वीरगन्ज – संघीयताको मर्मअनुसार प्रदेश नं २ अन्तर्गत यातायात व्यवस्था कार्यालय (सवारी) वीरगन्ज आएपछि प्रदेश २ का लागि पनि राजस्व संकलन गर्न थालेको छ। गत आर्थिक वर्षमा यातायातको वीरगन्ज कार्यालयबाट करिब १ अर्ब १३ करोड राजस्व संकलन भई प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयको खातामा गएको कार्यालयले जनाएको छ।

कार्यालयको तथ्यांकअनुसार सवारी साधन कर संकलन शीर्षकमा ८८ करोड १७ लाख २ हजार २ सय ८८, यातायात क्षेत्रको आम्दानी शीर्षकमा ९ करोड २८ लाख २५ हजार ९ सय ३२, चालक अनुमतिपत्र, सवारी दर्ता किताब (ब्लु बुक) सम्बन्धी दस्तुरमा १५ करोड ६९ लाख ३७ हजार २ सय ३५, प्रशासनिक दण्ड जरिवाना र जफतमा १ हजार, बेरुजुमा १ हजार ८ सय ७५ गरी कुल १ अर्ब १३ करोड १४ लाख ६८ हजार ३ सय ३० रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयले संघीय सरकार र प्रदेश सरकार दुवैको छुट्टाछुट्टै राजस्व संकलन गर्ने गरेको छ।

कार्यालयले मासिक ९ करोड ४२ लाख ८९ हजार को औसत दरले १ अर्ब १३ करोड १४ लाख ६८ हजार ३सय ३० रुपैयाँ प्रदेश सरकारका लागि राजस्व उठाएको यातायात व्यवस्था कार्यालय (सवारी) का कम्प्युटर अपरेटर प्रकाश झाले बताए। संघीय सरकारलाई गएको राजस्व केन्द्रीय सर्भरमा भएकाले त्यसको तथ्यांक आउन केही दिन लाग्ने उक्त कार्यालयले जनाएको छ।

लोकप्रिय

इलेक्ट्रिक कार चार्ज गर्न सकिने पावर बैंककाे विकास

इलेक्ट्रिक कार चार्ज गर्न सकिने पावर बैंककाे विकास

२०७६, ६ फाल्गुन मंगलवार २०:३४

बुधबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

बुधबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

२०७६, ७ फाल्गुन बुधबार १९:५८

बिहीबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

बिहीबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

२०७६, ८ फाल्गुन बिहीबार २०:०१

विश्वको सबैभन्दा ठूलो क्रिकेट रंगशालाको उद्घाटन मोदी र ट्रम्पले संयुक्त रुपमा गर्ने

विश्वको सबैभन्दा ठूलो क्रिकेट रंगशालाको उद्घाटन मोदी र ट्रम्पले संयुक्त…

२०७६, ७ फाल्गुन बुधबार १६:१५

होसीयारः यौनजीवनसँग आबद्ध महिलामा हुनसक्छ, पाठेघरको मुखको क्यान्सर

होसीयारः यौनजीवनसँग आबद्ध महिलामा हुनसक्छ, पाठेघरको मुखको क्यान्सर

२०७६, ६ फाल्गुन मंगलवार १०:१३

रंगशाला निर्माण सहयाेगार्थ निर्मित फिल्म ‘सेन्टी भाइरस’ को गीत ‘ए नि लै’ सार्वजनिक

रंगशाला निर्माण सहयाेगार्थ निर्मित फिल्म ‘सेन्टी भाइरस’ को गीत ‘ए…

२०७६, ७ फाल्गुन बुधबार १८:११

तेन्दुलकरलाई ‘लउरेस स्पोर्टिङ मोमेन्ट’ अवार्डबाट सम्मानित

तेन्दुलकरलाई ‘लउरेस स्पोर्टिङ मोमेन्ट’ अवार्डबाट सम्मानित

२०७६, ६ फाल्गुन मंगलवार १७:५६

दुर्घटनामा एकको मृत्यु

दुर्घटनामा एकको मृत्यु

२०७६, ६ फाल्गुन मंगलवार १७:५४

‘‘ईन्तु, परन्तु, किन्तुको अर्थ छैन्, सिधा बर्खास्त गर्नुहोस।’’

‘‘ईन्तु, परन्तु, किन्तुको अर्थ छैन्, सिधा बर्खास्त गर्नुहोस।’’

२०७६, ८ फाल्गुन बिहीबार १०:२०

‘मिर्मिर कपालैमा’ लिएर आए  घोरासैनी

‘मिर्मिर कपालैमा’ लिएर आए  घोरासैनी

२०७६, ६ फाल्गुन मंगलवार ०८:५१

पर्यटक बढाउन ‘चितुवा’

पर्यटक बढाउन ‘चितुवा’

२०७६, ६ फाल्गुन मंगलवार १५:२६

अब टेलिकमले पनि इन्टरनेटमा आधारित टेलिभिजन सेवा दिने

अब टेलिकमले पनि इन्टरनेटमा आधारित टेलिभिजन सेवा दिने

२०७६, ६ फाल्गुन मंगलवार १४:५८

पर्साका ५ प्रतिशत नागरिक भारतीय ढिकेनुनमाथि निर्भर

पर्साका ५ प्रतिशत नागरिक भारतीय ढिकेनुनमाथि निर्भर

२०७६, ६ फाल्गुन मंगलवार १७:५२

एफआई इन्जिन र एबीएससहित ‘पल्सर २२०’ सार्वजनिक

एफआई इन्जिन र एबीएससहित ‘पल्सर २२०’ सार्वजनिक

२०७६, ६ फाल्गुन मंगलवार १७:३६

हिरोकाे १ सय ६० सीसीको नयाँ मोटरसाइकल सार्वजनिक

हिरोकाे १ सय ६० सीसीको नयाँ मोटरसाइकल सार्वजनिक

२०७६, ६ फाल्गुन मंगलवार १६:०१