विराटनगर – डम्म कुहिरो, छिनछिनको झरीबादल। भ्यागुताको एकोहोरो ट्वार–ट्वार अनि झ्याउँकिरीको विरह। सबै खेतीपातीमा लागेपछि सुनसान बस्तीहरु। कामको चापले हिउँदमा जस्तो न भेटघाटको मौका, न बोलचालको फुर्सद। यस्तो बेला मायापिरतीमा डुबेकाहरुको मन नविरक्तिउन् पनि कसरी?

‘असारे महिनामा पानी पर्‍यो रुझाउने, एक्लो यो मनलाई कसरी बुझाउने? भन्थिन् है मैच्याङले रुँदै बरर…’

गायक छुजन डुक्पाले गाएको यो गीतमा पानी परेपछि ‘मैच्याङ’ को मन विरक्तिएको छ। तर जिन्दगी मायापिरतीले मात्रै चल्दैन। ‘माना खाएर मुरी उब्जाउने’ बेला हो असार महिना। जब झरी पर्छ, किसानको मन भने बिछट्टै रमाउँछ। उनै भ्यागुता र झ्याउँकिरीको लयमा किसानहरु खेतका गह्रा–गह्रामा पसिना बगाउँछन्। यतिबेला सबैतिर रोपाइँले भ्याइनभ्याइ छ।

जेठको अन्त्यदेखि साउनभर धान रोपाइँ हुने भएकाले किसानी भाषामा पुरै यस अवधि ‘असार’ हो। बिहानदेखि साँझसम्म हिलोमा चोपलिँदा जतिसुकै लखतरान भए पनि रोपाहार र बाउँसेहरु असारे भाकासँगै थकाई बिर्साउँछन्। खेती लगाउन आकाशे पानीको भर पर्नु किसानहरुको सबैभन्दा ठूलो समस्या हो। सरकारले कृषि क्षेत्रलाई प्रोत्साहित गर्ने किसिमको कार्यक्रम ल्याउन नसक्दा यस क्षेत्रप्रति आकर्षण घट्दो छ।

 

लोकप्रिय

छोरीको हनिमुनमा सासुले ज्वाईसँग राखिन् शारीरिक सम्पर्क

छोरीको हनिमुनमा सासुले ज्वाईसँग राखिन् शारीरिक सम्पर्क

२०७६, ७ माघ मंगलवार १४:०४

सोमबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

सोमबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

२०७६, ६ माघ सोमबार १९:१२

ठगी मुद्दामा पक्राउ परेका  नेकपा नेता बैठा पूर्पक्षका लागि कारागार चलान

ठगी मुद्दामा पक्राउ परेका नेकपा नेता बैठा पूर्पक्षका लागि कारागार…

२०७६, ७ माघ मंगलवार २१:१४

नेपाल टेलिकमका ग्राहकलाई उपयोगी जानकारी

नेपाल टेलिकमका ग्राहकलाई उपयोगी जानकारी

२०७६, ६ माघ सोमबार १४:३९

वीरगञ्ज भन्सार कार्यालयको गोदाममा आगलागी

वीरगञ्ज भन्सार कार्यालयको गोदाममा आगलागी

२०७६, ७ माघ मंगलवार २१:३९

विद्यार्थी आन्दोलन मजबुत बनाउन उम्मेद्वारी– विद्यार्थी नेता उपाध्याय

विद्यार्थी आन्दोलन मजबुत बनाउन उम्मेद्वारी– विद्यार्थी नेता उपाध्याय

२०७६, ६ माघ सोमबार १५:३२

बङ्गुरको कुहिएको आन्द्राबाट मदिरा उत्पादन !

बङ्गुरको कुहिएको आन्द्राबाट मदिरा उत्पादन !

२०७६, ७ माघ मंगलवार १६:२६

डिलाशैनी गाउँपालिका ४ का वडाध्यक्षको निधन

डिलाशैनी गाउँपालिका ४ का वडाध्यक्षको निधन

२०७६, ६ माघ सोमबार १७:२८

बुढेसकालमा नियमित चिया पिउनाले डिप्रेसन घटाउँछ

बुढेसकालमा नियमित चिया पिउनाले डिप्रेसन घटाउँछ

२०७६, ७ माघ मंगलवार १४:१६

सर्वाधिक ‘विकेट टेकर’ को सुचीमा छलाङ मार्ने सन्दीपको दाउ

सर्वाधिक ‘विकेट टेकर’ को सुचीमा छलाङ मार्ने सन्दीपको दाउ

२०७६, ६ माघ सोमबार ११:३७

काँग्रेसद्वारा बुढाथोकीको निधनप्रति दुःख व्यक्त

काँग्रेसद्वारा बुढाथोकीको निधनप्रति दुःख व्यक्त

२०७६, ७ माघ मंगलवार १७:३८

भारतमा २४ वर्षीय युवतीमाथि सामूहिक बलात्कार

भारतमा २४ वर्षीय युवतीमाथि सामूहिक बलात्कार

२०७६, ६ माघ सोमबार १७:२१

सामसङले विभिन्न किसिमका डिस्प्ले भारतमा बनाउँने

सामसङले विभिन्न किसिमका डिस्प्ले भारतमा बनाउँने

२०७६, ७ माघ मंगलवार १४:१५

अँगालो हालेर सुताउने अचम्मको जागिर!

अँगालो हालेर सुताउने अचम्मको जागिर!

२०७६, ७ माघ मंगलवार १४:२२

विमानस्थलमा ठोक्किए दुई जहाज, बुद्ध एयरको उडान रद्द

विमानस्थलमा ठोक्किए दुई जहाज, बुद्ध एयरको उडान रद्द

२०७६, ६ माघ सोमबार ११:०२