काठमाडाैँ – भारतीय चर्चित रियालिटी शो ‘डान्स इन्डिया डान्स’को साताैँ सिजनको निर्णायकमा करीना कपुर हुने भएकी छिन्। यस शोका साथसाथै उनले लिएको पारिश्रमिकले  निकै चर्चा पाएको छ। भारतीय सञ्चार माध्यमका अनुसार उनले एक सिजन शोको लागि ८० करोड माग गरेको र माग अनुसार नै सम्झौता भएको खबर बाहिरिएको छ।

करीना कपुर बलिउड फिल्मका एक चर्चित नायिका हुन्। अहिले भने उनीले यो वर्ष जी टिभिमा आउने रियालिटी शोमा निर्णायकको काम गर्ने भएकी छिन्। खबर अनुसार यस शोमा सबैभन्दा धेरै रकम लिनेमा पहिलो कलाकार परेकी छिन्। तीन महिना समयावधी  चल्ने यो शोमा उनी निर्णयकका रुपमा भूमिका निर्वाह गर्ने छिन्। साथै उनी यसै कार्यक्रममार्फत टेलिभिजन कार्यक्रमहरुमा पनि डेब्यु गर्दैछिन्।

करीना कपुर शो को साथसाथै फिल्मको शुटिङमा पनि व्यस्त रहन्छिन्। हालै उनले इरफान खानकी फिल्म ‘अंग्रेजी मिडियम’ को शुट लन्डनमा पूरा गरेकी छिन्। उनी आफ्नो व्यवसायीक जीन्दगी सँगसँगै आफ्नो व्यक्तिगत जीन्दगी पनि धेरै राम्रोसँग सम्हाल्ने गर्छिन्।(एजेन्सीको सहयोगमा)

लोकप्रिय

नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनै किताबमा पाइँदैनः दाहाल

नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनै किताबमा पाइँदैनः दाहाल

२०७६, ११ माघ शनिबार १७:४७

डाँका घटनामा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

डाँका घटनामा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

२०७६, १२ माघ आईतवार २०:२३

कांग्रेसको विवाद मिल्योः १४ औं महाधिवेशन २०७७ फागुन ७ मा नै हुने

कांग्रेसको विवाद मिल्योः १४ औं महाधिवेशन २०७७ फागुन ७ मा…

२०७६, १० माघ शुक्रबार २०:०२

देशको लागि खेल्न बीबीएल छोडेर नेपाल फर्किँदै सन्दीप

देशको लागि खेल्न बीबीएल छोडेर नेपाल फर्किँदै सन्दीप

२०७६, १२ माघ आईतवार १०:१५

सय विकेटको कोशेढुङ्गाबाट सन्दीप एक विकेट टाढा!

सय विकेटको कोशेढुङ्गाबाट सन्दीप एक विकेट टाढा!

२०७६, ११ माघ शनिबार १७:१९

युवती रोजेर निःशुल्क शारिरीक सम्पर्क राख्न पाइने विश्वकाे अनाैठाे ठाँउ

युवती रोजेर निःशुल्क शारिरीक सम्पर्क राख्न पाइने विश्वकाे अनाैठाे ठाँउ

२०७६, ११ माघ शनिबार १४:१०

बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या

बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या

२०७६, १० माघ शुक्रबार ०७:२६

२९ राउण्ड गोली सहित एकजना पक्राउ

२९ राउण्ड गोली सहित एकजना पक्राउ

२०७६, १२ माघ आईतवार १७:५९

कोरोना भाइरस के हो? यसको लक्षण र बच्ने उपाय

कोरोना भाइरस के हो? यसको लक्षण र बच्ने उपाय

२०७६, १० माघ शुक्रबार १३:४२

हुम्लाले भोगेको नियती र राज्यको अकर्मण्यता

हुम्लाले भोगेको नियती र राज्यको अकर्मण्यता

२०७६, १२ माघ आईतवार १३:२१

अभिनेत्री सेजल शर्माले गरिन आत्महत्या

अभिनेत्री सेजल शर्माले गरिन आत्महत्या

२०७६, ११ माघ शनिबार ११:३६

मौरीपालन व्यवसायबाट अब्बल आम्दानी

मौरीपालन व्यवसायबाट अब्बल आम्दानी

२०७६, ११ माघ शनिबार १७:२४

विकासले सम्पदा विनाश ग¥यो : पूर्वराष्ट्रपति यादव

विकासले सम्पदा विनाश ग¥यो : पूर्वराष्ट्रपति यादव

२०७६, १२ माघ आईतवार ०८:५८

इरानी आक्रमणमा परी ३५ अमेरिकी सैनिकको टाउकोमा चोट

इरानी आक्रमणमा परी ३५ अमेरिकी सैनिकको टाउकोमा चोट

२०७६, ११ माघ शनिबार १२:४३

सर्वजातीय कुलदेवताधामको निर्माण हुने

सर्वजातीय कुलदेवताधामको निर्माण हुने

२०७६, ११ माघ शनिबार १६:४७