विराटनगर – विराटनगरस्थित सिंघिया खोलामा आएको बाढीका कारण २ सयभन्दा बढी घरपरिवार विस्थापित भएका छन्। गत मंगलबारयता लगातार परेको वर्षाका कारण खोलामा आएको बाढी घरघरमा पसेपछि विराटनगरका १ र २ वडाका सुकुम्बासी परिवार विस्थापित भएका हुन्। बाढीका कारण विराटनगर–१ सिंघिया खोला किनारमा रहेको गंगा टोल र वडा नम्बर २ पूर्वटोलका सुकुम्बासी परिवारको घर डुबान भएको हो।

गंगा टोलमा ८५ र पूर्वटोलमा ७५ सुकुम्बासी परिवारको बसोबास छ। ती टोलका अधिकांश घरमा बाढीको पानी पसेको छ। बाढी घरघरमै बाढी पसेपछि सुकुम्बासी परिवारहरू घरमा संचित गरिएको खाद्यान्न, वस्तुभाउ र बालबच्चासहित सुरक्षित स्थानतर्फ लागेका छन्। केही बाढीपीडितहरूले आफन्तकोमा शरण लिएका छन् भने केही सुरक्षित स्थानमा पाल टाँगेर बसेका छन्।

खाना पकाउने बन्दोबस्ती नभएका कारण पीडितहरू भोकभोकै बस्न बाध्य छन्। उद्धारकर्मीको टोली नपुग्दा घरभित्र भएका सम्पूर्ण सामान निकाल्न नसकेको पीडितहरूले गुनासो गरेका छन्। बाढीका कारण मोरङका कटहरी, धनपाल थान, रंगेली, सुनवर्षी, रतुवामाईलगायत दक्षिणी क्षेत्र डुबानमा परेको मोरङ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बाढीका कारण थुप्रै परिवार सामुदायिक विद्यालय तथा सार्वजनिक स्थलहरूमा आश्रय लिएर बसेका छन्।

 

लोकप्रिय

कालोपत्रको काम पुनः सञ्चालन गराउने सहमति

कालोपत्रको काम पुनः सञ्चालन गराउने सहमति

२०७६, १० फाल्गुन शनिबार २०:०१

आइतबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

आइतबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

२०७६, ११ फाल्गुन आईतवार २०:२८

शनिबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयो कि ?

शनिबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयो कि ?

२०७६, १० फाल्गुन शनिबार १९:२५

विमलकाे निर्णायक गाेलमा मछिन्द्रले जित्याे सताक्षी गोल्ड कपको उपाधि

विमलकाे निर्णायक गाेलमा मछिन्द्रले जित्याे सताक्षी गोल्ड कपको उपाधि

२०७६, ११ फाल्गुन आईतवार १७:३१

गल्ती गर्ने छुट कसैलाई छैनः अध्यक्ष दाहाल

गल्ती गर्ने छुट कसैलाई छैनः अध्यक्ष दाहाल

२०७६, १० फाल्गुन शनिबार १६:४५

फिक्स्ड इन्टरनेटमा नेपाल उक्लियाे चार स्थान माथि, मोबाइल इन्टरनेटमा भने भारतभन्दा अघि

फिक्स्ड इन्टरनेटमा नेपाल उक्लियाे चार स्थान माथि, मोबाइल इन्टरनेटमा भने…

२०७६, ११ फाल्गुन आईतवार १८:००

अन्तरिक्षमा जान लागेका वैज्ञानिक माइक ह्यूजको रकेट दुर्घटनामा मृत्यु

अन्तरिक्षमा जान लागेका वैज्ञानिक माइक ह्यूजको रकेट दुर्घटनामा मृत्यु

२०७६, ११ फाल्गुन आईतवार १७:४१

नैतिक शिक्षाको खाँचोः प्रदेश प्रमुख शेरचन

नैतिक शिक्षाको खाँचोः प्रदेश प्रमुख शेरचन

२०७६, ११ फाल्गुन आईतवार ०८:३९

‘‘नैतिकताको आधारमा प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ”

‘‘नैतिकताको आधारमा प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ”

२०७६, ११ फाल्गुन आईतवार ००:१३

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा पत्रकार धमला दम्पतिले गरे आर्थिक सहयोग

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा पत्रकार धमला दम्पतिले गरे आर्थिक सहयोग

२०७६, १२ फाल्गुन सोमबार १०:३०

राँके–रवी–भेडेटारसडक निर्माणले गति लियो

राँके–रवी–भेडेटारसडक निर्माणले गति लियो

२०७६, १० फाल्गुन शनिबार ०७:०२

बुझ्नै नसकिएकाे तितेपातीको महत्व

बुझ्नै नसकिएकाे तितेपातीको महत्व

२०७६, ११ फाल्गुन आईतवार १३:४६

गोरखपुरबाट नेपालसम्म पाइपलाइनमा ग्यास

गोरखपुरबाट नेपालसम्म पाइपलाइनमा ग्यास

२०७६, १० फाल्गुन शनिबार ०६:४६

हिलो र धुलोका समस्याले बन्द बलेवा विमानस्थलको रनवे कालोपत्रे शुरु

हिलो र धुलोका समस्याले बन्द बलेवा विमानस्थलको रनवे कालोपत्रे शुरु

२०७६, १० फाल्गुन शनिबार ०८:०९

ओमानका क्रिकेटर युसुफलाई आइसीसीले लगायाे ७ वर्ष प्रतिबन्ध

ओमानका क्रिकेटर युसुफलाई आइसीसीले लगायाे ७ वर्ष प्रतिबन्ध

२०७६, १२ फाल्गुन सोमबार १२:५९