काडमाडौँ – बलिउड अभिनेत्री सोनाक्षी सिन्हा पछिल्लो समय कानुनी लफडामा फसेकी छिन्। सोनाक्षीमाथि धोका दिएको आरोप लागेको छ । हाल सोनाक्षीको एउटा भिडियो भाइरल भइरहेको छ। भिडियोमा सोनाक्षीका हातमा हतकडी देखिन्छ। भिडियोसँगै सामाजिक सञ्जालमा ह्यासट्याग असली सोनाक्षी पक्राउ ट्रेन्डिङमा छ।

सोनाक्षीले भिडियोमा भनेकी छिन्, ‘मैले केही पनि गलत गरेकी छैन। मलाई गिरफ्तार गर्न सक्नुहुन्न।’ भिडियोमा उनको हातमा हतकडी लगाइएको छ। यस भिडियो विरल भयानीले सामाजिक सञ्जालमा सेयर गरेका छन्। सोनाक्षीलाई के कारणले गिरफ्तार गरियो, आधिकारिक जानकारी आइसकेको छैन।

भिडियोको विश्वसनीयतामाथि पनि प्रश्न उठ्न सक्छ। सन् २०१८ मा ३७ लाख भारु लिएर पनि कार्यक्रममा सहभागी नभएर धोका दिएको आरोपमा सोनाक्षीविरुद्ध मुद्दा दर्ता भएको वेला भिडियो आएको छ। त्यसैले भिडियो भाइरल भएको धेरैको अनुमान छ।

लोकप्रिय

छोरीको हनिमुनमा सासुले ज्वाईसँग राखिन् शारीरिक सम्पर्क

छोरीको हनिमुनमा सासुले ज्वाईसँग राखिन् शारीरिक सम्पर्क

२०७६, ७ माघ मंगलवार १४:०४

यस्ता छन् विषपानकाे प्रकार, लक्षण र उपचार विधी

यस्ता छन् विषपानकाे प्रकार, लक्षण र उपचार विधी

२०७६, ८ माघ बुधबार २०:१४

ठगी मुद्दामा पक्राउ परेका  नेकपा नेता बैठा पूर्पक्षका लागि कारागार चलान

ठगी मुद्दामा पक्राउ परेका नेकपा नेता बैठा पूर्पक्षका लागि कारागार…

२०७६, ७ माघ मंगलवार २१:१४

वीरगञ्ज भन्सार कार्यालयको गोदाममा आगलागी

वीरगञ्ज भन्सार कार्यालयको गोदाममा आगलागी

२०७६, ७ माघ मंगलवार २१:३९

गोप्य क्यामेरा राखेर १६ सय व्यक्तिकाे अश्लील भिडियो बनाउने पक्राउ

गोप्य क्यामेरा राखेर १६ सय व्यक्तिकाे अश्लील भिडियो बनाउने पक्राउ

२०७६, ८ माघ बुधबार १९:१८

नायिका सेक्सी देखिएको भन्दै सरकारले लगायो प्रतिबन्ध

नायिका सेक्सी देखिएको भन्दै सरकारले लगायो प्रतिबन्ध

२०७६, ८ माघ बुधबार १३:३३

ट्राफिक प्रहरीको कारबाहीमा परे ‘माग्ने बुढा’

ट्राफिक प्रहरीको कारबाहीमा परे ‘माग्ने बुढा’

२०७६, ८ माघ बुधबार १७:४३

अष्ट्रेलिया काण्डः पीडित युवतीले दिइन् अष्ट्रेलियाबाटै उजुरी

अष्ट्रेलिया काण्डः पीडित युवतीले दिइन् अष्ट्रेलियाबाटै उजुरी

२०७६, ९ माघ बिहीबार १५:४८

बङ्गुरको कुहिएको आन्द्राबाट मदिरा उत्पादन !

बङ्गुरको कुहिएको आन्द्राबाट मदिरा उत्पादन !

२०७६, ७ माघ मंगलवार १६:२६

यस्ताे छ नेपाल टेलिकमकाे विन्टर अफर

यस्ताे छ नेपाल टेलिकमकाे विन्टर अफर

२०७६, ७ माघ मंगलवार १४:०९

विश्व बैंकको लगानीबाट पथलैया–ढल्केबर सडक ४ लेनकाे बनाइने

विश्व बैंकको लगानीबाट पथलैया–ढल्केबर सडक ४ लेनकाे बनाइने

२०७६, ९ माघ बिहीबार १५:२१

बुढेसकालमा नियमित चिया पिउनाले डिप्रेसन घटाउँछ

बुढेसकालमा नियमित चिया पिउनाले डिप्रेसन घटाउँछ

२०७६, ७ माघ मंगलवार १४:१६

निमासद्वारा नवनिर्वाचित ईक्यान पदाधिकारी सम्मानित

निमासद्वारा नवनिर्वाचित ईक्यान पदाधिकारी सम्मानित

२०७६, ८ माघ बुधबार १८:५८

काँग्रेसद्वारा बुढाथोकीको निधनप्रति दुःख व्यक्त

काँग्रेसद्वारा बुढाथोकीको निधनप्रति दुःख व्यक्त

२०७६, ७ माघ मंगलवार १७:३८

शतक विकेटको इतिहास बनाउन चुके सन्दीप

शतक विकेटको इतिहास बनाउन चुके सन्दीप

२०७६, ८ माघ बुधबार १६:३९