विराटनगर – इलाका प्रहरी कार्यालय रानी विराटनगरको नयाँ भवन निर्माण हुने भएको छ । करिब ७ करोड रुपैयाँको लागतमा निर्माण हुने उक्त भवनको शिलान्यास १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले गरेका हुन् ।

इलाका प्रहरी कार्यालय रानीको हाताभित्र भवन तथा आवासगृह निर्माण हुनेछ। पुरानो भवन जीर्ण भई दैनिक काम कारवाहीमा कठिनाइ भएको अवस्थामा ५ कट्ठा १० धुर क्षेत्रफलमा सुविधासम्पन्न कार्यालय भवन तथा आवास गृह निर्माण हुन लागेको हो ।

कार्यक्रममा प्रदेश प्रहरी प्रमुख ज्ञवालीले भवनबाट प्रवाह हुने सेवाको गुणस्तर महत्वपूर्ण भएकाले सेवाको स्तरमा वृद्धि गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए । उनले तोकिएकै समय र मापदण्डअनुसार निर्माण सम्पन्न भई हस्तान्तरण हुनेमा आफू विश्वस्त रहेको बताए।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले पहिलो आवश्यकता प्रहरी सुरक्षा रहेको बताउँदै प्रहरी प्रविधिमैत्री र सुविधासम्पन्न हुनुको विकल्प नरहेको बताए ।

लोकप्रिय

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

२०७६, ३२ श्रावण शनिबार १५:१८

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

२०७६, ३१ श्रावण शुक्रबार ०७:३३

विविध घटनामा चारको मृत्यु

विविध घटनामा चारको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार १७:५५

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

२०७६, ३२ श्रावण शनिबार ०८:३७

‘नारी स्रष्टाहरु आफैँमा प्रशंसनीय र धन्यवादका पात्र छन्’

‘नारी स्रष्टाहरु आफैँमा प्रशंसनीय र धन्यवादका पात्र छन्’

२०७६, ३१ श्रावण शुक्रबार १७:३५

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

२०७६, ३२ श्रावण शनिबार १०:२८

उमेर १०३, कमाइ तीन हजार

उमेर १०३, कमाइ तीन हजार

२०७६, ३२ श्रावण शनिबार ०७:२९

‘रन फर एजुकेशन’ प्रतियोगिता सम्पन्न

‘रन फर एजुकेशन’ प्रतियोगिता सम्पन्न

२०७६, ३२ श्रावण शनिबार १३:०४

समतल रात

समतल रात

२०७६, ३१ श्रावण शुक्रबार १७:२२

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

२०७६, ३२ श्रावण शनिबार १४:१९

नेपाल-भारत एजेन्डा पुरानै

नेपाल-भारत एजेन्डा पुरानै

२०७६, ३१ श्रावण शुक्रबार ०८:१६

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

२०७६, ३१ श्रावण शुक्रबार ११:०५

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

२०७६, ३१ श्रावण शुक्रबार १३:५७

इन्साफ

इन्साफ

२०७६, ३२ श्रावण शनिबार १२:००

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

२०७६, ३२ श्रावण शनिबार ११:३३