वीरगंज – वीरगंज– २४ रामगढवामा सञ्चालित मदिरा उद्योग एशियन डिस्टिलरीका मजदुरहरु धर्नामा बसेका छन्। डिस्टिलरीले मंगलबार सूचना जारी गर्दै ६ जना स्टाफ र १९७ जना मजदूर गरी २ सय ३ जना कर्मचारीलाई उद्योगबाट निकालेपछि मजदुरहरुले धर्ना शुरु गरेका हुन्।

कुनै समय रुस्लान भोडका उत्पादन गर्ने सो डिस्टिलरीले नेपाली मदिरा बजारमा एकछत्र राज गरेको अवस्थामो ब्लु डायमण्ड ब्रान्डको रक्सीसमेत उत्पादन गरेको थियो। तर यसले बजार लिनम नसकेपछि व्यवस्थापनले एक दशकदेखि उद्योगको कारोबार घट्दै गएको र व्ययभार बढ्दै गएको जनाउदै श्रम ऐनबमोजिम श्रमिकहरुको संख्या कटौती गरिएको सूचना जारी गरेको छ।

समग्र उद्योग ट्रेड युनियन नेपाल एकाइ अध्यक्ष अजयप्रसाद पटेलले विगत ११ वर्षदेखि काम गरिरहेका मजदुरलाई उद्योगले धोका दिएको बताए। उनले उचित क्षतिपूर्ति नदिए मजुरहरुको आन्दोलन नरोकिने र आजदेखि मूलगेटमा पाल टाँगेर धर्ना शुरु गरेको बताए।

त्यसैगरी २०७५/७६ मा चार घण्टाको दैनिक हिसाबले १ सय २८ दिन र अघिल्लो आवमा जम्मा २ सय २ दिन उद्योग चलेकाले कम्पनीमाथि व्यय भार निकै बढ्दै गएपछि श्रमिक कटौती गर्न व्यवस्थापन पक्ष बाध्य भएको उनले स्पष्ट पारे। उद्योगमा २ सय ४७ स्थायी मजदूर र ४७ जना स्टाफ रहेकोमा हाल ५० जना मजदूर र ४१ जना स्टाफ कार्यरत रहेको उद्योगले जानकारी गराएको छ।

लोकप्रिय

साताको शेयर बजारः साढे छ अर्ब माथिको कारोवार

साताको शेयर बजारः साढे छ अर्ब माथिको कारोवार

२०७६, ४ माघ शनिबार १८:२५

स्ववियु निर्वाचनको तयारीसँगै शैक्षिक मुद्दामा विद्यार्थी सङ्गठन

स्ववियु निर्वाचनको तयारीसँगै शैक्षिक मुद्दामा विद्यार्थी सङ्गठन

२०७६, ३ माघ शुक्रबार २०:३१

युवामाझ प्रचलित बन्दै तान्त्रिक यौन सम्बन्ध

युवामाझ प्रचलित बन्दै तान्त्रिक यौन सम्बन्ध

२०७६, ४ माघ शनिबार १७:१६

प्रेमिकाको हत्या गरेको टेलिभिजनमा स्वीकार

प्रेमिकाको हत्या गरेको टेलिभिजनमा स्वीकार

२०७६, ४ माघ शनिबार १६:५२

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि यस वर्ष नै ठेक्का

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि यस वर्ष नै ठेक्का

२०७६, ५ माघ आईतवार ०७:०८

गणतन्त्र स्मारक आगामी जेठ १५ देखि खुला गरिँदै

गणतन्त्र स्मारक आगामी जेठ १५ देखि खुला गरिँदै

२०७६, ५ माघ आईतवार ०७:१६

भलिबल क्लब च्याम्पियनसिप : त्रिभुवन आर्मी विजयी

भलिबल क्लब च्याम्पियनसिप : त्रिभुवन आर्मी विजयी

२०७६, ३ माघ शुक्रबार १७:४८

मेलबर्नको रोमाञ्चक जितमा सन्दीपको मध्यम बलिङ

मेलबर्नको रोमाञ्चक जितमा सन्दीपको मध्यम बलिङ

२०७६, ४ माघ शनिबार १३:४१

जाँगर र सीप चाहिन्छ :पैसा कमाउन कही जानुपर्दैन

जाँगर र सीप चाहिन्छ :पैसा कमाउन कही जानुपर्दैन

२०७६, ३ माघ शुक्रबार ०९:११

जन्ती बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउन खोज्दा दुर्घटना

जन्ती बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउन खोज्दा दुर्घटना

२०७६, ४ माघ शनिबार १९:०३

रोकिएन छाउपडी गोठ बनाउन

रोकिएन छाउपडी गोठ बनाउन

२०७६, ५ माघ आईतवार ०८:०७

ताेलामा २ सयले बढ्याे सुनकाे मुल्य

ताेलामा २ सयले बढ्याे सुनकाे मुल्य

२०७६, ५ माघ आईतवार १२:४५

आइतबार सार्वजनिक विदा

आइतबार सार्वजनिक विदा

२०७६, ४ माघ शनिबार १८:१९

कमजोर व्यवस्थापनका कारण ठाकुरराम बदनाम: विद्यार्थी नेता वर्णवाल

कमजोर व्यवस्थापनका कारण ठाकुरराम बदनाम: विद्यार्थी नेता वर्णवाल

२०७६, ५ माघ आईतवार १२:२७

पूर्व मिस नेपाल शृंखला सिसनको प्रेममा

पूर्व मिस नेपाल शृंखला सिसनको प्रेममा

२०७६, ४ माघ शनिबार १५:२२