काठमाडौँ – नेपालीहरूलाई वैदेशिक रोजगारको लागि माल्टा पठाएदिने भन्दै काठमाडौँमा ठगी गर्ने एक भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौैँमा भी.भी.अन्तर्राष्ट्रिय प्रा.लि.को नाममा ठगी गर्दै आएका भारतको गौतमबुद्ध नगर उत्तर प्रदेश दिल्ली घर भएका २३ वर्षीय राहुल पाण्डे पक्राउ परेका हुन्।

पक्राउ परेका भारतीय युवक पाण्डेले नेपालीहरूलाई वैदेशिक रोजगारको लागि माल्टा लैजाने भन्दै नक्कली भिषा दिने गरेको र भिषा प्रोसेसिङ र सेक्युरिटी डिपोजिट गर्नको लागि ६५ लाख ७० हजार छ सय रुपैयाँ ठगी गरेको महानगरीय अपराध महाशाखाका एसपी सुशिल सिंह राठोरले बताए।

उनले ठगी गरेको भन्दै पाण्डेकै भी.भी.अन्तर्राष्ट्रिय प्रा.लि.का संचालक दावा शेर्पाले उजुरी दिएका थिए। पक्राउ परेका पाण्डेलाई कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाईएको महानगरीय अपराध महाशाखाका एसपी राठोरले जानकारी दिएका छन्।

लोकप्रिय

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

२०७६, ३२ श्रावण शनिबार १५:१८

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

२०७६, ३१ श्रावण शुक्रबार ०७:३३

विविध घटनामा चारको मृत्यु

विविध घटनामा चारको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार १७:५५

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

२०७६, ३२ श्रावण शनिबार ०८:३७

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

२०७६, ३२ श्रावण शनिबार १०:२८

उमेर १०३, कमाइ तीन हजार

उमेर १०३, कमाइ तीन हजार

२०७६, ३२ श्रावण शनिबार ०७:२९

समतल रात

समतल रात

२०७६, ३१ श्रावण शुक्रबार १७:२२

नेपाल-भारत एजेन्डा पुरानै

नेपाल-भारत एजेन्डा पुरानै

२०७६, ३१ श्रावण शुक्रबार ०८:१६

‘नारी स्रष्टाहरु आफैँमा प्रशंसनीय र धन्यवादका पात्र छन्’

‘नारी स्रष्टाहरु आफैँमा प्रशंसनीय र धन्यवादका पात्र छन्’

२०७६, ३१ श्रावण शुक्रबार १७:३५

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

२०७६, ३१ श्रावण शुक्रबार ११:०५

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

२०७६, ३१ श्रावण शुक्रबार १३:५७

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

२०७६, ३२ श्रावण शनिबार १४:१९

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

२०७६, ३२ श्रावण शनिबार ११:३३

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

२०७६, ३२ श्रावण शनिबार ०७:१९

कश्मीरमा गोली हानाहान, ८ जना सैनिकको मृत्यु

कश्मीरमा गोली हानाहान, ८ जना सैनिकको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार ०६:४३