काठमाडौँ – लक्ष्मी बैंकले अघिल्लो वर्षको तुलनामा ३३ प्रतिशतले नाफा बढाएको छ। आफ्नो चौथो त्रैमासिकको प्रगति प्रतिवेदन प्रकाशन गर्दे बैंकले आर्थिक वर्ष २०७५/७६ मा १ अर्ब ५७ करोड ६० लाख खुद नाफा गरेको जनाएको छ। बैंकले अघिल्लो वर्षको सोही अवधिको नाफा १ अर्ब १८ करोड १० थियो।

यो अवधिमा ७९ अर्ब ७४ करोड निक्षेप संकलन गरेको बैंकको कर्जा लगानी ७५ अर्ब २२ करोड रहेको छ। अघिल्लो वर्ष बैंकले ५९ अर्ब ८३ करोडको कर्जा लगानी गरेको थियो भने ६५ अर्ब ५६ करोड निक्षेप संकलन गरेको थियो।

बैंकको ब्याज आम्दानी ३ अर्ब ४ कारोड गरेको छ, अघिल्लो वर्षको सोहि अवधिमा ब्याज आम्दानी २ अर्ब ३३ करोड थियो।

त्यस्तै बैंकको कर्जा र बचतको अनुपात ७७ दशमलव १३, प्रतिशेयर आम्दानी अनुपात १७ दशमलव ६७, तथा प्रतिशेयर नेटवर्थ १ सय ४१ दशमलव ६७ रुपैयाँ छ। बैंकको कर्जा निक्षेप अनुपात ७७ दशमलव ७ बाट बढाएर ७७ दशमलव १३ प्रतिशत बनाएको छ। बैंकले खराव कर्जा दर १ दशमलव २९ बाट १ दशमलव ११ प्रतिशत बनाएको छ।

बैंकको आधार ब्याजदर १० दशमलव १३ प्रतिशत, कोषको लागत ७ दशमलव १ प्रतिशत छ भने बचत र लगानी बीचको ब्याजदर अन्तर ४ दशमलव १३ बाट ४ दशमलव ३७ बनाएको छ।

लोकप्रिय

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

२०७६, ३२ श्रावण शनिबार १५:१८

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

२०७६, ३१ श्रावण शुक्रबार ०७:३३

विविध घटनामा चारको मृत्यु

विविध घटनामा चारको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार १७:५५

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

२०७६, ३२ श्रावण शनिबार ०८:३७

‘नारी स्रष्टाहरु आफैँमा प्रशंसनीय र धन्यवादका पात्र छन्’

‘नारी स्रष्टाहरु आफैँमा प्रशंसनीय र धन्यवादका पात्र छन्’

२०७६, ३१ श्रावण शुक्रबार १७:३५

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

२०७६, ३२ श्रावण शनिबार १०:२८

उमेर १०३, कमाइ तीन हजार

उमेर १०३, कमाइ तीन हजार

२०७६, ३२ श्रावण शनिबार ०७:२९

‘रन फर एजुकेशन’ प्रतियोगिता सम्पन्न

‘रन फर एजुकेशन’ प्रतियोगिता सम्पन्न

२०७६, ३२ श्रावण शनिबार १३:०४

समतल रात

समतल रात

२०७६, ३१ श्रावण शुक्रबार १७:२२

नेपाल-भारत एजेन्डा पुरानै

नेपाल-भारत एजेन्डा पुरानै

२०७६, ३१ श्रावण शुक्रबार ०८:१६

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

२०७६, ३२ श्रावण शनिबार १४:१९

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

२०७६, ३१ श्रावण शुक्रबार ११:०५

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

२०७६, ३१ श्रावण शुक्रबार १३:५७

इन्साफ

इन्साफ

२०७६, ३२ श्रावण शनिबार १२:००

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

२०७६, ३२ श्रावण शनिबार ११:३३