सिओल – युरोपियन क्लबहरू अहिले प्रिसिजलका लागि एसिया र अमेरिकी भ्रमणमा मैत्रीपूर्ण खेल खेल्न निस्किएका छन्। कतिपय इङ्लिस क्लबले जापान र चीनमा मैत्रीपूर्ण फुटबल खेलिरहेका छन्। इटालियन महारथी युभेन्ट्स पनि मैत्रीपूर्ण खेलका लागि एसिया भ्रमणमा रहेको छ। पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डानेका एसियामा पनि धेरै समर्थक छन्। उनको खेल हेर्न हजारौं मूल्य तिरेर स्टेडियम जाने समर्थक ठूलो संख्यामा छ।

प्रिसिजन टुरअन्तर्गत २६ जुलाईमा युभेन्ट्सले दक्षिण कोरियाको शीर्ष डिभिजन क्लब के लिग अल स्टार्ससँग मैत्रीपूर्ण खेल खेलेको थियो। उक्त खेल ३–३ गोलको बराबरीमा सकिएको थियो। समर्थकले उक्त खेल हेर्नका लागि औसत प्रतिटिकट ५९ अमेरिकी डलर तिरेका थिए। आयोजकले युभेन्ट्सको खेलमा रोनाल्डोको सहभागिता रहने सूचना दिएको थियो। आफ्ना फ्यारो खेलाडी रोनाल्डो खेल्ने भएपछि दर्शकले उनको प्रतीक्षा गरिरहे। पहिलो हाफमै रोनाल्डोले खेल्लान् भनेर बसेका दर्शकले ४५ मिनेट त्यत्तिकै गुजारे।

दोस्रो हाफमा पनि रोनाल्डो मैदानमा नदेखिएपछि दर्शक रिसले चुर भएका थिए। दक्षिण कोरियाका समर्थक रोनाल्डो मैदानमा नखेलेपछि आयोजकविरुद्ध खनिएका थिए। दर्शकले मैत्रीखेलको व्यवस्थापनको जिम्मेवारी लिएको द फास्टा एजेन्सीका प्रमुख कार्यकारी अधिकृत सीईओ रोविन आङसँग मैदानमै उत्रिएर आपत्ति जनाएका थिए। चाङले युभेन्ट्सका प्रतिनिधिलाई रोनाल्डोलाई अन्तिम १० मिनेट भए पनि मैदानमा खेलाइदिन आग्रह गरे पनि नटेरेको बताए।

चाङले युभेन्ट्सका उपाध्यक्षलाई रोनाल्डोलाई खेलाइदिन आग्रह गरेका थिए। तर युभेन्ट्सका उपाध्यक्षले रोनाल्डोले खेल्न नमानेको र आफूले केही गर्न नसक्ने जवाफ दिएका थिए। यस घटनापछि दक्षिण कोरियाको व्यावसायिक फुटबल संस्था के लिगले इटालियन च्याम्पियन युभेन्ट्सलाई सम्झौता तोडेको भन्दै उजुरी दिने तयारी गरेको छ।

यता, दक्षिण कोरियाका समर्थकले पनि रोनाल्डो खेल्ने भनेर नखेलाएको र आयोजकले पैसा मात्र असुलेको भन्दै पैसा फिर्ता गर्न माग गरिरहेका छन्। ‘रोनाल्डोको कोरियामा हजारौं समर्थक छन्। उनको खेल हेर्न आज ६० हजार दर्शक स्टेडियम आएका थिए। तर, आज उनले हजारौं दर्शकको मन चिस्याए। अब म रोनाल्डोको समर्थक रहिनँ,’ एक समर्थकले इस्टाग्राममा तीतो पोख्दै भने। एजेन्सी

लोकप्रिय

नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनै किताबमा पाइँदैनः दाहाल

नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनै किताबमा पाइँदैनः दाहाल

२०७६, ११ माघ शनिबार १७:४७

डाँका घटनामा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

डाँका घटनामा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

२०७६, १२ माघ आईतवार २०:२३

कांग्रेसको विवाद मिल्योः १४ औं महाधिवेशन २०७७ फागुन ७ मा नै हुने

कांग्रेसको विवाद मिल्योः १४ औं महाधिवेशन २०७७ फागुन ७ मा…

२०७६, १० माघ शुक्रबार २०:०२

देशको लागि खेल्न बीबीएल छोडेर नेपाल फर्किँदै सन्दीप

देशको लागि खेल्न बीबीएल छोडेर नेपाल फर्किँदै सन्दीप

२०७६, १२ माघ आईतवार १०:१५

सय विकेटको कोशेढुङ्गाबाट सन्दीप एक विकेट टाढा!

सय विकेटको कोशेढुङ्गाबाट सन्दीप एक विकेट टाढा!

२०७६, ११ माघ शनिबार १७:१९

युवती रोजेर निःशुल्क शारिरीक सम्पर्क राख्न पाइने विश्वकाे अनाैठाे ठाँउ

युवती रोजेर निःशुल्क शारिरीक सम्पर्क राख्न पाइने विश्वकाे अनाैठाे ठाँउ

२०७६, ११ माघ शनिबार १४:१०

बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या

बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या

२०७६, १० माघ शुक्रबार ०७:२६

२९ राउण्ड गोली सहित एकजना पक्राउ

२९ राउण्ड गोली सहित एकजना पक्राउ

२०७६, १२ माघ आईतवार १७:५९

कोरोना भाइरस के हो? यसको लक्षण र बच्ने उपाय

कोरोना भाइरस के हो? यसको लक्षण र बच्ने उपाय

२०७६, १० माघ शुक्रबार १३:४२

हुम्लाले भोगेको नियती र राज्यको अकर्मण्यता

हुम्लाले भोगेको नियती र राज्यको अकर्मण्यता

२०७६, १२ माघ आईतवार १३:२१

अभिनेत्री सेजल शर्माले गरिन आत्महत्या

अभिनेत्री सेजल शर्माले गरिन आत्महत्या

२०७६, ११ माघ शनिबार ११:३६

विकासले सम्पदा विनाश ग¥यो : पूर्वराष्ट्रपति यादव

विकासले सम्पदा विनाश ग¥यो : पूर्वराष्ट्रपति यादव

२०७६, १२ माघ आईतवार ०८:५८

मौरीपालन व्यवसायबाट अब्बल आम्दानी

मौरीपालन व्यवसायबाट अब्बल आम्दानी

२०७६, ११ माघ शनिबार १७:२४

इरानी आक्रमणमा परी ३५ अमेरिकी सैनिकको टाउकोमा चोट

इरानी आक्रमणमा परी ३५ अमेरिकी सैनिकको टाउकोमा चोट

२०७६, ११ माघ शनिबार १२:४३

सर्वजातीय कुलदेवताधामको निर्माण हुने

सर्वजातीय कुलदेवताधामको निर्माण हुने

२०७६, ११ माघ शनिबार १६:४७