काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज कारोबार मापक नेप्से परिसूचक २ दशमलव ७८ अङ्कले घटेर एक हजार २ सय ३१ दशमलव ७ मा पुगेको छ। त्यस्तै सेन्सेटिभ परिसूचक शून्य दशमलव ५८ अङ्कले घटेर २ सय ६७ दशमलव १४ मा पुगेको छ।

स्टकका अनुसार आज कूल १ सय ६५ कम्पनीका १८ लाख ९६ लाख ४ सय ५४ कित्ता शेयर रू ४८ करोड १६ लाख २९ हजार ७ सय ६० मा खरीद बिक्री भएको छ। कारोवार भएका कूल ११ मध्ये एक उपसमूहको शयेर मात्र बढेको छ। सामूहिक लगानी कोषको शेयर शून्यमा रहँदा बैंकिङ १ दशमलव ३१, होटल २२ दशमलव ५२, विकास बैंक ७ दशमलव २४, जलविद्युत् १, वित्त २ दशमलव ३६, निर्जीवन बीमा ४ दशमलव ५१, उत्पादन ८ दशमलव ८१, अन्य ४ दशमलव ७७, लघुवित्त १ दशमलव ४२ र जीवन बीमा १९ दशमलव ४ अङ्कले घटेका छन्।

कारोवार रकमका आधारमा माछापुछ्रे बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको शेयर रू १२ करोड ९६ लाख ७१ हजार २७ मा खरीद बिक्री भएको छ। त्यस्तै लक्ष्मी बैंक रू आठ करोड ६१ लाख एक हजार ४ सय ३०, मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर रू एक करोड ९१ लाख ८२ हजार पाँच सय, नेपाल बैंक लिमिटेड रू एक करोड ४५ लाख ६६ हजार ३ सय ६५ र रसुवागढी हाइड्रोपावर कम्पनीको शेयर रू एक करोड ४३ लाख ४५ हजार ५ सय ७३ मा खरीद बिक्री भएको छ।

परिसूचक घटे पनि युनाइटेड मोदी हाइड्रोपावरका शेयरधनीले ७ दशमलव ६२ प्रतिशतले कमाएका छन्। त्यस्तै वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स ४ दशमलव ६३, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था ४ दशमलव २२, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ३ दशमलव ४५ र लक्ष्मी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३ दशमलव १७ प्रतिशतले कमाएका छन्।

एनएलजी इन्स्योरेन्स कम्पनीका शेयरधनीले ३ दशमलव ७२ प्रतिशतले गुमाउँदा प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनी ३ दशमलव ४६, नेपाल सेवा लघुवित्त वित्तीय संस्था ३ दशमलव ३७, पाँचथर पावर कम्पान्ट लिमिटेड ३ दशमलव १७ र ज्योति विकास बैंक लिमिटेडका लगानीकर्ताले ३ दशमलव१४ प्रतिशतले गुमाएका छन्। (रासस)

लोकप्रिय

अष्ट्रेलिया काण्डः पीडित युवतीले दिइन् अष्ट्रेलियाबाटै उजुरी

अष्ट्रेलिया काण्डः पीडित युवतीले दिइन् अष्ट्रेलियाबाटै उजुरी

२०७६, ९ माघ बिहीबार १५:४८

यस्ता छन् विषपानकाे प्रकार, लक्षण र उपचार विधी

यस्ता छन् विषपानकाे प्रकार, लक्षण र उपचार विधी

२०७६, ८ माघ बुधबार २०:१४

बिहीबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

बिहीबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

२०७६, ९ माघ बिहीबार १९:५८

गोप्य क्यामेरा राखेर १६ सय व्यक्तिकाे अश्लील भिडियो बनाउने पक्राउ

गोप्य क्यामेरा राखेर १६ सय व्यक्तिकाे अश्लील भिडियो बनाउने पक्राउ

२०७६, ८ माघ बुधबार १९:१८

नायिका सेक्सी देखिएको भन्दै सरकारले लगायो प्रतिबन्ध

नायिका सेक्सी देखिएको भन्दै सरकारले लगायो प्रतिबन्ध

२०७६, ८ माघ बुधबार १३:३३

प्राचिनकालमा यसरी हुन्थ्यो सेक्स !

प्राचिनकालमा यसरी हुन्थ्यो सेक्स !

२०७६, ९ माघ बिहीबार १८:५२

ट्राफिक प्रहरीको कारबाहीमा परे ‘माग्ने बुढा’

ट्राफिक प्रहरीको कारबाहीमा परे ‘माग्ने बुढा’

२०७६, ८ माघ बुधबार १७:४३

बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या

बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या

२०७६, १० माघ शुक्रबार ०७:२६

ईक्यानको सर्वसम्मत नेतृत्व र अबको बाटो

ईक्यानको सर्वसम्मत नेतृत्व र अबको बाटो

२०७६, ८ माघ बुधबार १३:२१

विश्व बैंकको लगानीबाट पथलैया–ढल्केबर सडक ४ लेनकाे बनाइने

विश्व बैंकको लगानीबाट पथलैया–ढल्केबर सडक ४ लेनकाे बनाइने

२०७६, ९ माघ बिहीबार १५:२१

बिमलराज क्षेत्रीको ‘ऐना हेरी हेरी’ टिकटकमा सबैभन्दा हिट (भिडियो सहित)

बिमलराज क्षेत्रीको ‘ऐना हेरी हेरी’ टिकटकमा सबैभन्दा हिट (भिडियो सहित)

२०७६, ९ माघ बिहीबार १५:१३

निमासद्वारा नवनिर्वाचित ईक्यान पदाधिकारी सम्मानित

निमासद्वारा नवनिर्वाचित ईक्यान पदाधिकारी सम्मानित

२०७६, ८ माघ बुधबार १८:५८

शतक विकेटको इतिहास बनाउन चुके सन्दीप

शतक विकेटको इतिहास बनाउन चुके सन्दीप

२०७६, ८ माघ बुधबार १६:३९

अदालतमा उपस्थित नभई सिद्धबाबा भारततर्फ फरार

अदालतमा उपस्थित नभई सिद्धबाबा भारततर्फ फरार

२०७६, ९ माघ बिहीबार १७:४३

पेट्रोलियम अन्वेषणमा साइस्किम सर्भे शुरु

पेट्रोलियम अन्वेषणमा साइस्किम सर्भे शुरु

२०७६, ९ माघ बिहीबार ०८:४९