विराटनगर – मोरङको लेटाङबाट प्रहरीले बुधबार सार्वजनिक बसबाट ठूलो परिमाणमा अवैध घरेलु मदिरा बरामद गरेको छ । लेटाङ नगरपालिका–४ स्थित गंगे चोकबाट बुधबार बिहान को १ ख ३०७५ न. को बसबाट १ सय ३५ लिटर अवैध घरेलु मदिरा बरामद गरेको हो ।

सो बसको डिक्कीमा लुकाई छिपाई विराटनगरतर्फ ल्याउँदै गरेको अवैध मदिरासहित प्रहरीले चालक दमक–९ का ३३ वर्षीय बाबुराम आचार्यलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय विराटनगरमा पठाइएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार सिउजूले जानकारी दिए ।

लोकप्रिय

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण

२०७६, २० मंसिर शुक्रबार १७:५१

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

२०७६, १९ मंसिर बिहीबार १३:२०

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

२०७६, १९ मंसिर बिहीबार १९:४३

सुपर मोडल काइलीका २७ करोड फलोअर्स

सुपर मोडल काइलीका २७ करोड फलोअर्स

२०७६, २० मंसिर शुक्रबार ११:५०

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

२०७६, १९ मंसिर बिहीबार १६:४९

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

२०७६, १९ मंसिर बिहीबार १६:३६

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता  (भिडियोसहित)

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता (भिडियोसहित)

२०७६, २० मंसिर शुक्रबार १३:२२

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

२०७६, २० मंसिर शुक्रबार ११:५५

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!

२०७६, १९ मंसिर बिहीबार ०६:५६

विश्वका सर्वाधिक धनी व्यक्तिहरुको सूची सार्वजनिक, बिल गेट्स दोस्रो स्थानमा

विश्वका सर्वाधिक धनी व्यक्तिहरुको सूची सार्वजनिक, बिल गेट्स दोस्रो स्थानमा

२०७६, २० मंसिर शुक्रबार १७:१६

ओठ फुटेर हैरान हुनुहुन्छ, अव यसो गर्नुहोस्

ओठ फुटेर हैरान हुनुहुन्छ, अव यसो गर्नुहोस्

२०७६, १९ मंसिर बिहीबार ०९:४९

जिर्णे बन्दै उदयपुर जिल्ला अस्पताल

जिर्णे बन्दै उदयपुर जिल्ला अस्पताल

२०७६, २० मंसिर शुक्रबार १७:०९

प्रहरीद्वारा चारजना बलात्कारीको ईन्काउन्टर

प्रहरीद्वारा चारजना बलात्कारीको ईन्काउन्टर

२०७६, २० मंसिर शुक्रबार ११:२२

कप्तान मल्लको शतकीय पारीमा भुटानलाई नेपालको विशाल लक्ष्य

कप्तान मल्लको शतकीय पारीमा भुटानलाई नेपालको विशाल लक्ष्य

२०७६, १९ मंसिर बिहीबार १०:३०

क्वालकम स्न्यापड्रागन चिपसेटमा आधारित फाइभजी स्मार्टफोन ल्याउँदै ओप्पो

क्वालकम स्न्यापड्रागन चिपसेटमा आधारित फाइभजी स्मार्टफोन ल्याउँदै ओप्पो

२०७६, १९ मंसिर बिहीबार १७:१९