वीरगन्ज – वीरगन्जका दुईवटा कलेजमा आजदेखि विद्यार्थीहरूको चौतर्फी विकासका लागि ‘स्कील ल्याब’ शुभारम्भ गरिएको छ । होटल भिस्वामा आयोजित बृहत् कार्यक्रममार्फत यो कार्यक्रम शुभारम्भ भएको घोषणा गरिएको थियो । नेपाल राष्ट्र बैंक वीरगन्जका क्षेत्रीय निर्देशक राजनविक्रम थापाले उक्त कार्यक्रमको उद्घाटन गरेका हुन्।

उनले कार्यक्रममा सम्बोधन गर्दै हिजो र आजको दिनमा नोकरी प्राप्त गर्ने ट्रेन्ड बदलिँदै गएको बताए । ‘हिजो पहुँचका आधारमा जागिर खाइन्थ्यो भने आज दक्षता र योग्यताका आधारमा नोकरी प्राप्त गरिन्छ,’ उनले भने, ‘बैंकिक क्षेत्रमै कोही सेवा प्रवेश गरेको ७ वर्षमै सीईओ बनेका छन्, भने कसैलाई २०औँ वर्षसम्म पनि लाग्छ।’

उनले वीरगन्जका दुई क्याम्पसले सैद्धान्तिक सीप (किताबी कुरा) भन्दा अभ्यासगतसँगै बाहिरी दुनियाँसँग जोड्ने सीप पनि सिकाउन यस्तो अवधारणामार्फत अघि बढेकोमा उनले शुभकामना दिए । कार्यक्रमका विशिष्ट अतिथि एवं वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुवोध गुप्ताले वीरगन्जमा दक्ष जनशक्ति उत्पादनका लागि बीपीसी र एनआई कलेज दुवैले स्कील ल्याव शुभारम्भ गरेकोमा यहाँको विद्यार्थीका लागि अवसर सृजना भएको बताए । कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवाला तथा विज्ञद्वारा छलफल तथा प्रशिक्षण पनि दिइएको थियो ।

कार्यक्रममा युवा विद्यार्थीहरूलाई आत्मबल, नेतृत्व गर्ने क्षमता, चूनौतीसँग सामना गर्ने बानी, समस्या समाधान गर्ने तरिकाबारे प्रशिक्षण दिइएको थियो। वीरगन्ज पब्लिक कलेज र नेशनल इन्फोटेक कलेजको सहकार्यमा भएको कार्यक्रमको आयोजना वुमन डेभेलपमेन्ट एडभोकेसी सेन्टरले गरेको हो।

लोकप्रिय

हवाई आक्रमणमा १८ जनाको मृत्यु

हवाई आक्रमणमा १८ जनाको मृत्यु

२०७६, ४ भाद्र बुधबार १६:३४

राष्ट्रपति  बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री  एस जयशंकरबिच भेट

राष्ट्रपति बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेट

२०७६, ५ भाद्र बिहीबार १४:०८

नेपाल भारतसँग पराजित

नेपाल भारतसँग पराजित

२०७६, ४ भाद्र बुधबार १६:५२

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

२०७६, ५ भाद्र बिहीबार १२:३४

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

२०७६, ४ भाद्र बुधबार १७:४७

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

२०७६, ४ भाद्र बुधबार १७:२७

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

२०७६, ४ भाद्र बुधबार १७:१०

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

२०७६, ५ भाद्र बिहीबार ०९:१०

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

२०७६, ५ भाद्र बिहीबार १२:२२

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

२०७६, ५ भाद्र बिहीबार १३:२२

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

२०७६, ४ भाद्र बुधबार १३:४९

गुणस्तर शिक्षाको नीति अन्तिम चरणमाः मन्त्री पोखरेल

गुणस्तर शिक्षाको नीति अन्तिम चरणमाः मन्त्री पोखरेल

२०७६, ४ भाद्र बुधबार १६:१३

सुन तोलाको ३०० ले बढ्याे, खपत घट्यो

सुन तोलाको ३०० ले बढ्याे, खपत घट्यो

२०७६, ४ भाद्र बुधबार १४:२२

अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

२०७६, ४ भाद्र बुधबार १६:२७

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

२०७६, ५ भाद्र बिहीबार १४:५८