काठमाडौँ – सान्जेन र रसुवागढी हाइड्रोपावरको शेयर मंगलबार (साउन २१ गते) देखि कारोबार शुरु हुने भएको छ। कम्पनीले सोमबार नेप्से स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार सूचीकरण सम्झौता गरेसँगै दोस्रो बजारमा कारोबार शुरु गरेकाे हो।

नेप्सेले दुवै कम्पनीको कारोबारका लागि ओपन रेन्ज पनि तोकेको छ। जसअनुसार रसुवागढी हाइड्रोपावरको न्यूनतम प्रतिकित्ता ९७ रुपैयाँ २९ पैसादेखि अधिकतम २ सय ९१ रुपैयाँ ८७ पैसासम्ममा कारोबार हुने भएको छ। त्यसैगरी, सान्जेनको न्यूनतम ९६ रुपैयाँ ३२ पैसादेखि अधिकतम २ सय ८८ रुपैयाँ ९६ पैसासम्मको ओपन रेन्जभित्र कारोबार हुनेछ। रसुवागढीको आरएचपीएल र सान्जेनको एसजेसीएल संकेतबाट शेयर कारोबार हुनेछ।

दुवै कम्पनीले शेयर बाँडफाँट भएको करिब ३ महिनापछि सूचीकरण सम्झौता गरेका हुन्। रसुवागढी र सान्जेनले गत वैशाख ६ गतेदेखि १२ गतेसम्म आईपीओ विक्री गरेका थिए।

रसुवागढीले कुल १ करोड २ लाख ६३ हजार १ सय ५० कित्ता शेयर निष्कासन गरेको थियो। यसमा २ लाख ९१ हजार २ सय ७२ जनाले शेयर पाएका छन्। त्यस्तै सान्जेनले कुल ५४ लाख ७५ हजार कित्ता आइपीओ निष्कासन गरको थियो। यसमा २ लाख ८८ हजार ८ सय ९७ जना लगानीकर्ताले शेयर पाएका छन्।

लोकप्रिय

कठै ! हिमानी राज्यलक्ष्मी शाह

कठै ! हिमानी राज्यलक्ष्मी शाह

२०७६, ३० आश्विन बिहीबार १०:५०

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

२०७६, ३० आश्विन बिहीबार १५:०२

बालविवाह गराउने पण्डितसहित सातजना पक्राउ

बालविवाह गराउने पण्डितसहित सातजना पक्राउ

२०७६, २९ आश्विन बुधबार २०:३४

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

२०७६, ३० आश्विन बिहीबार २०:३३

म्याच फिक्सिङः  युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

म्याच फिक्सिङः युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

२०७६, ३० आश्विन बिहीबार १३:२३

एनआरएनए निर्वाचन : सकियो मतदान

एनआरएनए निर्वाचन : सकियो मतदान

२०७६, ३० आश्विन बिहीबार १७:५९

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

२०७६, ३० आश्विन बिहीबार १४:२५

हुलहुज्जतपछि एनआरएनएको मतदान शुरु (हुलहुज्जतको भिडियोसहित)

हुलहुज्जतपछि एनआरएनएको मतदान शुरु (हुलहुज्जतको भिडियोसहित)

२०७६, २९ आश्विन बुधबार २०:२५

मुलुकका जिम्मेवार व्यक्तिहरु नै अपराधमा मुछिएपछि…

मुलुकका जिम्मेवार व्यक्तिहरु नै अपराधमा मुछिएपछि…

२०७६, २९ आश्विन बुधबार ०६:५२

सभामुख र उपसभामुखमध्ये एक पद दिनुस्ः रामचन्द्र पौडेल

सभामुख र उपसभामुखमध्ये एक पद दिनुस्ः रामचन्द्र पौडेल

२०७६, २९ आश्विन बुधबार १९:२१

भारतमा हुने व्यवसायिक एक्सपोमा चेम्वरका प्रतिनिधि सहभागि

भारतमा हुने व्यवसायिक एक्सपोमा चेम्वरका प्रतिनिधि सहभागि

२०७६, २९ आश्विन बुधबार १५:५३

पशुपतिनाथमा करिब ४५ किलो सुन !

पशुपतिनाथमा करिब ४५ किलो सुन !

२०७६, २९ आश्विन बुधबार ०७:०१

विश्वकी नयाँ राजकुमारी

विश्वकी नयाँ राजकुमारी

२०७६, ३० आश्विन बिहीबार १५:४०

अन्यौलमा सिजनको पहिलो ‘एल क्लासिको’

अन्यौलमा सिजनको पहिलो ‘एल क्लासिको’

२०७६, ३० आश्विन बिहीबार १२:५६

एनओसी अब अनलाईबाटै

एनओसी अब अनलाईबाटै

२०७६, ३० आश्विन बिहीबार ११:२९