काठमाडौँ – लोकप्रिय नायिका तथा सामाजिक अभियन्ता रेखा थापाले आफ्नो छैटौं चलचित्र निर्देशकमा रेनेशा राई ‘राणा’ लाई अनुबन्धित गरेकी छन्।

रेनेशाको जन्मदिन पारेर नायिका थापाले आफ्नो नयाँ चलचित्रको निर्देशकका रूपमा उनलाई अनुबन्ध गरेको नेपाली पब्लिकलाई जानकारी दिएकी छन्। नेपाली चलचित्र क्षेत्रमा कोरियोग्राफरका रूपमा परिचित राई गत वर्ष ‘इन्टु मिन्टु लण्डनमा’ सिनेमाबाट निर्देशनमा डेब्यू गरेकी थिइन्।

अभिमन्यू निरबीकोको स्क्रिप्टमाथि बन्ने यस चलचित्रको हाल स्क्रिप्टमाथि काम भइरहेको यो सिनेमा मंसिरबाट छायाँकनमा जाने नायिका थापाको भनाई छ।

विस्तृत जानकारी केहि समयपछि सार्वजनिक गर्ने अभिनेत्री थापाले बताएकी छन्। चलचित्रको नाम, काम, र अन्य पक्षका बारेमा उनले जानकारी दिन अनिच्छा व्यक्त गरेकी छन्। गत वर्ष नायिका थापाले सामाजकि कथानक चलचित्र ‘मालिका’ निमार्ण गरेकी थिइन। उक्त चलचित्र अर्का समाजिक अभियन्ता नरबहादुर कार्कीको लेखन रहेको थियो।

लोकप्रिय

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

२०७६, ३ श्रावण शुक्रबार १९:३९

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

२०७६, ३ श्रावण शुक्रबार १९:२०

नेकपा विप्लवको भूमिगत सञ्जाल

नेकपा विप्लवको भूमिगत सञ्जाल

२०७६, ५ श्रावण आईतवार ०७:२१

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

२०७६, ५ श्रावण आईतवार १२:१३

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

२०७६, ३ श्रावण शुक्रबार १६:४२

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

२०७६, ३ श्रावण शुक्रबार १२:०८

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

२०७६, ३ श्रावण शुक्रबार १९:२५

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

२०७६, ३ श्रावण शुक्रबार ०८:४७

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

२०७६, ३ श्रावण शुक्रबार १३:५०

‘नीला गोलार्द्ध ’ लोकार्पण

‘नीला गोलार्द्ध ’ लोकार्पण

२०७६, ४ श्रावण शनिबार १६:१९

२० वर्षीया महिलालाई बलात्कार गर्ने असई पक्राउ

२० वर्षीया महिलालाई बलात्कार गर्ने असई पक्राउ

२०७६, ३ श्रावण शुक्रबार १४:०६

कांग्रेसमा नियमावली विवाद विरोधीलाई तह लगाउन आचारसंहिता’

कांग्रेसमा नियमावली विवाद विरोधीलाई तह लगाउन आचारसंहिता’

२०७६, ५ श्रावण आईतवार ०८:२७

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

२०७६, ५ श्रावण आईतवार ०६:३८