काठमाडौँ – कामपाले बनाउन लागेको आकाशे पुल निर्माण योजनाअनुसार सुरु गरिएको छैन। महानगरपालिकाले ०७४र७५ मा आफ्नो क्षेत्रभित्र १० वटा आकाशे पुल बनाउने योजना अघि सारेको थियो। महानगरले चाबहिल, जयबागेश्वरी, माइतीघर, टेकुलगायत १० ठाउँमा आकाशे पुल निर्माण गर्ने कार्यक्रम बनाएको हो। तर, योजनाअनुरूप निर्माण सुरु भएको छैन।

महानगरले ५ वर्षमा दशवटा आकाशे पुल निर्माण गर्ने लक्ष्य राखेको थियो। लक्ष्य पूरा गर्न १२ करोड रुपैयाँ छुट्ट्याएको थियो। काम सुरु गर्न ०७४र७५ लाई आधार वर्ष मानेको थियो। आधार वर्षमा स्थान छनोटलगायत कार्यक्रम समावेश थिए। महानगरले योजनाअनुसार पहिलो वर्षमा कम्तीमा तीनवटा आकाशे पुल निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको थियो। तर, पहिलो वर्षमा काम सुरुसमेत हुन सकेन। कामको जिम्मेवारी महानगरपालिकाको सहरी पूर्वाधार विकास विभागलाई थियो। विभागले अहिलेसम्म काम थालेको छैन।

महानगरका प्रवक्ता ईश्वरीमान डंगोलले भने काममा टेन्डरलगायत विषयमा लामो समय लागेकाले निर्माण ढिलो भएको जानकारी दिए। ‘टेन्डर प्रक्रिया नै लामो हुँदो रहेछ,’ उनले भने, ‘जसले काम सुरु हुन समय लाग्यो। सबै प्रक्रिया सकिएको छ, चाँडै काम सुरु हुन्छ।’ काम सुरु नभएकाले बजेट पनि खर्च नभएको उनले बताए। उनले माइतीघरमा आकाशे पुल निर्माण गर्न ठेक्का दिइएको जानकारी दिए। मौसमको अवस्था हेरेर चाँडै काम सुरु गर्ने उनले बताए। यो समाचार अन्नपूर्ण पोष्टले छापेको छ।

लोकप्रिय

सुत्केरी मसला कसरी बनाउने ?

सुत्केरी मसला कसरी बनाउने ?

२०७६, १८ मंसिर बुधबार १४:१२

१३ औं सागमा नेपालको स्वर्ण संख्या २९, समग्र सागमा सय स्वर्ण पूरा

१३ औं सागमा नेपालको स्वर्ण संख्या २९, समग्र सागमा सय…

२०७६, १८ मंसिर बुधबार २०:३१

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

२०७६, १९ मंसिर बिहीबार १९:४३

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

२०७६, १९ मंसिर बिहीबार १३:२०

बाहिर निस्किएको पेट लाई नियन्त्रण गर्न ओखर खाँनुहोस्

बाहिर निस्किएको पेट लाई नियन्त्रण गर्न ओखर खाँनुहोस्

२०७६, १८ मंसिर बुधबार १०:४४

१३ औं सागः श्रीलंकासँग भिड्दै नेपाल

१३ औं सागः श्रीलंकासँग भिड्दै नेपाल

२०७६, १८ मंसिर बुधबार १२:२८

लागुऔषधसहित युवक पक्राउ

लागुऔषधसहित युवक पक्राउ

२०७६, १८ मंसिर बुधबार १७:४३

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

२०७६, १९ मंसिर बिहीबार १६:४९

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

२०७६, १९ मंसिर बिहीबार १६:३६

महिला भलिबलको फाइनलपश्चात् खेलाडीको आँखामा छचल्किएको त्यो आँशु!

महिला भलिबलको फाइनलपश्चात् खेलाडीको आँखामा छचल्किएको त्यो आँशु!

२०७६, १८ मंसिर बुधबार १४:५४

स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन युनिभर्सिटीले हल्ट पुरस्कार सञ्चालन गर्दै

स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन युनिभर्सिटीले हल्ट पुरस्कार सञ्चालन गर्दै

२०७६, १८ मंसिर बुधबार २१:४७

एक साताको अवधिमा २४ हजार पटक फोन गरि सताएको आरोपमा ७१ वर्षीय वृद्ध पक्राउ

एक साताको अवधिमा २४ हजार पटक फोन गरि सताएको आरोपमा…

२०७६, १८ मंसिर बुधबार १५:४६

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!

२०७६, १९ मंसिर बिहीबार ०६:५६

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

२०७६, २० मंसिर शुक्रबार ११:५५

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता  (भिडियोसहित)

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता (भिडियोसहित)

२०७६, २० मंसिर शुक्रबार १३:२२