काठमाडौँ – गत आथिर्क वर्षको साउनसम्ममा वैदेशिक रोजगारीका क्रममा विदेशमा ७ सय १५ जनाले ज्यान गुमाएको र ती मृतकको परिवारलाई ४८ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराइएको छ । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले विदेशमा ज्यान गुमाएकाहरूको परिवारलाई क्षतिपूर्तिबापत उक्त रकमबराबरको आर्थिक सहयोग उपलब्ध गराएको हो।

बोर्डले उपलब्ध गराएको सो रकम मृतक परिवारले प्रतिमृतक ६ लाख ७७ हजारका दरले पाएका छन्। बोर्डले विदेशमा कामको सिलसिलामा रहेका नेपालीको मृत्यु भएमा बोर्डले क्षतिपूर्तिबापत आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ। अघिल्लो आव २०७४÷७५ मा ६ लाख १२ हजार ६ सय ८५ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए।

गत आवमा ५ लाख ८ हजार ८ सय २८ जना नेपाली कामदार वैदेशिक रोजगारीमा गएका थिए। बोर्डले गम्भीर घाइते, अंगभंग भएका ३३५ कामदारलाई ९ करोड १४ लाख रुपैयाँ उपचार खर्च प्रदान गरेको छ। बोर्डले सम्बन्धित देशको कूटनीतिक नियोगसँग समन्वय गरेर मृतक परिवारलाई आर्थिक सहयोग र घाइतेलाई उपचार खर्च उपलब्ध गराउँदै आएको छ।

नेपाली श्रमिकका लागि नेपालले १ सय ३४ वटा देशमा श्रम स्वीकृति लिएको छ। श्रम स्वीकृति लिएका देशहरूमा कामदार पठाउँदै आएको छ।

लोकप्रिय

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

२०७६, ३२ श्रावण शनिबार १५:१८

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

२०७६, ३१ श्रावण शुक्रबार ०७:३३

विविध घटनामा चारको मृत्यु

विविध घटनामा चारको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार १७:५५

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

२०७६, ३२ श्रावण शनिबार ०८:३७

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

२०७६, ३२ श्रावण शनिबार १०:२८

उमेर १०३, कमाइ तीन हजार

उमेर १०३, कमाइ तीन हजार

२०७६, ३२ श्रावण शनिबार ०७:२९

समतल रात

समतल रात

२०७६, ३१ श्रावण शुक्रबार १७:२२

नेपाल-भारत एजेन्डा पुरानै

नेपाल-भारत एजेन्डा पुरानै

२०७६, ३१ श्रावण शुक्रबार ०८:१६

‘नारी स्रष्टाहरु आफैँमा प्रशंसनीय र धन्यवादका पात्र छन्’

‘नारी स्रष्टाहरु आफैँमा प्रशंसनीय र धन्यवादका पात्र छन्’

२०७६, ३१ श्रावण शुक्रबार १७:३५

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

२०७६, ३१ श्रावण शुक्रबार ११:०५

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

२०७६, ३१ श्रावण शुक्रबार १३:५७

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

२०७६, ३२ श्रावण शनिबार १४:१९

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

२०७६, ३२ श्रावण शनिबार ११:३३

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

२०७६, ३२ श्रावण शनिबार ०७:१९

कश्मीरमा गोली हानाहान, ८ जना सैनिकको मृत्यु

कश्मीरमा गोली हानाहान, ८ जना सैनिकको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार ०६:४३