वीरगन्ज – यही साउन १ गतेदेखि सरकारले १ हजारमाथिको तलब वा ज्याला भुक्तानी गर्दा भुक्तानी लिने व्यक्तिको अनिवार्य प्यान नम्बर हुनुपर्ने नियम लागू गरेसँगै वीरगन्जमा व्यक्तिगत प्यान लिनेहरूको संख्यामा निकै वृद्धि भएको छ। चालू आवको बजेट वक्तव्यमार्फत यस्तो नियम आएपछि देशभर व्यक्तिगत प्यान लिने सेवाग्राहीहरूको संख्यामा ह्वात्तै वृद्धि भएको आन्तरिक राजस्व कार्यालय वीरगन्जका प्रमुख कर अधिकृत गोपीकृष्ण कोइरालाले जानकारी गराए।

उनले गत जेठ १५ गतेदेखि असार ३१ सम्म २ हजार ७ सय ९४ जनाले प्यान कार्ड लिएको बताए। जब कि गत वैशाख १ देखि जेठ १४ गतेसम्म जम्मा ५ सय २४ जनाले मात्र उक्त कार्ड लिएका थिए। त्यसैगरी, गत आवको साउनदेखि जेठ १४ अर्थात् साढे १० महिनामा मात्र ३ हजार ८ सय ६७ जनाले प्यान कार्ड बनाएको कर अधिकृत सुनील देवकोटाले बताए।

निदेवन थुप्रिएपछि कर्मचारी मागियो

आन्तरिक राजस्व कार्यालय वीरगन्जले नौ जना कर अधिकृत रहेको सो कार्यालयमा सात जना कर अधिकृति थपेर १६ जनाको दरबन्दी पु¥याउनुपर्ने माग गरेको छ। आन्तरिक राजस्व विभागमा परिपत्र गर्दै कार्यालयले कामको बोझ बढेपछि आवश्यक कर्मचारी उपलब्ध गराइदिन आग्रह गरेको छ।

अहिले व्यक्तिगत प्यान लिनेहरूको संख्यामा दैनिक ५ सय जना आउने गरेकोमा कार्यालयले जम्मा २ सय जनाको मात्र काम गर्ने गरेको छ। बाँकी फाइल थन्किएर बसेको बताइएको छ। दैनिक ६ सय जानाभन्दा बढी व्यक्ति प्यान कार्ड बनाउन आउने उक्त संख्यामध्येमा जम्मा २ सय जनाको मात्र कार्ड बन्ने गरेको बताइएको छ।

कर्मचारीको अभावमा कार्यालयले राम्रोसँग काम गर्न नसक्दा डेढ महिनामा अहिले १२ सय जति प्यान कार्डको निवेदनको चाङ्ग लागेको कार्यालयले जनाएको छ। कर अधिकृत, नायब सुब्बा, सहयोगी गरी ३५ जनाको दरबन्दी रहेको उक्त कार्यालयले ९ कर अधिकृत, १० सुब्बा गरी २६ जना कर्मचारीबाट काम चलाइरहेको छ।

लोकप्रिय

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण

२०७६, २० मंसिर शुक्रबार १७:५१

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

२०७६, १९ मंसिर बिहीबार १३:२०

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

२०७६, १९ मंसिर बिहीबार १९:४३

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

२०७६, २१ मंसिर शनिबार ०७:३९

सुपर मोडल काइलीका २७ करोड फलोअर्स

सुपर मोडल काइलीका २७ करोड फलोअर्स

२०७६, २० मंसिर शुक्रबार ११:५०

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

२०७६, १९ मंसिर बिहीबार १६:४९

प्रत्येक घरलाई सहकारीको सदस्य बनाउनुपर्छ : मन्त्री अर्याल

प्रत्येक घरलाई सहकारीको सदस्य बनाउनुपर्छ : मन्त्री अर्याल

२०७६, २० मंसिर शुक्रबार २०:२५

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

२०७६, १९ मंसिर बिहीबार १६:३६

विश्वका सर्वाधिक धनी व्यक्तिहरुको सूची सार्वजनिक, बिल गेट्स दोस्रो स्थानमा

विश्वका सर्वाधिक धनी व्यक्तिहरुको सूची सार्वजनिक, बिल गेट्स दोस्रो स्थानमा

२०७६, २० मंसिर शुक्रबार १७:१६

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता  (भिडियोसहित)

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता (भिडियोसहित)

२०७६, २० मंसिर शुक्रबार १३:२२

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

२०७६, २० मंसिर शुक्रबार ११:५५

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!

२०७६, १९ मंसिर बिहीबार ०६:५६

प्रहरीद्वारा चारजना बलात्कारीको ईन्काउन्टर

प्रहरीद्वारा चारजना बलात्कारीको ईन्काउन्टर

२०७६, २० मंसिर शुक्रबार ११:२२

ओठ फुटेर हैरान हुनुहुन्छ, अव यसो गर्नुहोस्

ओठ फुटेर हैरान हुनुहुन्छ, अव यसो गर्नुहोस्

२०७६, १९ मंसिर बिहीबार ०९:४९

जिर्णे बन्दै उदयपुर जिल्ला अस्पताल

जिर्णे बन्दै उदयपुर जिल्ला अस्पताल

२०७६, २० मंसिर शुक्रबार १७:०९