काठमाडौँ – शरीरका हरेक अंगका आ-आफ्नै विशिष्ट र महŒवपूर्ण काम छन्। ती अंग एक स्वस्थ शरीरका लागि अति आवश्यक छन्। तीमध्ये कलेजोका काम, कार्य र महŒवबारे यहाँ थोरै प्रकाश पारिनेछ ।

कलेजोले पाचन क्रियामा निकै ठूलो काम गर्छ । यसले शरीरका विषालु तŒवहरूलाई रगतमा रहेको ग्लुकोजबाट अलग्याउँछ र बाहिर निकालिदिन्छ। त्यसैले कलेजोले शरीरका लागि बनिरहने अत्यावश्यक ग्लुकोजलाई स्क्रिनिङ गर्छ र विषादीको मात्रा अलग्याएर बिरामी हुनबाट जोगाउँछ। शरीरमा विषाक्त पदार्थ नसानसामा फैलनबाट जोगाएपछि शरीर तन्दुरुस्त हुँदै जान्छ ।

कलेजोले मानिसको खानपान र जीवनशैली निकै नियाल्ने गर्छ। कलेजोको काम भनेको विषाक्त तŒव ग्लुकोजबाट हटाएर शरीरलाई फ्याटी लिभर, लिभर इन्फेक्सन, हेपाटाइटिस, जन्डिस आदि रोगबाट बचाउँछ।

कलेजोले भोजनमा रहेका सबै पोषक तŒव जस्तै भिटामिन, मिनरल्स एन्टिअक्सिडेन्ट्स आदिलाई अलगअलग गर्छ र ती सबैलाई आवश्यकताअनुसार शरीरका विभिन्न अंगमा पु¥याउँछ । यसले पोषक तŒवलाई भण्डारण गर्छ ।

कलेजो बिँग्रदै गएमा मानिसको तौल कम हुँदै जान्छ । शरीर जीर्ण भई सुक्दै जान्छ । शरीरको सिस्टम यति संवेदनशील हुन्छ कि कुनै पनि विषादी शरीरमा प्रसार नहोस् भनेर ग्लुकोज लिएर शरीरभर नदी झैं नसामार्फत बग्ने रगत कलेजो भएर जाने गर्छ । यसै समयमा पनि रगतमा हुने विषालु तŒव र हानीकारक तŒव अर्थात् टक्सिन्सलाई कलेजोले अलगअलग गरेर शरीरबाट बाहिर निकाल्न सकोस् भनेर सबै रगत कलेजो भएर नै जाने गर्छ ।

कलेजोले आफैंमा भण्डारण कक्ष पनि हो । यसले आफूभित्र आइरन, आवश्यक भिटामिन र मिनरल्स सञ्चय गर्छ । शरीरलाई एक्ट्रा ताकत चाहिएका बखत कलेजोले आपूर्ति गर्छ । यो चार्ज गरेर राखेको ब्याट्रीजस्तै हुन्छ । मानिस बिरामी परेका बेला वा व्रत बसेका बेला कलेजोमा सञ्चित यिनै कुराहरूले मानिसलाई जीवन दिइरहेको हुन्छ।

कलेजो पाचन प्रणालीको कमान्डर हो । यसले पाचन प्रक्रियाका कमीकमजोरी, बढी, घटी, चिल्लोपिरो, नुनिलो, गुलियो आदिलाई नियन्त्रण गर्छ । यो समाचार राजधानी दैनिकले छापेको छ।

लोकप्रिय

राजधानीवासीका लागि २५ लाख माला आवश्यक

राजधानीवासीका लागि २५ लाख माला आवश्यक

२०७६, २ कार्तिक शनिबार १७:१३

थ्री स्टारको गोलमा बार्सिलोना विजयी र मेस्सीको निः स्वार्थता

थ्री स्टारको गोलमा बार्सिलोना विजयी र मेस्सीको निः स्वार्थता

२०७६, ३ कार्तिक आईतवार १०:४०

मोहम्मद अफताब आलमको पक्षमा देउवा

मोहम्मद अफताब आलमको पक्षमा देउवा

२०७६, १ कार्तिक शुक्रबार २०:३२

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

२०७६, १ कार्तिक शुक्रबार १५:४०

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता  (लाइभ हेर्ने लिङ्कसहित)

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता (लाइभ हेर्ने लिङ्कसहित)

२०७६, २ कार्तिक शनिबार १६:४३

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

२०७६, १ कार्तिक शुक्रबार १७:११

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

२०७६, १ कार्तिक शुक्रबार १४:२०

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

२०७६, १ कार्तिक शुक्रबार २०:४०

टी–२० विश्वकप छनोटः यूएईविरुद्ध ओमान विजयी

टी–२० विश्वकप छनोटः यूएईविरुद्ध ओमान विजयी

२०७६, २ कार्तिक शनिबार १०:५६

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

२०७६, १ कार्तिक शुक्रबार १९:०६

बर्मुडामाथि पपुवा न्युगिनीको शनसनीपूर्ण जित

बर्मुडामाथि पपुवा न्युगिनीको शनसनीपूर्ण जित

२०७६, २ कार्तिक शनिबार १४:५०

डब्लुसीएलः चितवनसामु निरिह ललितपुर, रितुको अर्धशतकीय पारी

डब्लुसीएलः चितवनसामु निरिह ललितपुर, रितुको अर्धशतकीय पारी

२०७६, १ कार्तिक शुक्रबार १६:३०

आतंकवादी हमला हुन सक्ने भन्दै दिल्लीमा हाई अलर्ट जारी

आतंकवादी हमला हुन सक्ने भन्दै दिल्लीमा हाई अलर्ट जारी

२०७६, ३ कार्तिक आईतवार १३:४०

कविताको उत्कृष्ट बलिङमा चितवनद्वारा विराटनगर पराजित

कविताको उत्कृष्ट बलिङमा चितवनद्वारा विराटनगर पराजित

२०७६, ३ कार्तिक आईतवार १७:०६

प्रियंकाले दर्शकको मन जित्न सकिनन् ‘द स्काई इज पिंक’ बाट .

प्रियंकाले दर्शकको मन जित्न सकिनन् ‘द स्काई इज पिंक’ बाट…

२०७६, २ कार्तिक शनिबार ०८:०९