काठमाडौँ – नेपाल राष्ट्र बैंकले असार २९ गते ११ अर्ब रुपैयाँको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले ८ वर्षको लागि सो ऋणपत्र निष्कासन गर्न लागेको हो।

नेपाली सर्वसाधारण नागरिक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी तथा संगठित संस्थाले ऋणपत्र खरिद गर्न सक्नेछन्। ऋणपत्र खरिद गर्न चाहनेले असार २९ गते ३ बजेसम्म अनलाइन बिडिङ सिष्टममार्फत बोलकबोल पेश गर्नुपर्ने छ र ३० गते बोलकबोल खोलिने छ।

ऋणपत्रको सावाँ भुक्तानी भने २०८४ असार ३० गते हुनेछ। उक्त रकमको ब्याजदर बोलकबोलबाट निर्धारण गरिने राष्ट्र बैंकले जानकारी दिएको छ। विकास ऋणपत्र खरिदकर्तालाई अर्ध वार्षिक रुपमा राष्ट्र बैंकले ब्याज उपलब्ध गराउने छ। आर्जित ब्याजमा ब्याजकर लाग्ने छ। ऋणपत्रलाई धितो रुपमा पनि प्रयोग गरी ऋण लिन सकिने छ।

बैंकबाट निष्कासित रकम प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोलको ८० र २० प्रतिशत अर्थात प्रतिस्पर्धीलाई ८ अर्ब ८० करोड रुपैयाँ र अप्रतिस्पर्धीलाई २ अर्ब २० करोड छुट्याएको छ। यसरी छुट्याएको रकम पुरा बोल नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलकबोललाई बिक्री गर्ने राष्ट्र बैंकले जनाएको छ।

सहभागी खरिदकर्ताले घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भागगर्दा निःशेष भाग जाने अंक हुनुपर्ने बताइएको छ।

लोकप्रिय

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

२०७६, ३ श्रावण शुक्रबार १९:३९

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

२०७६, ३ श्रावण शुक्रबार १९:२०

नेकपा विप्लवको भूमिगत सञ्जाल

नेकपा विप्लवको भूमिगत सञ्जाल

२०७६, ५ श्रावण आईतवार ०७:२१

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

२०७६, ५ श्रावण आईतवार १२:१३

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

२०७६, ३ श्रावण शुक्रबार १६:४२

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

२०७६, ३ श्रावण शुक्रबार १२:०८

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

२०७६, ३ श्रावण शुक्रबार १९:२५

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

२०७६, ३ श्रावण शुक्रबार ०८:४७

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

२०७६, ३ श्रावण शुक्रबार १३:५०

‘नीला गोलार्द्ध ’ लोकार्पण

‘नीला गोलार्द्ध ’ लोकार्पण

२०७६, ४ श्रावण शनिबार १६:१९

२० वर्षीया महिलालाई बलात्कार गर्ने असई पक्राउ

२० वर्षीया महिलालाई बलात्कार गर्ने असई पक्राउ

२०७६, ३ श्रावण शुक्रबार १४:०६

कांग्रेसमा नियमावली विवाद विरोधीलाई तह लगाउन आचारसंहिता’

कांग्रेसमा नियमावली विवाद विरोधीलाई तह लगाउन आचारसंहिता’

२०७६, ५ श्रावण आईतवार ०८:२७

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

२०७६, ५ श्रावण आईतवार ०६:३८