वीरगन्ज – जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले आर्थिक वर्ष २०७५/७६ मा ट्राफिक नियम उल्लंघन गरेका १ सय ७५ सवारीसाधनलाई कारबाही गरेको छ। ती सवारीसाधन कारबाहीबाट १ करोड ३३ लाख ८६ हजार ५ सय राजस्व संकलन भएको उक्त कार्यालयले जानकारी गराएको छ।

बाराका विभिन्न स्थानमा सवारी चेकजाँच गर्ने क्रममा नियम विपरीत चलाइएको सवारी चालकबाट राजस्व संकलन गरिएको हो। आर्थिक वर्ष २०७५/७६ मा सडक दुर्घटनामा परी ६६ जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेमा ४७ पुरुष, १२ महिला, ४ बालक र ३ बालिका गरी कुल ६६ जना रहेको बारा ट्राफिक प्रहरी प्रमुख विश्वविजय ढकालले जनाए। त्यसैगरी ८८ जना गम्भीर घाइते भएका छन् भने १ सय २ जना सामान्य घाइते गरी कुल १ सय ९० जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ, बाराले जनाएको छ।

कारबाहीमा पर्ने सवारीसाधनहरूमा मोटरसाइकल ६५ वटा, ट्रक, ट्यांकर ३९ वटा, बस २२ वटा, जिपकार भ्यान २४ वटा, ट्रयाक्टर ११ वटा, टेम्पो ३ वटा र अन्य ११ वटा गरी जम्मा १ सय ७५ वटा सवारी साधन दुर्घटना भएको उक्त कार्यालयले जनाएको छ।

लोकप्रिय

कठै ! हिमानी राज्यलक्ष्मी शाह

कठै ! हिमानी राज्यलक्ष्मी शाह

२०७६, ३० आश्विन बिहीबार १०:५०

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

२०७६, ३० आश्विन बिहीबार १५:०२

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

२०७६, ३० आश्विन बिहीबार २०:३३

मोहम्मद अफताब आलमको पक्षमा देउवा

मोहम्मद अफताब आलमको पक्षमा देउवा

२०७६, १ कार्तिक शुक्रबार २०:३२

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

२०७६, ३० आश्विन बिहीबार १४:२५

म्याच फिक्सिङः  युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

म्याच फिक्सिङः युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

२०७६, ३० आश्विन बिहीबार १३:२३

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

२०७६, १ कार्तिक शुक्रबार १५:४०

एनआरएनए निर्वाचन : सकियो मतदान

एनआरएनए निर्वाचन : सकियो मतदान

२०७६, ३० आश्विन बिहीबार १७:५९

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

२०७६, १ कार्तिक शुक्रबार १७:११

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

२०७६, १ कार्तिक शुक्रबार १४:२०

विश्वकी नयाँ राजकुमारी

विश्वकी नयाँ राजकुमारी

२०७६, ३० आश्विन बिहीबार १५:४०

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

२०७६, १ कार्तिक शुक्रबार २०:४०

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

२०७६, १ कार्तिक शुक्रबार १९:०६

एनओसी अब अनलाईबाटै

एनओसी अब अनलाईबाटै

२०७६, ३० आश्विन बिहीबार ११:२९

अन्यौलमा सिजनको पहिलो ‘एल क्लासिको’

अन्यौलमा सिजनको पहिलो ‘एल क्लासिको’

२०७६, ३० आश्विन बिहीबार १२:५६