वीरगन्ज – वीरगन्जमा बिहीबार बिहान ४ बजेर १२ मिनेटमा एउटा पेन्ट्स पसलमा चोरी भएको छ। लाठगलि आदर्शनगर बर्जर पेन्टरको उत्तरमा रहेको चौधरी कलर वर्ल्ड भन्ने पसलको ताल्चा फुटाई धनमाल चोरी भएको हो।

पसल सञ्चालक रामचन्द्र चौधरीका अनुसार चोरहरूले नगद करिब १ लाख ६० हजार चोरी गरेको बताए। उनले १४ हजार तथा १ लाख ३८ हजारको गरी दुई वटा एकाउन्ट पेई चेक पनि चोरी भएको जानकारी गराए। ३/४ जनाको समूहमा आएका चोरहरू स्कार्पियो गाडीबाट उत्रेको देखिएको तर गाडीको नम्बर प्लेट भने नजिकको एउटा सीसी क्यामेराबाट क्लियर नदेखिएकाले चोरहरूको खोजी कार्यका लागि समस्या भएको पर्सा प्रहरीले जनाएको छ।

व्यवसायीले वीरगन्ज आदर्शनगर क्षेत्रमा ग्रीनसिटी र सेफर वीरगन्जको सहजीकरणमा जडान गरिएको सीसी क्यामेरा नाम मात्रको भएकाले समस्या भइरहेको बताए। सेफर वीरगन्जको सीसी क्यामेराले उनीहरूको फुटेज कैद गरेको छैन। ‘जब काम नै गर्दैन भने किन व्यवसायीसँग पैसा असुल्ने ?,’ व्यवसायीहरूको प्रश्न छ। पसल सञ्चालकले चाँडै चोर गिरोह पत्ता लगाउन अपिल गरेका छन्।

तस्बिर : सीसीटीभी फुटेज

लोकप्रिय

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण

२०७६, २० मंसिर शुक्रबार १७:५१

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

२०७६, १९ मंसिर बिहीबार १३:२०

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

२०७६, १९ मंसिर बिहीबार १९:४३

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

२०७६, २१ मंसिर शनिबार ०७:३९

सुपर मोडल काइलीका २७ करोड फलोअर्स

सुपर मोडल काइलीका २७ करोड फलोअर्स

२०७६, २० मंसिर शुक्रबार ११:५०

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

२०७६, १९ मंसिर बिहीबार १६:४९

प्रत्येक घरलाई सहकारीको सदस्य बनाउनुपर्छ : मन्त्री अर्याल

प्रत्येक घरलाई सहकारीको सदस्य बनाउनुपर्छ : मन्त्री अर्याल

२०७६, २० मंसिर शुक्रबार २०:२५

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

२०७६, १९ मंसिर बिहीबार १६:३६

विश्वका सर्वाधिक धनी व्यक्तिहरुको सूची सार्वजनिक, बिल गेट्स दोस्रो स्थानमा

विश्वका सर्वाधिक धनी व्यक्तिहरुको सूची सार्वजनिक, बिल गेट्स दोस्रो स्थानमा

२०७६, २० मंसिर शुक्रबार १७:१६

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता  (भिडियोसहित)

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता (भिडियोसहित)

२०७६, २० मंसिर शुक्रबार १३:२२

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

२०७६, २० मंसिर शुक्रबार ११:५५

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!

२०७६, १९ मंसिर बिहीबार ०६:५६

प्रहरीद्वारा चारजना बलात्कारीको ईन्काउन्टर

प्रहरीद्वारा चारजना बलात्कारीको ईन्काउन्टर

२०७६, २० मंसिर शुक्रबार ११:२२

ओठ फुटेर हैरान हुनुहुन्छ, अव यसो गर्नुहोस्

ओठ फुटेर हैरान हुनुहुन्छ, अव यसो गर्नुहोस्

२०७६, १९ मंसिर बिहीबार ०९:४९

जिर्णे बन्दै उदयपुर जिल्ला अस्पताल

जिर्णे बन्दै उदयपुर जिल्ला अस्पताल

२०७६, २० मंसिर शुक्रबार १७:०९