पोखरा – सडक डिभिजन कार्यालय पोखराका प्रमुखसहित तीन जनालाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखराले घूस रकमसहित रंगेहात पक्राउ गरेको छ। उनीहरूलाई बिहीबार साँझ करिब ७ बजेको समयमा प्रमुखको क्वार्टरबाट ९ लाख रुपैयाँ घूससहित पक्राउ गरेको हो। डिभिजन सडक कार्यालय पोखराका प्रमुख हरिकुमार पोख्रेल, इन्जिनियर पवित्रमणि आचार्य र जीएमआर कम्पनीका ठेकेदार ऋषि गौतमलाई अख्तियारको टोलीले ९ लाख रकमसहित पक्राउ गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयका प्रमुख काशीराज दाहालले सडक डिभिजन कार्यालय पोखराका प्रमुखसहितलाई पक्राउ गरिएको जानकारी दिए। विन्ध्यवासिनी हरिचोक बाटो निमार्णको ठेक्का पाएको जीएमआर कम्पनीका ठेकेदार ऋषि गौतम र इन्जिनियर पवित्रमणि आचार्य पैसा बोकेर प्रमुख हरि प्रसादको क्वार्टरमा गएको बेला अख्तियारको टोलीले डिभिजन सडकका प्रमुख पोखरेल र इन्जिनियर आचार्यलाई क्वार्टरबाट नियन्त्रणमा लिएको थियो। तर, अख्तियारको टोलीबाट फुत्केर भागेका ठेकेदार गौतमलाई कास्की प्रहरीको सहयोगमा उनकै कम्पनीको कार्यालयबाट पक्राउ गरिएको हो।

स्रोतका अनुसार सडक डिभिजन कार्यालय पोखराअन्तर्गत सडक निर्माणको ठेक्का मिलाइदिने भनी जीएमआर निर्माण सेवाका ठेकेदार ऋषि गौतमले बिहीबार साँझ डीई पाख्रेलको निवासमै पुगेर ९ लाख घूस रकम दिएर त्यहाँबाट फरार भएका थिए।

लोकप्रिय

सुत्केरी मसला कसरी बनाउने ?

सुत्केरी मसला कसरी बनाउने ?

२०७६, १८ मंसिर बुधबार १४:१२

१३ औं सागमा नेपालको स्वर्ण संख्या २९, समग्र सागमा सय स्वर्ण पूरा

१३ औं सागमा नेपालको स्वर्ण संख्या २९, समग्र सागमा सय…

२०७६, १८ मंसिर बुधबार २०:३१

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

२०७६, १९ मंसिर बिहीबार १९:४३

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

२०७६, १९ मंसिर बिहीबार १३:२०

बाहिर निस्किएको पेट लाई नियन्त्रण गर्न ओखर खाँनुहोस्

बाहिर निस्किएको पेट लाई नियन्त्रण गर्न ओखर खाँनुहोस्

२०७६, १८ मंसिर बुधबार १०:४४

१३ औं सागः श्रीलंकासँग भिड्दै नेपाल

१३ औं सागः श्रीलंकासँग भिड्दै नेपाल

२०७६, १८ मंसिर बुधबार १२:२८

लागुऔषधसहित युवक पक्राउ

लागुऔषधसहित युवक पक्राउ

२०७६, १८ मंसिर बुधबार १७:४३

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

२०७६, १९ मंसिर बिहीबार १६:४९

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

२०७६, १९ मंसिर बिहीबार १६:३६

महिला भलिबलको फाइनलपश्चात् खेलाडीको आँखामा छचल्किएको त्यो आँशु!

महिला भलिबलको फाइनलपश्चात् खेलाडीको आँखामा छचल्किएको त्यो आँशु!

२०७६, १८ मंसिर बुधबार १४:५४

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता  (भिडियोसहित)

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता (भिडियोसहित)

२०७६, २० मंसिर शुक्रबार १३:२२

स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन युनिभर्सिटीले हल्ट पुरस्कार सञ्चालन गर्दै

स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन युनिभर्सिटीले हल्ट पुरस्कार सञ्चालन गर्दै

२०७६, १८ मंसिर बुधबार २१:४७

एक साताको अवधिमा २४ हजार पटक फोन गरि सताएको आरोपमा ७१ वर्षीय वृद्ध पक्राउ

एक साताको अवधिमा २४ हजार पटक फोन गरि सताएको आरोपमा…

२०७६, १८ मंसिर बुधबार १५:४६

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!

२०७६, १९ मंसिर बिहीबार ०६:५६

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

२०७६, २० मंसिर शुक्रबार ११:५५