वीरगन्ज – रौतहटको चन्द्रपुरस्थित एक गेष्ट हाउसमा गत असार ३१ गते दिउँसो जबर्जस्ती करणी गर्ने एक जना प्रहरी सहायक निरीक्षक (असई) लाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रपुरले बारा महागढिमाई नगरपालिकामा घर भई हाल जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत असई राजेन्द्र साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रहरी कार्यालय मकवानपुरमा कार्यरत असई साहलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरेको हो । चन्द्रपुरको माउण्ट एरिवा गेष्ट हाउसको ३०६ नम्बरको कोठामा एक २० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उनलाई साउन १ गते पक्राउ गरी जबर्जस्ती करणीको मुद्दाअन्तर्गत रौतहट जिल्ला अदालतबाट ५ दिनको म्याद थप भएको रौतहटका डीएसपी कवित कटुवालले जानकारी गराए ।

लोकप्रिय

छोराको कुटाइबाट बाबुको मृत्यु

छोराको कुटाइबाट बाबुको मृत्यु

२०७६, २६ कार्तिक मंगलवार २०:१५

भरपर्दो सुरक्षा आवश्यक : मन्त्री थापा

भरपर्दो सुरक्षा आवश्यक : मन्त्री थापा

२०७६, २७ कार्तिक बुधबार १८:०५

बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ (भिडियो सहित)

बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ (भिडियो सहित)

२०७६, २७ कार्तिक बुधबार ११:०८

क्यान फेडरेशनको कार्यसमिति निर्वाचनमा अध्यक्षका प्रत्यासी कुवँरको प्यानल घोषणा

क्यान फेडरेशनको कार्यसमिति निर्वाचनमा अध्यक्षका प्रत्यासी कुवँरको प्यानल घोषणा

२०७६, २६ कार्तिक मंगलवार १७:२५

चेपाङ बस्तीमा सुविधासम्पन्न विद्यालय भवन

चेपाङ बस्तीमा सुविधासम्पन्न विद्यालय भवन

२०७६, २७ कार्तिक बुधबार १७:२२

कलाकारलाई  झुटो प्रचार गर्ने विरुद्ध कारवाहीको माग गर्दै बिमाकुमारी दुरा मिडियामा

कलाकारलाई  झुटो प्रचार गर्ने विरुद्ध कारवाहीको माग गर्दै बिमाकुमारी दुरा…

२०७६, २७ कार्तिक बुधबार १३:२२

दिपक गुरुङको स्टाटसले शैक्षिक परामर्श क्षेत्र तरङ्गीत

दिपक गुरुङको स्टाटसले शैक्षिक परामर्श क्षेत्र तरङ्गीत

२०७६, २६ कार्तिक मंगलवार १५:३८

म्यूजिक भिडियोमा ब्यस्त नायक राजेश हमाल

म्यूजिक भिडियोमा ब्यस्त नायक राजेश हमाल

२०७६, २६ कार्तिक मंगलवार १३:३०

शिल्पाको रिट निवेदन खारेज गर्न सर्वोच्चको आदेश

शिल्पाको रिट निवेदन खारेज गर्न सर्वोच्चको आदेश

२०७६, २७ कार्तिक बुधबार ११:५५

नेपाल–बंगलादेशः यस्ता छन् द्विपक्षीय व्यापारमा नेपाल कमजोर

नेपाल–बंगलादेशः यस्ता छन् द्विपक्षीय व्यापारमा नेपाल कमजोर

२०७६, २७ कार्तिक बुधबार १०:५२

अनमोल विना असफल हेमराज

अनमोल विना असफल हेमराज

२०७६, २६ कार्तिक मंगलवार १५:३७

एकदिवसीय सिरिजमा वेष्ट इण्डिजद्वारा अफगानिस्तान क्लिन स्वीप

एकदिवसीय सिरिजमा वेष्ट इण्डिजद्वारा अफगानिस्तान क्लिन स्वीप

२०७६, २६ कार्तिक मंगलवार ०६:५७

राजेश हमाल अभिनित नयाँ गीत ‘मैले चोट खाँदा’ सार्वजानिक (भिडियो सहित)

राजेश हमाल अभिनित नयाँ गीत ‘मैले चोट खाँदा’ सार्वजानिक (भिडियो…

२०७६, २७ कार्तिक बुधबार १७:५३

के रिलिज मिति सरेकै कारण ‘घामड शेर’ नचलेको होत?

के रिलिज मिति सरेकै कारण ‘घामड शेर’ नचलेको होत?

२०७६, २६ कार्तिक मंगलवार १८:१९

आजकाे राशिफल (कात्तिक २६ गते)

आजकाे राशिफल (कात्तिक २६ गते)

२०७६, २६ कार्तिक मंगलवार ०७:०९