काठमाडौँ – बाढीपहिरोमा परी हालसम्म ६० जनाको मृत्यु भएको छ। नेपाल प्रहरीका अनुसार मृत्यु हुनेमा ३८ पुरुषर २४ महिला छन्। त्यस्तै, ३८ घाइतेमध्ये २१ पुरुष रहेका छन्। २६ जना बेपत्तामध्ये १४ पुरुष तथा १२ महिला रहेको नेपाल प्रहरीले जनाएको छ। हालसम्म बाढीपहिरोमा परेका एक हजार चार सय ४४ जनाको उद्दार गरिएको छ।

प्रदेश १, २ र ३ मा बढी क्षति

हालसम्मको तथ्याङ्क हर्ने हो भने प्रदेश नम्बर १, २ र ३ मा मानवीय तथा भौतिक क्षति बढी भएको छ। हालसम्म मृत्यु भएकाहरूमध्ये ४५ जनाकोे सनाखत भएको छ। त्यसमा प्रदेश १, २ र ३ का ४२ जना रहेका छन्।

त्यस्तै, प्रदेश ५ मा दुई तथा कर्णाली प्रदेशमा एक जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

बाढीपहिरो र डुबानमा परी काठमाडौँमा ३ जना, ललितपुर, रौतहट र भोजपुरमा ५–५ जना, ओखलढुंगा, सिन्धुली र मकवानपुरमा ४–४ जना, खोटाङ र काभ्रेमा ३–३ जना, झापा, उदयपुर, पर्सा, बारा, महोत्तरी, धनुषा, धादिङ र डोल्पामा २–२ जना तथा ईलाम, पाँचथर, सुनसरी, सिरहा, रामेछाप, चितवन, पाल्पा र दाङमा १–१ जनाको मृत्यु भएको छ।

बाढीपहिरोमा परी डोल्पामा ७ जना, सिन्धुलीमा ४ जना, ईलाम र मोरङमा ३/३ जना तथा काठमाडौं, ललितपुर, झापा, सुनसरी, रौतहट, सिराहा, धनुषा, धादिङ र दाङमा १र१ जना गरी २६ जना वेपत्ता भएका छन्।

साथै धनकुटामा ८ जना, मकवानपुरमा ४ जना, ललितपुर र सिराहामा ३–३ जना, झापा, भोजपुर, सुनसरी, महोत्तरी, काभ्रे र सिन्धुलीमा २–२ जना तथा काठमाडौं, भक्तपुर, खोटाङ, उदयपुर, रामेछाप, धादिङ, दोलखा र चितवन १–१ जना गरी जम्मा ३८ जना घाइते भएका छन्।

लोकप्रिय

राष्ट्रपति  बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री  एस जयशंकरबिच भेट

राष्ट्रपति बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेट

२०७६, ५ भाद्र बिहीबार १४:०८

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

२०७६, ६ भाद्र शुक्रबार १५:५४

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

२०७६, ५ भाद्र बिहीबार १४:५८

नयाँ बरियतामा नेपाल एक स्थान तल

नयाँ बरियतामा नेपाल एक स्थान तल

२०७६, ६ भाद्र शुक्रबार १५:२५

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

२०७६, ५ भाद्र बिहीबार १२:३४

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

२०७६, ६ भाद्र शुक्रबार १३:५६

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

२०७६, ६ भाद्र शुक्रबार १४:३७

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

२०७६, ५ भाद्र बिहीबार ०९:१०

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

२०७६, ५ भाद्र बिहीबार १२:२२

प्रधानमन्त्री ओलीले सिंगापुरबाट भिडियोमार्फत मन्त्रिपरिषद् बैठकको नेतृत्व गर्ने

प्रधानमन्त्री ओलीले सिंगापुरबाट भिडियोमार्फत मन्त्रिपरिषद् बैठकको नेतृत्व गर्ने

२०७६, ५ भाद्र बिहीबार १८:००

आयुष्मानको पारिश्रमिक ३ गुणाले बढ्यो

आयुष्मानको पारिश्रमिक ३ गुणाले बढ्यो

२०७६, ६ भाद्र शुक्रबार १३:१८

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

२०७६, ५ भाद्र बिहीबार १३:२२

मिना निरौलाको स्वरमा ‘तीज आयो’ सार्वजनिक

मिना निरौलाको स्वरमा ‘तीज आयो’ सार्वजनिक

२०७६, ५ भाद्र बिहीबार १५:५९

नेकपा नेतामा अनुशासनको कमीः प्रचण्ड

नेकपा नेतामा अनुशासनको कमीः प्रचण्ड

२०७६, ६ भाद्र शुक्रबार १४:२१

सभापति देउवाद्वारा गौरा पर्वको शुभकामना

सभापति देउवाद्वारा गौरा पर्वको शुभकामना

२०७६, ६ भाद्र शुक्रबार १४:४९