बुटवल – २५औँ विश्व आदिवासी दिवसका अवसरमा बुटवलमा र्‍यालीसहितको कार्यक्रम शुरू भएको छ। आदिवासी जनजातिसँग सम्बन्धित विभिन्न जातीय संघ तथा संगठनहरूको सहभागितामा बुटवलको गोलपार्कदेखि झाँकीसहितको र्‍याली शुभारम्भ गरिएको छ।

जातीय भेषभूषा तथा पोशाकमा सजिएका मगर, गुरुङ, थकालीलगायतका र्‍यालीमा सहभागी जनजातिहरूले भ्रष्टाचारका विरुद्धमा दिवसलाई केन्द्रित गरेका छन्। बुटवलको गोलपार्कबाट शुरू भएको र्‍याली ट्राफिक चोक, मिलनचोक, चौराहमा हुँदै बुटवल मण्डपमा पुगेर मूल समारोहमा परिणत हुनेछ। मूल समारोहलाई नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले सम्बोधन गर्ने कार्यक्रम रहेको आदिवासी जनजाति महासंघ रुपन्देहीका अध्यक्ष शंकर गाहाले जनाकारी दिए।

लोकप्रिय

गोर्खा भर्तीबारे ब्रुनाई र सिङ्गापुरसँग छुट्टै सम्झौता गर्न माग

गोर्खा भर्तीबारे ब्रुनाई र सिङ्गापुरसँग छुट्टै सम्झौता गर्न माग

२०७६, २१ मंसिर शनिबार १७:५१

दलित महिलाको जीवन सङ्घर्षमा आधारित कथा ‘दुलारी’ सार्वजानिक

दलित महिलाको जीवन सङ्घर्षमा आधारित कथा ‘दुलारी’ सार्वजानिक

२०७६, २२ मंसिर आईतवार १८:४७

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

२०७६, २१ मंसिर शनिबार ०७:३९

फुटबलमा बंगलादेशसँग भिड्दै नेपाल, फाइनल पुग्ने लक्ष्य

फुटबलमा बंगलादेशसँग भिड्दै नेपाल, फाइनल पुग्ने लक्ष्य

२०७६, २२ मंसिर आईतवार १०:३४

राैतहटमा इटाभट्टामा बम फेला

राैतहटमा इटाभट्टामा बम फेला

२०७६, २१ मंसिर शनिबार १७:३१

चाया हटाउने घरेलु उपाय

चाया हटाउने घरेलु उपाय

२०७६, २२ मंसिर आईतवार १४:३९

नेपालसँग हारेसँगै माल्दिभ्सका प्रशिक्षक बर्खास्त

नेपालसँग हारेसँगै माल्दिभ्सका प्रशिक्षक बर्खास्त

२०७६, २१ मंसिर शनिबार १८:४६

भारतविरुद्ध हारको बदला लिँदै ऐतिहासिक स्वर्ण जित्ने दाउमा नेपाल

भारतविरुद्ध हारको बदला लिँदै ऐतिहासिक स्वर्ण जित्ने दाउमा नेपाल

२०७६, २३ मंसिर सोमबार ११:०२

कोदो भित्र्याउन व्यस्त किसान

कोदो भित्र्याउन व्यस्त किसान

२०७६, २२ मंसिर आईतवार १७:३०

भ्रष्टाचारविरुद्ध अख्तियारको सक्रियता, पाँच हजार उजुरी थपिए

भ्रष्टाचारविरुद्ध अख्तियारको सक्रियता, पाँच हजार उजुरी थपिए

२०७६, २३ मंसिर सोमबार ०७:१८

चाँदी स्थिर सुनको मूल्य घट्यो

चाँदी स्थिर सुनको मूल्य घट्यो

२०७६, २१ मंसिर शनिबार १४:१४

माल्दिभ्सविरूद्ध नेपालकाे पुनरागमन जित

माल्दिभ्सविरूद्ध नेपालकाे पुनरागमन जित

२०७६, २१ मंसिर शनिबार १५:४४

साताको शेयर बजारः एक अर्ब २७ करोडको कारोवार

साताको शेयर बजारः एक अर्ब २७ करोडको कारोवार

२०७६, २१ मंसिर शनिबार १७:५२

जित्नैपर्ने दबाबका साथ बंगलादेशसँग भिड्दै नेपाल

जित्नैपर्ने दबाबका साथ बंगलादेशसँग भिड्दै नेपाल

२०७६, २१ मंसिर शनिबार ०८:२७

तातोपानी  कुण्डमा नुहाउनेको घुइँचो

तातोपानी कुण्डमा नुहाउनेको घुइँचो

२०७६, २१ मंसिर शनिबार ०७:२९