विराटनगर – राप्रपाका अध्यक्ष कमल थापाले वर्तमान सरकारले कुनै पनि राम्रो काम गर्न नसकेको भए पनि देशी विदेशी तत्वको उक्साहटमा सडक आन्दोलन गरेर सरकारलाई असफल गराउने प्रयासले मुलुकमा थप द्वन्द्व निम्तिने खतरा रहेको धारणा व्यक्त गरेका छन् । शुक्रबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष थापाले जनताले ५ वर्षको ‘म्याण्डेट’ दिएर पठाएको सरकारलाई गैरसंवैधानिक र सडक आन्दोलनबाट हटाउन खोज्नु गलत हुने टिप्पणी गरे ।

उनले सरकारलाई सचेत गराउन सडक आन्दोलन गर्न सकिने र ५ वर्षपछि जनताको म्याण्डेटबाट मात्र सरकारलाई विस्थापित गर्नुपर्ने बताए ।

एक प्रश्नको जवाफमा अध्यक्ष थापाले हिंसाको माध्यमबाट कुनै पनि राजनीतिक दल सफल हुन नसकेको नेपालकै उदाहरणलाई आत्मसात गर्दै विप्लव समूहलाई हतियार त्यागेर वार्तामा आउन आग्रह गरे । उनले सरकारले विप्लव समूहलाई राजनीतिक शक्तिको रूपमा मान्यता दिएर प्रतिबन्ध हटाउन पनि आग्रह गरे ।

अध्यक्ष थापाले भारतबाट आयातित तरकारी र फलफूलको विषादी रोक्ने सरकारी निर्णय स्वागतयोग्य रहेको भए पनि फिर्ता लिएकोप्रति दुःख व्यक्त गरे । उनले प्रधानमन्त्रीलाई समेत बाइपास गर्ने कार्य मुलुककै लागि अहित रहेकाले तत्काल भारतीय पत्र लुकाउनेहरूलाई कारवाही गर्न प्रधानमन्त्रीसँग आग्रह गरे।

लोकप्रिय

अमेरिका–उत्तर कोरिया वार्ता तत्कालै सम्भवत नहुने

अमेरिका–उत्तर कोरिया वार्ता तत्कालै सम्भवत नहुने

२०७६, ३१ भाद्र मंगलवार १७:३०

पानी परेपछि किसान हर्षित

पानी परेपछि किसान हर्षित

२०७६, १ आश्विन बुधबार १७:०९

पत्थरी : एक हप्तामै छुटकारा पाउने घरेलु औषधि

पत्थरी : एक हप्तामै छुटकारा पाउने घरेलु औषधि

२०७६, १ आश्विन बुधबार ११:५९

भिड्दैछन् दुई सुपरस्टार ऋतिक र प्रभास

भिड्दैछन् दुई सुपरस्टार ऋतिक र प्रभास

२०७६, १ आश्विन बुधबार १३:०७

झापामा विद्यालयस्तरिय  सडक दौड सम्पन्न

झापामा विद्यालयस्तरिय सडक दौड सम्पन्न

२०७६, २ आश्विन बिहीबार १६:४२

फिफा वरियतामा नेपाल ५ स्थान माथि उक्लियो

फिफा वरियतामा नेपाल ५ स्थान माथि उक्लियो

२०७६, २ आश्विन बिहीबार १४:४७

फ्लुले ३६ घण्टामै ८ करोडको ज्यान लिन सक्छ

फ्लुले ३६ घण्टामै ८ करोडको ज्यान लिन सक्छ

२०७६, २ आश्विन बिहीबार ०९:५८

सङ्घर्षमा जन्मिएका उद्यमी महिला

सङ्घर्षमा जन्मिएका उद्यमी महिला

२०७६, १ आश्विन बुधबार १७:०३

ईपीएलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’मा

ईपीएलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’मा

२०७६, ३१ भाद्र मंगलवार १६:००

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

२०७६, ३१ भाद्र मंगलवार १२:०४

के तपाईंको घाँटी खसखस गर्छ ?

के तपाईंको घाँटी खसखस गर्छ ?

२०७६, १ आश्विन बुधबार १७:२९

सौर्य बत्तीले बजार झिलिमिली

सौर्य बत्तीले बजार झिलिमिली

२०७६, १ आश्विन बुधबार १३:५०

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

२०७६, ३१ भाद्र मंगलवार ०९:२१

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले गर्याे रंगशाला निर्माणमा सहयोग

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले गर्याे रंगशाला निर्माणमा सहयोग

२०७६, ३१ भाद्र मंगलवार १४:०७

‘कुल खानदान’ निर्माण गर्दै शोभित बस्नेत (ट्रेलर सहित)

‘कुल खानदान’ निर्माण गर्दै शोभित बस्नेत (ट्रेलर सहित)

२०७६, १ आश्विन बुधबार १७:१५