काठमाडाैँ – प्रधानसेनापति पूर्णचन्द्र थापा संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा ब्रिटिस सशस्त्र बलले हिजो आयोजना गरेको पहिलो महिला, शान्ति सुरक्षा (डब्लुपीएस) चोड्स नेटवर्क बैठकमा सहभागी जनाएका छन्।

सोही क्रममा उनले संयुक्त राष्ट्रको उप महानिर्देशक अमिना जेन मोहम्मद, कोरियाली सशस्त्र बलका प्रमुख निर्देशक लेफ्टिनेन्ट जनरल बो सुकजोङ, अन्डर सेक्रेटरी जनरलका लागि राजनीतिक र शान्ति निर्माण विभागका रोजमेरी अ डिकार्लो अन्डर सेक्रेटरी जनरलका लागि शान्ति सञ्चालक जिन पिर्रे ल्याक्रोइक्स र संयुक्त राष्ट्र सैन्य शान्ति अभियानका लागि सल्लाहकार लेफ्टिनेन्ट जनरल कार्लोस एच लोयल्टीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। भेटवार्ताका क्रममा उनीहरुबीच संयुक्त राष्ट्रसंघको अगुवाईमा नेपाली सेनाले विश्व शान्ति स्थापना कार्यमा पुर्‍याएको योगदानलगायत द्विपक्षीय हित एवं चासोको विषयमा छलफल भएको सेनाकाे जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

यसका साथै, प्रधानसेनापति थापा आज संयुक्त राष्ट्रसंघको सचिवालयले आयोजना गर्ने तेस्रो प्रमुखहरुको रक्षा सम्मेलनमा सहभागी हुने कार्यक्रमसमेत रहेको छ। औपचारिक कार्यक्रम सम्पन्न गरी उनी यही श्रावण १ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।

लोकप्रिय

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

२०७६, ३ श्रावण शुक्रबार १९:३९

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

२०७६, ३ श्रावण शुक्रबार १९:२०

नेकपा विप्लवको भूमिगत सञ्जाल

नेकपा विप्लवको भूमिगत सञ्जाल

२०७६, ५ श्रावण आईतवार ०७:२१

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

२०७६, ५ श्रावण आईतवार १२:१३

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

२०७६, ३ श्रावण शुक्रबार १६:४२

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

२०७६, ३ श्रावण शुक्रबार १२:०८

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

२०७६, ३ श्रावण शुक्रबार १९:२५

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

२०७६, ३ श्रावण शुक्रबार ०८:४७

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

२०७६, ३ श्रावण शुक्रबार १३:५०

‘नीला गोलार्द्ध ’ लोकार्पण

‘नीला गोलार्द्ध ’ लोकार्पण

२०७६, ४ श्रावण शनिबार १६:१९

२० वर्षीया महिलालाई बलात्कार गर्ने असई पक्राउ

२० वर्षीया महिलालाई बलात्कार गर्ने असई पक्राउ

२०७६, ३ श्रावण शुक्रबार १४:०६

कांग्रेसमा नियमावली विवाद विरोधीलाई तह लगाउन आचारसंहिता’

कांग्रेसमा नियमावली विवाद विरोधीलाई तह लगाउन आचारसंहिता’

२०७६, ५ श्रावण आईतवार ०८:२७

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

२०७६, ५ श्रावण आईतवार ०६:३८