काठमाडौँ – सांसद भीम रावलले सरकारलाई विदेशी शक्तिराष्ट्रको हस्तक्षेपबाट मुक्त रहनुपर्ने बताएका छन्। मंगलबारको संसद बैठकमा बोल्दै उनले भने,‘विदेशी हस्तक्षेपको अन्त्य गर्नको लागि शान्ति प्रक्रियाका बाँकि क्रियाकलाप समयमै सम्पन्नु गर्नुपर्छ। सत्य निरुपण तथा वेपक्ता आयोग गठन गरेर यसको काम सक्नुपर्छ।’

त्यस्तै नेता रावलले राष्ट्रिय हितमा केन्द्रित रहेर काम गर्न सरकारलाई आग्रह गरेका छन्। उनले भने, ‘राष्ट्रिय अन्तर्राष्ट्रिय कानून, नियम, सन्धि सम्झौताका अनुसार परराष्ट्र नीति बनाउनुपर्छ। बदलिदो आर्थिक अवस्था र सैन्य शक्ति जस्ता कुरामा नेपालको भूमिका पारदर्शीता र दुरदर्शीतासहितको हुनुपर्छ।’

नेकपाका नेता समेत रहेका उनले भने, ‘परराष्ट्र नीतिबाट विचलित भएर कसैको सामरिक नजिक हुन हाम्रो संविधानले दिँदैन। हाम्रो सेनाले दुई पक्षीय सैन्य तालिममा भाग लिनु हुन्न। अर्को कुरा नेपाली युवा यूवतिलाई विदेशी सेनामा भर्ना गर्नु हुँदैन। डिजिटल गाडि प्लेट नम्बर, राष्ट्रिय परिचय पत्र जस्ता कुराहरू विदेशी सरोबरमा राखिनु हुँदैन। नेपालको सरोवर निमार्ण गरी त्यहाँ राख्नुपर्छ।’

लोकप्रिय

राजधानीवासीका लागि २५ लाख माला आवश्यक

राजधानीवासीका लागि २५ लाख माला आवश्यक

२०७६, २ कार्तिक शनिबार १७:१३

थ्री स्टारको गोलमा बार्सिलोना विजयी र मेस्सीको निः स्वार्थता

थ्री स्टारको गोलमा बार्सिलोना विजयी र मेस्सीको निः स्वार्थता

२०७६, ३ कार्तिक आईतवार १०:४०

मोहम्मद अफताब आलमको पक्षमा देउवा

मोहम्मद अफताब आलमको पक्षमा देउवा

२०७६, १ कार्तिक शुक्रबार २०:३२

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

२०७६, १ कार्तिक शुक्रबार १५:४०

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता  (लाइभ हेर्ने लिङ्कसहित)

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता (लाइभ हेर्ने लिङ्कसहित)

२०७६, २ कार्तिक शनिबार १६:४३

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

२०७६, १ कार्तिक शुक्रबार १७:११

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

२०७६, १ कार्तिक शुक्रबार १४:२०

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

२०७६, १ कार्तिक शुक्रबार २०:४०

टी–२० विश्वकप छनोटः यूएईविरुद्ध ओमान विजयी

टी–२० विश्वकप छनोटः यूएईविरुद्ध ओमान विजयी

२०७६, २ कार्तिक शनिबार १०:५६

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

२०७६, १ कार्तिक शुक्रबार १९:०६

बर्मुडामाथि पपुवा न्युगिनीको शनसनीपूर्ण जित

बर्मुडामाथि पपुवा न्युगिनीको शनसनीपूर्ण जित

२०७६, २ कार्तिक शनिबार १४:५०

डब्लुसीएलः चितवनसामु निरिह ललितपुर, रितुको अर्धशतकीय पारी

डब्लुसीएलः चितवनसामु निरिह ललितपुर, रितुको अर्धशतकीय पारी

२०७६, १ कार्तिक शुक्रबार १६:३०

आतंकवादी हमला हुन सक्ने भन्दै दिल्लीमा हाई अलर्ट जारी

आतंकवादी हमला हुन सक्ने भन्दै दिल्लीमा हाई अलर्ट जारी

२०७६, ३ कार्तिक आईतवार १३:४०

कविताको उत्कृष्ट बलिङमा चितवनद्वारा विराटनगर पराजित

कविताको उत्कृष्ट बलिङमा चितवनद्वारा विराटनगर पराजित

२०७६, ३ कार्तिक आईतवार १७:०६

प्रियंकाले दर्शकको मन जित्न सकिनन् ‘द स्काई इज पिंक’ बाट .

प्रियंकाले दर्शकको मन जित्न सकिनन् ‘द स्काई इज पिंक’ बाट…

२०७६, २ कार्तिक शनिबार ०८:०९