काठमाडौँ – इन्टरनेट सेवा प्रदायक नीजि कम्पनीहरूले सेवा शुल्कमा थप १३ प्रतिशत मूल्य वृद्धि गरेका छन्। यता सरकारी स्वामित्व रहेको नेपाल टेलिकमले भने आफ्नो मूल्य शुल्क यथावत राखेको जनाएको छ।

निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले आज (बुधबार) बाट इन्टरनेट सेवा प्रयोग गरेबापत लिँदै आएको शुल्क बढाउने निर्णय गरेको सेवा प्रदायकहरूको छाता संगठन इस्पानले जनाएको छ।

सरकार र व्यवसायीबीच गरिएको सहमतिमा ग्राहकसँग लिने शुल्कलाई मर्मत र ब्यान्ड गरी दुई शीर्षकमा विभाजन गर्ने र मर्मत शुल्कको ५० प्रतिशत शुल्क नलिने उल्लेख थियो।

आर्थिक वर्ष २०७५/०७६ को बजेट भाषणमार्फत नै इन्टरनेटमा १३ प्रतिशत दुरसञ्चार कर लगाउने निर्णय गरेको थियो। उक्त निर्णयको विरोध भएपछि सरकार र व्यवसायीबीच सेवाग्राहीलाई मर्का नपर्ने गरी शुल्क लिने लिखित सहमति भएको थियो।

१३ प्रतिशतको खास अर्थ

इन्टरनेट सेवा प्रदायक कम्पनी र सरकारबीचको सहमति पालन नभएको अवस्थामा न्यूनतम प्याकेजको इन्टरनेट सेवा लिने ग्राहकलाई थप झन्डै १ सय रुपैयाँ भार पर्नेछ।

त्यसमा सपोर्ट तथा मर्मत शीर्षकको रकममा भने दुरसञ्चार शुल्क लिइएको थिएन। अब भने व्यवसायीले साउन १ गतेबाट पूरा एक हजार रुपैयाँमा १३ प्रतिशत दुरसञ्चार शुल्क लगाई त्यसमा फेरि १३ प्रतिशत भ्याट लगाउनेछन्।

अब एक हजार रुपैयाँ पर्ने प्याकेज लिएर इन्टरनेट प्रयोग गर्ने ग्राहकले साउन १ गतेबाट १२ सय ७७ रुपैयाँ तिनुपर्ने हुन्छ। यसअघि भने एक हजार रुपैयाँको प्याकेजमा ग्राहकले करसहित जम्मा १ हजार १ सय ६६ रुपैयाँ मात्रै तिर्दै आएका थिए।

लोकप्रिय

राष्ट्रपति  बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री  एस जयशंकरबिच भेट

राष्ट्रपति बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेट

२०७६, ५ भाद्र बिहीबार १४:०८

हवाई आक्रमणमा १८ जनाको मृत्यु

हवाई आक्रमणमा १८ जनाको मृत्यु

२०७६, ४ भाद्र बुधबार १६:३४

नेपाल भारतसँग पराजित

नेपाल भारतसँग पराजित

२०७६, ४ भाद्र बुधबार १६:५२

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

२०७६, ५ भाद्र बिहीबार १४:५८

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

२०७६, ५ भाद्र बिहीबार १२:३४

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

२०७६, ४ भाद्र बुधबार १७:२७

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

२०७६, ४ भाद्र बुधबार १७:४७

नयाँ बरियतामा नेपाल एक स्थान तल

नयाँ बरियतामा नेपाल एक स्थान तल

२०७६, ६ भाद्र शुक्रबार १५:२५

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

२०७६, ४ भाद्र बुधबार १७:१०

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

२०७६, ६ भाद्र शुक्रबार १३:५६

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

२०७६, ५ भाद्र बिहीबार ०९:१०

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

२०७६, ५ भाद्र बिहीबार १२:२२

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

२०७६, ४ भाद्र बुधबार १३:४९

प्रधानमन्त्री ओलीले सिंगापुरबाट भिडियोमार्फत मन्त्रिपरिषद् बैठकको नेतृत्व गर्ने

प्रधानमन्त्री ओलीले सिंगापुरबाट भिडियोमार्फत मन्त्रिपरिषद् बैठकको नेतृत्व गर्ने

२०७६, ५ भाद्र बिहीबार १८:००

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

२०७६, ५ भाद्र बिहीबार १३:२२