वीरगन्ज – चार दिनदेखि परेको अविरल वर्षाका कारण वीरगन्ज–पथलैया औद्योगिक कोरिडोरका दर्जनौँ उद्योग डुबानमा परी करोडभन्दा बढीको क्षति भएको छ। वीरगन्ज–२१ पटेलनगरमा रहेको निम्बसको प्रोबायोटेक इण्डष्ट्रिज प्रालि र परवानीपुर गाउँपालिका– ५ बहुअरीमा रहेको प्रोजियोकेम प्रालिमा बढी क्षति भएको प्रोबायटेकका प्रशासन प्रमुख ओमप्रकाश बैठाले बताए।

उनका अनुसार श्रीसिया खोलामा आएको बाढीले प्रोबायाटेकको पर्खाल भत्काई उद्योगमा पसेपछि सयौँ टनको तोरी, भटमास, मकै भिजेर नष्ट भएको छ। त्यसैगरी, दालको गेडागुडी भटमास भण्डारण गरी प्रोजियोकेममा पनि निकै क्षति पुगेको छ। उनले क्षतिको विवरण आउन बाँकी रहेको तर करोडभन्दा बढीको धनमाल डुबानमा परी क्षति भएको बताए।

त्यसैगरी, बारा परवानीपुरको चैनपुरका रहेको ओम चाओ विरोमा पनि डुबानले मुसुरो, केमिकल, दाल र गोदामका सबै मालसामान भिजेर काम नलाग्ने भएको उद्योगका सञ्चालक नारायण रुंगटाले बताए। यस विषयमा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियासँग कुरा गर्दा उनले राजमार्गमा भइरहेको सडक विस्तारका कारण पनि दर्जनौँ उद्योगमा पानी पसेर डुबानमा परेको बताए। उनले उपयुक्त तथ्यांक संकलन गर्ने कार्य भइरहेको तर दर्जनौँ उद्योग डुबानमा परेर करोडौँको क्षति भएको अनुमान गरिएको बताए।

लोकप्रिय

अब स्मार्टफोनमा ह्वाट्सएप नचल्ने

अब स्मार्टफोनमा ह्वाट्सएप नचल्ने

२०७६, २५ मंसिर बुधबार १८:१३

मानव  तस्करीमा परेर फर्केकाको प्रस्तुतीमा राउण्ड टेबल नेपालले सर्कस प्रदर्शन गर्ने

मानव तस्करीमा परेर फर्केकाको प्रस्तुतीमा राउण्ड टेबल नेपालले सर्कस प्रदर्शन…

२०७६, २६ मंसिर बिहीबार २०:१३

विवादित सूचीबाट हट्यो जम्मु र कस्मिर

विवादित सूचीबाट हट्यो जम्मु र कस्मिर

२०७६, २५ मंसिर बुधबार १५:५३

कीर्तिमानी गौरिकालाई सर्वाधिक ५६ लाख पुरस्कार

कीर्तिमानी गौरिकालाई सर्वाधिक ५६ लाख पुरस्कार

२०७६, २५ मंसिर बुधबार १८:०४

काेरियामा एक नेपालीले घाँटी काटेर गरे आत्महत्या

काेरियामा एक नेपालीले घाँटी काटेर गरे आत्महत्या

२०७६, २५ मंसिर बुधबार १५:५३

पीपीएलको खेल तालिका सार्वजनिक, उद्धघाटन खेलमा ज्ञानेन्द्र भर्सेस शरद

पीपीएलको खेल तालिका सार्वजनिक, उद्धघाटन खेलमा ज्ञानेन्द्र भर्सेस शरद

२०७६, २५ मंसिर बुधबार १५:०७

सिन्धुपाल्चोकमा ४.५ रेक्टरको पराकम्प

सिन्धुपाल्चोकमा ४.५ रेक्टरको पराकम्प

२०७६, २६ मंसिर बिहीबार २०:४७

सुनिल बलको त्यो गोल जसले नेपाललाई दिलायो स्वर्ण!

सुनिल बलको त्यो गोल जसले नेपाललाई दिलायो स्वर्ण!

२०७६, २५ मंसिर बुधबार १६:४९

कमजाेर हड्डीहरू बलियाे बनाउने सजिलाे उपाय

कमजाेर हड्डीहरू बलियाे बनाउने सजिलाे उपाय

२०७६, २७ मंसिर शुक्रबार १८:५२

अन्तिम तथा निर्णायक टी–२० क्रिकेटमा भारत र वेस्ट इन्डिज भिड्दै

अन्तिम तथा निर्णायक टी–२० क्रिकेटमा भारत र वेस्ट इन्डिज भिड्दै

२०७६, २५ मंसिर बुधबार १४:१९

सत्य विश्व भूमी पार्टी नेपालको घोषणा

सत्य विश्व भूमी पार्टी नेपालको घोषणा

२०७६, २६ मंसिर बिहीबार १७:१६

पीपीएल विजेताले २७ लाख र उपविजेताले १० लाख पाउने

पीपीएल विजेताले २७ लाख र उपविजेताले १० लाख पाउने

२०७६, २६ मंसिर बिहीबार १७:०२

कमला घिमिरेको नयाँ गीत ‘वान टु वान टु’ (भिडियो सहित)

कमला घिमिरेको नयाँ गीत ‘वान टु वान टु’ (भिडियो सहित)

२०७६, २६ मंसिर बिहीबार १७:१५

प्रहरी सक्रियतामा रोकियो बालविवाह

प्रहरी सक्रियतामा रोकियो बालविवाह

२०७६, २६ मंसिर बिहीबार ०९:५६

पत्रकार महासङ्घका उपाध्यक्षमाथि कुटपिट

पत्रकार महासङ्घका उपाध्यक्षमाथि कुटपिट

२०७६, २६ मंसिर बिहीबार २१:०५