काठमाडौँ – गत वर्ष काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन गरी केपी ओली सरकारलाई विवादमा तान्ने दक्षिण कोरियाली क्रिश्‍चियन धर्मप्रचारक संस्था युनिभर्सल पिस फेडेरेसनकी प्रमुख सिन ओक जुलाई कोरियाली अदालतले ६ वर्षे कैद सजाय सुनाएको छ।

बिबिसीका अनुसार सन् २०१४ मा आफ्ना ४ सयजना अनुयायीलाई फिजी टापुमा लगी बन्धक बनाई यातना दिएको अभियोगमा अदालतले उनलाई दोषी प्रमाणित गरेको हो। ती अनुयायीको राहदानी जफत गरी उनीहरूको प्रेत भगाउने नाममा चरम यातना दिएको अदालतको ठहर छ। सोमबार अदालतले उक्त फैसला सुनाएको हो।

गत वर्ष डिसेम्बरमा नेपाल आई प्रधानमन्त्री ओली, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायतको विशेष साथसहयोगमा उनको संस्थाले नेपालमा विवादास्पद ‘होली वाइन’ सम्मेलन आयोजना गरेको थियो।

आफूलाई ईश्‍वरकी छोरी दाबी गर्ने उनले सम्मेलनका सहभागीलाई ‘होली वाइन’ बाँडेकी थिइन्। उनी ‘होली वाइन’ माताका रूपमा चर्चित छन्। क्रिश्‍चियन धर्मप्रचारक उक्त संस्थाको नेपाल हर्ताकर्ता नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल हुन्।

लोकप्रिय

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

२०७६, ३२ श्रावण शनिबार १५:१८

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

२०७६, ३१ श्रावण शुक्रबार ०७:३३

विविध घटनामा चारको मृत्यु

विविध घटनामा चारको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार १७:५५

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

२०७६, ३२ श्रावण शनिबार ०८:३७

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

२०७६, ३२ श्रावण शनिबार १०:२८

उमेर १०३, कमाइ तीन हजार

उमेर १०३, कमाइ तीन हजार

२०७६, ३२ श्रावण शनिबार ०७:२९

समतल रात

समतल रात

२०७६, ३१ श्रावण शुक्रबार १७:२२

नेपाल-भारत एजेन्डा पुरानै

नेपाल-भारत एजेन्डा पुरानै

२०७६, ३१ श्रावण शुक्रबार ०८:१६

‘नारी स्रष्टाहरु आफैँमा प्रशंसनीय र धन्यवादका पात्र छन्’

‘नारी स्रष्टाहरु आफैँमा प्रशंसनीय र धन्यवादका पात्र छन्’

२०७६, ३१ श्रावण शुक्रबार १७:३५

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

२०७६, ३१ श्रावण शुक्रबार ११:०५

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

२०७६, ३१ श्रावण शुक्रबार १३:५७

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

२०७६, ३२ श्रावण शनिबार १४:१९

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

२०७६, ३२ श्रावण शनिबार ११:३३

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

२०७६, ३२ श्रावण शनिबार ०७:१९

कश्मीरमा गोली हानाहान, ८ जना सैनिकको मृत्यु

कश्मीरमा गोली हानाहान, ८ जना सैनिकको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार ०६:४३