवासीहरुले पनि श्रमदान गरेका थिए।

जुम्लिथानमा आउने धार्मिक एवं आन्तरिक तथा बाह्य पर्यटकहरुका सहजताका लागि पदमार्ग निर्माण गरिएको कार्कीनेटा पर्यटन पूर्वाधार विकास समितिका सचिव सरोज पौडेलले बताए। उनका अनुसार भूपि राजमार्गको निर्माण हुनुभन्दा पहिले धौलागिरिकै मुख्य नाकाका रुपमा रहेको कार्कीनेटामा सिरुवारी र डहरेदउरालीमा पछिल्ला समय आन्तरिक तथा बाह्य पर्यटक वृद्धि भएसँगै यस क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण थालिएको हो।

सचिव पौडेलका अनुसार पदमार्ग निर्माण भएपछि कार्कीनेटा बजारसम्म सवारीसाधनमार्फत आउने पर्यटकहरुका लागि जुम्लिथानसम्म पुग्न सहज हुने भएको छ।

लोकप्रिय

कठै ! हिमानी राज्यलक्ष्मी शाह

कठै ! हिमानी राज्यलक्ष्मी शाह

२०७६, ३० आश्विन बिहीबार १०:५०

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

२०७६, ३० आश्विन बिहीबार १५:०२

बालविवाह गराउने पण्डितसहित सातजना पक्राउ

बालविवाह गराउने पण्डितसहित सातजना पक्राउ

२०७६, २९ आश्विन बुधबार २०:३४

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

२०७६, ३० आश्विन बिहीबार २०:३३

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

२०७६, ३० आश्विन बिहीबार १४:२५

म्याच फिक्सिङः  युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

म्याच फिक्सिङः युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

२०७६, ३० आश्विन बिहीबार १३:२३

एनआरएनए निर्वाचन : सकियो मतदान

एनआरएनए निर्वाचन : सकियो मतदान

२०७६, ३० आश्विन बिहीबार १७:५९

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

२०७६, १ कार्तिक शुक्रबार १५:४०

हुलहुज्जतपछि एनआरएनएको मतदान शुरु (हुलहुज्जतको भिडियोसहित)

हुलहुज्जतपछि एनआरएनएको मतदान शुरु (हुलहुज्जतको भिडियोसहित)

२०७६, २९ आश्विन बुधबार २०:२५

मुलुकका जिम्मेवार व्यक्तिहरु नै अपराधमा मुछिएपछि…

मुलुकका जिम्मेवार व्यक्तिहरु नै अपराधमा मुछिएपछि…

२०७६, २९ आश्विन बुधबार ०६:५२

विश्वकी नयाँ राजकुमारी

विश्वकी नयाँ राजकुमारी

२०७६, ३० आश्विन बिहीबार १५:४०

सभामुख र उपसभामुखमध्ये एक पद दिनुस्ः रामचन्द्र पौडेल

सभामुख र उपसभामुखमध्ये एक पद दिनुस्ः रामचन्द्र पौडेल

२०७६, २९ आश्विन बुधबार १९:२१

भारतमा हुने व्यवसायिक एक्सपोमा चेम्वरका प्रतिनिधि सहभागि

भारतमा हुने व्यवसायिक एक्सपोमा चेम्वरका प्रतिनिधि सहभागि

२०७६, २९ आश्विन बुधबार १५:५३

एनओसी अब अनलाईबाटै

एनओसी अब अनलाईबाटै

२०७६, ३० आश्विन बिहीबार ११:२९

पशुपतिनाथमा करिब ४५ किलो सुन !

पशुपतिनाथमा करिब ४५ किलो सुन !

२०७६, २९ आश्विन बुधबार ०७:०१