विराटनगर – सुनसरीको इटहरीबाट आधा दर्जन जुवाडे पक्राउ परेका छन्। इटहरी उपमहानगरपालिका–२, हलगढास्थित सूर्यदय होटलबाट तास खेल्दै गरेको अवस्थामा ६ जना जुवाडेलाई इलाका प्रहरी कार्यालय इटहरीले रंगेहात पक्राउ गरेको हो।
होटलमा अवैध रुपमा जुवातास खेलाइरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले सुनसरीको इटहरी उपमहानगरपालिका–२ का ४८ वर्षीय डोमी चौधरी, ४५ वर्षीय झलकबहादुर कार्की, ३७ वर्षीय अनिल तामाङ, ५८ वर्षीय गोपाल निरौला, वडा नं. ४ का ३६ वर्षीय विदुर मिश्र र सोही उपमहानगरपालिका– ५ का २६ वर्षीय मुकुन्द काफ्लेलाई पक्राउ गरेको हो।
प्रहरीले तास खेलिरहेको स्थानबाट नगद ३६ हजार, क्याल्कुलेटर र ताससमेत बरामद गरेको छ। पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।


लोकप्रिय

दलित महिलाको जीवन सङ्घर्षमा आधारित कथा ‘दुलारी’ सार्वजानिक
२०७६, २२ मंसिर आईतवार १८:४७

फुटबलमा बंगलादेशसँग भिड्दै नेपाल, फाइनल पुग्ने लक्ष्य
२०७६, २२ मंसिर आईतवार १०:३४

द्रुतमार्ग पाँच वर्षभित्र सक्ने गरी समष्टिगत गुरुयोजना
२०७६, २३ मंसिर सोमबार १९:१७

भारतविरुद्ध हारको बदला लिँदै ऐतिहासिक स्वर्ण जित्ने दाउमा नेपाल
२०७६, २३ मंसिर सोमबार ११:०२

चाया हटाउने घरेलु उपाय
२०७६, २२ मंसिर आईतवार १४:३९

महिनावारी समयमै गराउने घरेलु उपाय
२०७६, २३ मंसिर सोमबार १४:२९

लज्जावती झारः जण्डिस र मधुमेहको एक अचुक औषधी
२०७६, २३ मंसिर सोमबार ११:४०

चौथो स्वर्ण जित्दै गौरिकाले रचिन् यस्ताे कीर्तिमान
२०७६, २३ मंसिर सोमबार १७:४०

कोदो भित्र्याउन व्यस्त किसान
२०७६, २२ मंसिर आईतवार १७:३०

इलामको किवी बेच्न एक्स्पो आयोजना गरिदैं
२०७६, २३ मंसिर सोमबार १७:४१

भ्रष्टाचारविरुद्ध अख्तियारको सक्रियता, पाँच हजार उजुरी थपिए
२०७६, २३ मंसिर सोमबार ०७:१८

फुटबलको फाइनलमा भुटानसँग भिड्दै नेपाल, स्वर्ण जित्ने लक्ष्य
२०७६, २४ मंसिर मंगलवार ०७:१५

बंगलादेशलाई पराजित गर्दै नेपाल फाइनलमा
२०७६, २२ मंसिर आईतवार १९:०९

हल्ट पुरस्कारको लागि टियुबाट एनसीसीको Substyro टिम विजयी
२०७६, २२ मंसिर आईतवार १५:५८

आगलागीबाट २६ लाख बराबरको क्षति
२०७६, २३ मंसिर सोमबार २०:५१
