बुटवल – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालको राष्ट्रियता खतरामा पर्दै गएको बताएका छन्। ‘भारत, अमेरिका र युरोपियन युनियन निरन्तर नेपालको राष्ट्रियतामाथि खेलिरहेका छन्। उनीहरुलाई खेल्नकै लागि नेपाल चाहिएको छ,’ अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ रुपन्देहीको दोस्रो जिल्ला सम्मेलनको शनिबार बुटवलमा उद्घाटन कार्यक्रममा बोल्दै उनले भने, ‘यहाँका नेताहरुले खेल्ने ठाउँ बनाइदिइहेका छन्।’

नेता केसीले राष्ट्रियता, अखण्डता र सार्वभौमिकता बचाउन विदेशी शक्ति केन्द्रहरुसँग सजग रहनु पर्नेमा जोड दिए। उनले नेपालमा राजनीतिक क्रान्ति पुरा नभएको बताउँदै २१औँ शताब्दीमा पनि नेपाल परनिर्भतामा गुज्रिनु दुख पक्ष रहेको बताए। ‘गास, बास, कपासका लागि नेपाली जनताले लामो समयदेखि संघर्ष गरेकै हो। र पनि अहिलेसम्म जनताका आधारभूत समस्या हल हुन सकेका छैनन्। यसमा शासक दलका नेताहरु नै जिम्मेवार छन्,’ उनले भने।

सत्तामा रहेकाहरु विदेशी शक्ति केन्द्रहरुसँग बोल्न डराएकै कारण नेपाल अहिलेसम्म परनिर्भतामा गुज्रिएको उनको दावी छ। देशको अर्थतन्त्र बिग्रनुमा पनि सत्ताधारीहरुको ढुलमुले पनि भएको उनको बुझाइ छ। भारतको इसारामा नेपालमा भएका उद्योग कलकारखानाहरु बन्द गरिएको उल्लेख गर्दै नेता केसीले सत्ताको लोभमा सत्तासीनहरु राष्ट्रघाती कदम चाल्नुको परिणम भएकोसमेत बताए।

अध्यक्ष केसीले राष्ट्रिय उद्योगहरुको संरक्षणका लागि स्वदेशी उत्पादनलाई पहिलो प्राथमिकता दिएर विदेशी आयतलाई रोक्नु पर्ने बताए। उनले संघीयताले काटेको घाउमा नुन, चुक थप्ने काम गरेको बताउंदै संघीयताको आवरणमा हिमाल, पहाड छोडिएको बताए।

लोकप्रिय

सुत्केरी मसला कसरी बनाउने ?

सुत्केरी मसला कसरी बनाउने ?

२०७६, १८ मंसिर बुधबार १४:१२

१३ औं सागमा नेपालको स्वर्ण संख्या २९, समग्र सागमा सय स्वर्ण पूरा

१३ औं सागमा नेपालको स्वर्ण संख्या २९, समग्र सागमा सय…

२०७६, १८ मंसिर बुधबार २०:३१

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

२०७६, १९ मंसिर बिहीबार १९:४३

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

२०७६, १९ मंसिर बिहीबार १३:२०

बाहिर निस्किएको पेट लाई नियन्त्रण गर्न ओखर खाँनुहोस्

बाहिर निस्किएको पेट लाई नियन्त्रण गर्न ओखर खाँनुहोस्

२०७६, १८ मंसिर बुधबार १०:४४

१३ औं सागः श्रीलंकासँग भिड्दै नेपाल

१३ औं सागः श्रीलंकासँग भिड्दै नेपाल

२०७६, १८ मंसिर बुधबार १२:२८

लागुऔषधसहित युवक पक्राउ

लागुऔषधसहित युवक पक्राउ

२०७६, १८ मंसिर बुधबार १७:४३

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

२०७६, १९ मंसिर बिहीबार १६:४९

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

२०७६, १९ मंसिर बिहीबार १६:३६

महिला भलिबलको फाइनलपश्चात् खेलाडीको आँखामा छचल्किएको त्यो आँशु!

महिला भलिबलको फाइनलपश्चात् खेलाडीको आँखामा छचल्किएको त्यो आँशु!

२०७६, १८ मंसिर बुधबार १४:५४

स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन युनिभर्सिटीले हल्ट पुरस्कार सञ्चालन गर्दै

स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन युनिभर्सिटीले हल्ट पुरस्कार सञ्चालन गर्दै

२०७६, १८ मंसिर बुधबार २१:४७

एक साताको अवधिमा २४ हजार पटक फोन गरि सताएको आरोपमा ७१ वर्षीय वृद्ध पक्राउ

एक साताको अवधिमा २४ हजार पटक फोन गरि सताएको आरोपमा…

२०७६, १८ मंसिर बुधबार १५:४६

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!

२०७६, १९ मंसिर बिहीबार ०६:५६

१३ औं सागः नेपालको स्वर्ण संख्या २७ पुग्यो (तालिकासहित)

१३ औं सागः नेपालको स्वर्ण संख्या २७ पुग्यो (तालिकासहित)

२०७६, १८ मंसिर बुधबार १४:०२

ओठ फुटेर हैरान हुनुहुन्छ, अव यसो गर्नुहोस्

ओठ फुटेर हैरान हुनुहुन्छ, अव यसो गर्नुहोस्

२०७६, १९ मंसिर बिहीबार ०९:४९