वीरगंज – वीरगंज– २१, लिपनीविर्तामा सञ्चालित सुशील वनस्पति घ्यूको उद्योगबाट निस्केको रसायनयुक्त तेलले स्थानीयहरुको करिब ७ विगाह क्षेत्रमा लगाइएको धानबाली नष्ट भएको छ। रसायनयुक्त तेलले १९ जना स्थानीयको धानबाली नष्ट गरेको परवानीपुरका राधाकृष्ण रौनियारले बताए।

एक साताअघि उद्योगमा भएको भीषण आगलागी तथा त्यसपछि आएको बाढीले उद्योगको तेल पश्चिमतर्फ रहेको खेतमा पसेको थियो। उचित क्षतिपूर्ति दिलाई माटोको उर्वरा शक्ति चेकजाँच गराउन माग गर्दै स्थानीयहरुले प्रमुख जिल्ला अधिकारी (सीडीओ) नारायण भट्टराईलाई ज्ञापनपत्र बुझाएका छन्। प्रतिकठ्ठा अढाई क्वीन्टलको दरले धानबाली उत्पादन हुने भएकाले उद्योगले सोहीअनुरुप क्षतिपूर्ति दिनुपर्ने उनीहरुको माग छ। करिब १० लाख बराबरको क्षति भएको किसान भोज महतोले बताए।

ज्ञापनपत्र बुझ्दै सीडीओ भट्टराईले उद्योगका सञ्चालकलाई उपस्थित गराई छलफलमार्फत् समस्या समाधानको लागि पहल गर्ने बताए।

लोकप्रिय

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

२०७६, ३२ श्रावण शनिबार १५:१८

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

२०७६, ३१ श्रावण शुक्रबार ०७:३३

विविध घटनामा चारको मृत्यु

विविध घटनामा चारको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार १७:५५

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

२०७६, ३२ श्रावण शनिबार ०८:३७

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

२०७६, ३२ श्रावण शनिबार १०:२८

उमेर १०३, कमाइ तीन हजार

उमेर १०३, कमाइ तीन हजार

२०७६, ३२ श्रावण शनिबार ०७:२९

समतल रात

समतल रात

२०७६, ३१ श्रावण शुक्रबार १७:२२

नेपाल-भारत एजेन्डा पुरानै

नेपाल-भारत एजेन्डा पुरानै

२०७६, ३१ श्रावण शुक्रबार ०८:१६

‘नारी स्रष्टाहरु आफैँमा प्रशंसनीय र धन्यवादका पात्र छन्’

‘नारी स्रष्टाहरु आफैँमा प्रशंसनीय र धन्यवादका पात्र छन्’

२०७६, ३१ श्रावण शुक्रबार १७:३५

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

२०७६, ३१ श्रावण शुक्रबार ११:०५

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

२०७६, ३१ श्रावण शुक्रबार १३:५७

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

२०७६, ३२ श्रावण शनिबार ११:३३

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

२०७६, ३२ श्रावण शनिबार १४:१९

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

२०७६, ३२ श्रावण शनिबार ०७:१९

कश्मीरमा गोली हानाहान, ८ जना सैनिकको मृत्यु

कश्मीरमा गोली हानाहान, ८ जना सैनिकको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार ०६:४३