कालीकोट – जिल्लाको एक सरकारी कार्यालयमा पत्रकार हुँ भन्दै गैर पत्रकारले रकम मागेकाे रहस्य बाहिर आएको छ। लामो समयसम्म एक गैरसरकारी कार्यालयमा काम गरेका नागरिक समाजका अगुवा, बागेश्वरी असल शासन क्लबका कर्णाली प्रदेश संयोजक समेत रहेका रमेश नेपालीले जिल्लामा रहेको घरेलु तथा साना उद्योग विकास समिति शाखा कालीकोटमा म पत्रकार हुँ भनि रकम मागेका छन् ।

उहाँले, घरेलु तथा साना उद्योग विकास समितिका एक कर्मचारीसंग तपाईले घरेलुबाट संचालित अनुदानका योजनामा रकम माग्नु भएको छ, म पत्रकार हुँ रकम मलाई दिनुहोस् म मिलाईदिउँला भनेर समय समयमा आफुलाई फोन गर्ने गरेको खुलासा भएको छ।

एक कर्मचारीले नाम नबताउने सर्तमा भने, ‘मलाई पटक पटक रमेश नेपालीले फोन गरेर तनाव दिइरहनुभएको छ। तपाईले अनुदानका योजनामा रकम माग्नुभएको छ, उक्त रकमबाट केही प्रतिशत रकम दिएमा कुरा मिलाईदिन्छु भन्दै आफुलाई सताउने गरेको कर्मचारीको भनाई छ।

यता पत्रकार महासंघ शाखा कार्यालय कालिकोटका अध्यक्ष तुलाराम पाण्डेले यदि कसैले पत्रकारको नाममा रकम मागेको पाईएमा उजुरी दिनुपर्ने र दोषी कारबाही गर्नुपर्ने बताए। उनले सबै पत्रकारको मुल्यांकन पत्रकार महासंघले गर्न नसक्ने भएकाले पत्रकार महासंघको सदस्य भएमा पत्रकार महासंघले कार्वाही गर्ने, र गैर पत्रकार भएमा प्रशासनले कारबाही गर्ने बताए।

यता रमेश नेपालीले आफु असल शासन साप्ताहिकमा काम गर्ने भएकाले पत्रकार नै भएको दाबि गरेका छन्। उनले कुनै पनि कार्यालयमा गएर रकम नमागेको तर कार्यालय प्रमुखको समाचार देखेपछि आफू बुझ्नका लागि घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयमा गएर कार्यालय प्रमखसंग बुझ्न खोजेको बताए।

लोकप्रिय

चक्कु देखाएर युवतीले गरीन् पुरुषकाे बलात्कार

चक्कु देखाएर युवतीले गरीन् पुरुषकाे बलात्कार

२०७६, १४ माघ मंगलवार १६:४१

श्रीमान जोनसँग हट अवतारमा प्रियंका चोपडा

श्रीमान जोनसँग हट अवतारमा प्रियंका चोपडा

२०७६, १३ माघ सोमबार १६:४६

इंग्ल्याण्ड क्रिकेट टीमका स्टुअर्ट ब्रडलाई जरिवाना

इंग्ल्याण्ड क्रिकेट टीमका स्टुअर्ट ब्रडलाई जरिवाना

२०७६, १४ माघ मंगलवार १७:२७

अभिनेत्रीले जन्माइन् पानिभित्र शिशु

अभिनेत्रीले जन्माइन् पानिभित्र शिशु

२०७६, १३ माघ सोमबार १९:४६

अब स्मार्टबाट सबै नेटवर्कमा एउटै दरमा कुरा गर्न पाइने

अब स्मार्टबाट सबै नेटवर्कमा एउटै दरमा कुरा गर्न पाइने

२०७६, १४ माघ मंगलवार १७:०९

रक्सीले बिगार्याे यि अभिनेत्रीको करियर

रक्सीले बिगार्याे यि अभिनेत्रीको करियर

२०७६, १४ माघ मंगलवार १७:१७

‘सेन्टी भाइरस’ फिल्मको ५० प्रतिशत नाफा क्रिकेट रंगशालालाई दिइने

‘सेन्टी भाइरस’ फिल्मको ५० प्रतिशत नाफा क्रिकेट रंगशालालाई दिइने

२०७६, १३ माघ सोमबार १७:३५

‘वी विल मिस यु सन्दीप!’

‘वी विल मिस यु सन्दीप!’

२०७६, १३ माघ सोमबार ११:४४

सुपर ओभरमा न्युजिल्याण्डविरुद्ध भारतकाे राेमाञ्चक जित

सुपर ओभरमा न्युजिल्याण्डविरुद्ध भारतकाे राेमाञ्चक जित

२०७६, १५ माघ बुधबार १६:३९

आईपिएलः धोनी, बिराट र रोहितलाई एउटै टिमबाट खेलाउने बिसिसिआईको योजना

आईपिएलः धोनी, बिराट र रोहितलाई एउटै टिमबाट खेलाउने बिसिसिआईको योजना

२०७६, १४ माघ मंगलवार १६:१६

युद्धको घाउ नकोट्याएकै राम्रो

युद्धको घाउ नकोट्याएकै राम्रो

२०७६, १३ माघ सोमबार १७:३९

सडक दुर्घटनामा दुईको मृत्यु

सडक दुर्घटनामा दुईको मृत्यु

२०७६, १५ माघ बुधबार १८:१६

सामाजिक सञ्जालमा लाइभ गर्दै युवतीले गरिन् आत्महत्या

सामाजिक सञ्जालमा लाइभ गर्दै युवतीले गरिन् आत्महत्या

२०७६, १३ माघ सोमबार १५:१९

अष्ट्रेलियामा डडेलोपछि विषालु माकुराको माहामारी, टोकेको १५ मिनेटमै मानिसको मृत्यु

अष्ट्रेलियामा डडेलोपछि विषालु माकुराको माहामारी, टोकेको १५ मिनेटमै मानिसको मृत्यु

२०७६, १३ माघ सोमबार १३:५१

अष्ट्रेलियाबाट आईपुग्ने बित्तिकै क्याम्पमा फर्किए सन्दीप

अष्ट्रेलियाबाट आईपुग्ने बित्तिकै क्याम्पमा फर्किए सन्दीप

२०७६, १४ माघ मंगलवार १२:०९