सिंगापुर – आइसिसी ट‍्‍वान्टी–२० विश्‍वकपको छनोटअन्तर्गत एसियाली प्रतियोगिताको निर्णायक खेलमा नेपाल पराजित बनेको छ। आइतबार सिंगापुरसँग पराजित भएपछि अर्को वर्ष अस्ट्रेलियामा हुने ट‍्‍वान्टी–२० विश्‍वकप पुग्‍ने नेपालको सपना अधुरो बनेको छ। नेपाल सिंगापुरसँग ८२ रनको फराकिलो अन्तरमा पराजित बन्यो।

१९२ रनको लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा १०९ रन बनाउँदै सबै विकेट गुमायो। आक्रामक ब्याटिङ आवश्यक थियो। बलिया ब्याट्सम्यानहरूले सन्तोषाजनक प्रदर्शन गर्न सकेनन्। उपकप्तान ज्ञानेन्द्र मल्लले तुलनात्मक रुपमा राम्रो प्रदर्शन गरे। उनले २१ बलमा ४ चौका र ३ छक्कासहित ३९ रनको योगदान गरेका थिए।

त्यस्तै दीपेन्द्र सिंह ऐरीले २२ बलमा १ चौका र १ छक्कासहित २३ रन बनाए। कप्तान पारस खड्का १० बलमा १ चौका र १ छक्कासहित १२ रन बनाएर पवेलियन फर्किएका थिए। त्यस्तै सोमपाल कामीले ११ रन बनाए। नेपालको इनिङमा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

लोकप्रिय

नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनै किताबमा पाइँदैनः दाहाल

नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनै किताबमा पाइँदैनः दाहाल

२०७६, ११ माघ शनिबार १७:४७

कांग्रेसको विवाद मिल्योः १४ औं महाधिवेशन २०७७ फागुन ७ मा नै हुने

कांग्रेसको विवाद मिल्योः १४ औं महाधिवेशन २०७७ फागुन ७ मा…

२०७६, १० माघ शुक्रबार २०:०२

डाँका घटनामा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

डाँका घटनामा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

२०७६, १२ माघ आईतवार २०:२३

देशको लागि खेल्न बीबीएल छोडेर नेपाल फर्किँदै सन्दीप

देशको लागि खेल्न बीबीएल छोडेर नेपाल फर्किँदै सन्दीप

२०७६, १२ माघ आईतवार १०:१५

सय विकेटको कोशेढुङ्गाबाट सन्दीप एक विकेट टाढा!

सय विकेटको कोशेढुङ्गाबाट सन्दीप एक विकेट टाढा!

२०७६, ११ माघ शनिबार १७:१९

युवती रोजेर निःशुल्क शारिरीक सम्पर्क राख्न पाइने विश्वकाे अनाैठाे ठाँउ

युवती रोजेर निःशुल्क शारिरीक सम्पर्क राख्न पाइने विश्वकाे अनाैठाे ठाँउ

२०७६, ११ माघ शनिबार १४:१०

बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या

बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या

२०७६, १० माघ शुक्रबार ०७:२६

२९ राउण्ड गोली सहित एकजना पक्राउ

२९ राउण्ड गोली सहित एकजना पक्राउ

२०७६, १२ माघ आईतवार १७:५९

कोरोना भाइरस के हो? यसको लक्षण र बच्ने उपाय

कोरोना भाइरस के हो? यसको लक्षण र बच्ने उपाय

२०७६, १० माघ शुक्रबार १३:४२

हुम्लाले भोगेको नियती र राज्यको अकर्मण्यता

हुम्लाले भोगेको नियती र राज्यको अकर्मण्यता

२०७६, १२ माघ आईतवार १३:२१

अभिनेत्री सेजल शर्माले गरिन आत्महत्या

अभिनेत्री सेजल शर्माले गरिन आत्महत्या

२०७६, ११ माघ शनिबार ११:३६

विकासले सम्पदा विनाश ग¥यो : पूर्वराष्ट्रपति यादव

विकासले सम्पदा विनाश ग¥यो : पूर्वराष्ट्रपति यादव

२०७६, १२ माघ आईतवार ०८:५८

मौरीपालन व्यवसायबाट अब्बल आम्दानी

मौरीपालन व्यवसायबाट अब्बल आम्दानी

२०७६, ११ माघ शनिबार १७:२४

इरानी आक्रमणमा परी ३५ अमेरिकी सैनिकको टाउकोमा चोट

इरानी आक्रमणमा परी ३५ अमेरिकी सैनिकको टाउकोमा चोट

२०७६, ११ माघ शनिबार १२:४३

सर्वजातीय कुलदेवताधामको निर्माण हुने

सर्वजातीय कुलदेवताधामको निर्माण हुने

२०७६, ११ माघ शनिबार १६:४७