वीरगन्ज – पर्साको छिपहरमाई गाउँपालिका पछिल्लो बाढीका कारण नराम्ररी प्रभावित हुनुका साथै करोडौँको क्षति भएको छ। विगत दुई साताभित्र दुई पटक आएको ओरिया खोलाको बाढीले सयौँ विगाह धान बालीको बीउ जलमग्न भई नष्ट भएको छ भने गाउँपालिकाका चारैतिरको सडक सञ्जाल पनि टुटेको छ।

गाउँपालिका अध्यक्ष मनोज गुप्ताका अनुसार भिस्वाबाट जयमंगलापुर जाने सडक खण्ड, झलमहियादेखि चरगाहासम्म, पूर्वारी टिहुकीदेखि बढुगाईसम्म जाने बाटो, झलमहियादेखि मिर्जापुर जाने बाटो बाढीले कटान गर्दा करिब १ करोडको क्षति भएको छ। विगत दुई वर्षदेखि गाउँपालिकाको विकासमा जुटेका मेयरले आर्थिक वर्ष २०७४/७५ मा ८ करोड र २०७५/७६ मा ९ करोड खर्च गरी गाउँपालिकाअन्तर्गतका विभिन्न सडक सञ्जालहरू चुस्त दुरुस्त बनाएका थिए। बाढीले माटो र ग्राभेलसहित ४०/४० मिटर चौडासम्म कटान गरेको उनले बताए।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट ९ लाख ६२ हजार पर्ने प्रतिसोलार सिँचाइ प्रणालीका ४/५ वटा मेशिन पनि बाढीको डुबानले खराब भएको उनले बताए। बाढी गइसकेपछि हाल बाटोको सम्पर्क जोड्ने र आवतजावत सहज बनाउने गाउँपालिका जुटेको उनले बताए।

लोकप्रिय

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण

२०७६, २० मंसिर शुक्रबार १७:५१

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

२०७६, १९ मंसिर बिहीबार १३:२०

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

२०७६, १९ मंसिर बिहीबार १९:४३

सुपर मोडल काइलीका २७ करोड फलोअर्स

सुपर मोडल काइलीका २७ करोड फलोअर्स

२०७६, २० मंसिर शुक्रबार ११:५०

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

२०७६, १९ मंसिर बिहीबार १६:४९

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

२०७६, १९ मंसिर बिहीबार १६:३६

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता  (भिडियोसहित)

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता (भिडियोसहित)

२०७६, २० मंसिर शुक्रबार १३:२२

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

२०७६, २० मंसिर शुक्रबार ११:५५

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!

२०७६, १९ मंसिर बिहीबार ०६:५६

विश्वका सर्वाधिक धनी व्यक्तिहरुको सूची सार्वजनिक, बिल गेट्स दोस्रो स्थानमा

विश्वका सर्वाधिक धनी व्यक्तिहरुको सूची सार्वजनिक, बिल गेट्स दोस्रो स्थानमा

२०७६, २० मंसिर शुक्रबार १७:१६

ओठ फुटेर हैरान हुनुहुन्छ, अव यसो गर्नुहोस्

ओठ फुटेर हैरान हुनुहुन्छ, अव यसो गर्नुहोस्

२०७६, १९ मंसिर बिहीबार ०९:४९

जिर्णे बन्दै उदयपुर जिल्ला अस्पताल

जिर्णे बन्दै उदयपुर जिल्ला अस्पताल

२०७६, २० मंसिर शुक्रबार १७:०९

प्रहरीद्वारा चारजना बलात्कारीको ईन्काउन्टर

प्रहरीद्वारा चारजना बलात्कारीको ईन्काउन्टर

२०७६, २० मंसिर शुक्रबार ११:२२

कप्तान मल्लको शतकीय पारीमा भुटानलाई नेपालको विशाल लक्ष्य

कप्तान मल्लको शतकीय पारीमा भुटानलाई नेपालको विशाल लक्ष्य

२०७६, १९ मंसिर बिहीबार १०:३०

क्वालकम स्न्यापड्रागन चिपसेटमा आधारित फाइभजी स्मार्टफोन ल्याउँदै ओप्पो

क्वालकम स्न्यापड्रागन चिपसेटमा आधारित फाइभजी स्मार्टफोन ल्याउँदै ओप्पो

२०७६, १९ मंसिर बिहीबार १७:१९