हङ्कङ – लगातार चौथो दिन विमानस्थलभित्रै सरकारविरोधी प्रदर्शन कायम रहेपछि हङकङ  अन्तर्राष्ट्रिय विमानस्थलले त्यहाँबाट प्रस्थान गर्ने उडानहरू स्थगित गरेको छ। संसारको व्यस्त विमानस्थलमध्ये एक रहेको त्यहाँ हजारौँ प्रदर्शनकारी जम्मा भएका छन्।

एक वक्तव्यमा अधिकारीहरूले मानिसहरू जम्मा भएका कारण विमानस्थल सञ्चालन कार्यमा गम्भीर असर परेको बताए। आइतवारको प्रदर्शनमा नजिकैबाट अश्रुग्यास र अन्य कम घातक गोलीहरू प्रहार गरिएको भिडियो सार्वजनिक भएपछि प्रदर्शनकारीहरूले प्रहरीको आलोचना गरेका छन्।

आइतवार प्रहरीको प्रहारका कारण आँखामा चोट लागेर रक्ताम्मे भएकी एक महिलासँग ऐक्यबद्धता जनाउन केही प्रदर्शनकारीहरूले आँखामा पट्टी बाँधेर प्रदर्शन गरेका छन्। सोमवार हङकङ विमानस्थल प्राधिकरणले एक विज्ञप्ति जारी गरेर उडान प्रक्रिया शुरू नभएका सबै उडानहरू स्थगित गरेको बताएको छ।

अधिकारीहरूले नागरिकहरूलाई विमानस्थल नआउन भन्दै आगमनको क्रममा रहेका विमानहरूलाई भने आउन दिने बताएका छन्। सन् २०१८ मा सो विमानस्थल हुँदै सात करोड ५० लाख यात्रुले यात्रा गरेका थिए। ‘हामी यहाँ आइपुग्नु अगाडि यहाँ पाँच हजार प्रदर्शनकारी रहेको सूचना पाएका थियौँ,’ वरिष्ठ प्रहरी अधिकृत कङ् विङ–चुङले भने।

प्रहरीले विमानस्थलमा छिरेर प्रदर्शनकारीहरूलाई तितरबितर गर्छ कि गर्दैन भन्ने स्पष्ट छैन। (बीबीसी)

लोकप्रिय

चक्कु देखाएर युवतीले गरीन् पुरुषकाे बलात्कार

चक्कु देखाएर युवतीले गरीन् पुरुषकाे बलात्कार

२०७६, १४ माघ मंगलवार १६:४१

श्रीमान जोनसँग हट अवतारमा प्रियंका चोपडा

श्रीमान जोनसँग हट अवतारमा प्रियंका चोपडा

२०७६, १३ माघ सोमबार १६:४६

इंग्ल्याण्ड क्रिकेट टीमका स्टुअर्ट ब्रडलाई जरिवाना

इंग्ल्याण्ड क्रिकेट टीमका स्टुअर्ट ब्रडलाई जरिवाना

२०७६, १४ माघ मंगलवार १७:२७

अभिनेत्रीले जन्माइन् पानिभित्र शिशु

अभिनेत्रीले जन्माइन् पानिभित्र शिशु

२०७६, १३ माघ सोमबार १९:४६

अब स्मार्टबाट सबै नेटवर्कमा एउटै दरमा कुरा गर्न पाइने

अब स्मार्टबाट सबै नेटवर्कमा एउटै दरमा कुरा गर्न पाइने

२०७६, १४ माघ मंगलवार १७:०९

मनाङकाे अपराजित यात्रा जारी  : सङ्कटामाथि शानदार जित

मनाङकाे अपराजित यात्रा जारी : सङ्कटामाथि शानदार जित

२०७६, १५ माघ बुधबार १९:५३

रक्सीले बिगार्याे यि अभिनेत्रीको करियर

रक्सीले बिगार्याे यि अभिनेत्रीको करियर

२०७६, १४ माघ मंगलवार १७:१७

‘सेन्टी भाइरस’ फिल्मको ५० प्रतिशत नाफा क्रिकेट रंगशालालाई दिइने

‘सेन्टी भाइरस’ फिल्मको ५० प्रतिशत नाफा क्रिकेट रंगशालालाई दिइने

२०७६, १३ माघ सोमबार १७:३५

‘वी विल मिस यु सन्दीप!’

‘वी विल मिस यु सन्दीप!’

२०७६, १३ माघ सोमबार ११:४४

सुपर ओभरमा न्युजिल्याण्डविरुद्ध भारतकाे राेमाञ्चक जित

सुपर ओभरमा न्युजिल्याण्डविरुद्ध भारतकाे राेमाञ्चक जित

२०७६, १५ माघ बुधबार १६:३९

आईपिएलः धोनी, बिराट र रोहितलाई एउटै टिमबाट खेलाउने बिसिसिआईको योजना

आईपिएलः धोनी, बिराट र रोहितलाई एउटै टिमबाट खेलाउने बिसिसिआईको योजना

२०७६, १४ माघ मंगलवार १६:१६

युद्धको घाउ नकोट्याएकै राम्रो

युद्धको घाउ नकोट्याएकै राम्रो

२०७६, १३ माघ सोमबार १७:३९

सामाजिक सञ्जालमा लाइभ गर्दै युवतीले गरिन् आत्महत्या

सामाजिक सञ्जालमा लाइभ गर्दै युवतीले गरिन् आत्महत्या

२०७६, १३ माघ सोमबार १५:१९

सडक दुर्घटनामा दुईको मृत्यु

सडक दुर्घटनामा दुईको मृत्यु

२०७६, १५ माघ बुधबार १८:१६

अष्ट्रेलियामा डडेलोपछि विषालु माकुराको माहामारी, टोकेको १५ मिनेटमै मानिसको मृत्यु

अष्ट्रेलियामा डडेलोपछि विषालु माकुराको माहामारी, टोकेको १५ मिनेटमै मानिसको मृत्यु

२०७६, १३ माघ सोमबार १३:५१