विराटनगर – आरोहण गुरुकूल विराटनगरको आयोजनामा भदौ २० देखि २९ गतेसम्म विराटनगर विद्यालय नाट्यमहोत्सव हुने भएको छ। हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा हुने महोत्सवमा विभिन्न विद्यालयले कक्षा १२ सम्मका विद्यार्थीहरूलाई समावेश गराई तयार पारेको नाटक महोत्सवमा देखाइने जनाइएको छ।

महोत्सवमा नौवटा विद्यालयका एक–एकवटा नाटक दैनिक दुईपटक मञ्चन गरिने र आयोजकको तर्फबाट एउटा नाटक मञ्चन हुने आरोहण–गुरुकूल विराटनगरका अध्यक्ष भैरव क्षत्रीले जानकारी दिए। महोत्सवका लागि विद्यालयको तर्फबाट मञ्चन गरिने नाटकहरू विद्यालयमा नाटक प्रशिक्षक नभएको खण्डमा आयोजकले नै निःशुल्क तयार गर्न सहयोग गर्ने अध्यक्ष क्षत्रीले बताए।

आवेदनका लागि भदौ ७ गतेसम्म समय दिइएको छ। महोत्सवका लागि आएका आवेदनमध्येबाट कथावस्तु र अन्य प्राविधिक आधारमा महोत्सव आयोजकले छनोट गर्ने जनाइएको छ। विद्यालय तहदेखि नै कला तथा साहित्यमा विद्यार्थीहरूलाई सहभागी गराउने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष क्षत्रीले बताए।

लोकप्रिय

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

२०७६, ३० भाद्र सोमबार १७:२१

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

२०७६, २९ भाद्र आईतवार १७:४०

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

जहाज कुराउँछन् नेता

जहाज कुराउँछन् नेता

२०७६, ३० भाद्र सोमबार १०:००

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

२०७६, ३० भाद्र सोमबार १०:४३

हतियारधारी समूहद्धारा एक वृद्ध दम्पती लुटिए।

हतियारधारी समूहद्धारा एक वृद्ध दम्पती लुटिए।

२०७६, ३० भाद्र सोमबार १८:१५

किन तुहिन्छ गर्भ : यसलाई राेकथाम गर्न निम्न विषयमा ध्यान दिनुपर्छ

किन तुहिन्छ गर्भ : यसलाई राेकथाम गर्न निम्न विषयमा ध्यान…

२०७६, ३० भाद्र सोमबार १७:३४

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

१ करोड भन्दा बढीको लागतमा सिसीटिभी जडान

१ करोड भन्दा बढीको लागतमा सिसीटिभी जडान

२०७६, ३० भाद्र सोमबार १७:३१

जलाउदै गरिएकोे शव प्रहरी नियन्त्रणमा

जलाउदै गरिएकोे शव प्रहरी नियन्त्रणमा

२०७६, ३० भाद्र सोमबार १७:४७

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

२०७६, ३१ भाद्र मंगलवार ०९:२१

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

२०७६, ३१ भाद्र मंगलवार १२:०४

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

२०७६, २९ भाद्र आईतवार १७:४८

स्काभेटरले किचेर १ जनाको मृत्यु

स्काभेटरले किचेर १ जनाको मृत्यु

२०७६, २९ भाद्र आईतवार १५:५०

यी बिरामीका लागि कागती पानी खतरा

यी बिरामीका लागि कागती पानी खतरा

२०७६, ३० भाद्र सोमबार १५:३१