गोरखा – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अवैध रूपमा सञ्चालित क्रसर उद्योग बन्द गर्ने बताएका छन्। प्रेस सङ्गठन नेपाल गोरखाले आज (शनिबार) सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री गुरुङले अवैध क्रसर उद्योग, ढुङ्गा गिट्टी र बालुवा उत्खननको काम सञ्चालन हुन नदिइने बताए।

‘‘क्रसर उद्योग वा ढुङ्गागिट्टी बालुवाको व्यवस्थापन, नियमन गर्ने र कानून बनाउने काम प्रदेश सरकारको हो,’’ मुख्यमन्त्री गुरुङले भने, “हामीले बनाएका मापदण्ड पनि कुनै ठाउँका लागि अव्यावहारिक भएको हुनसक्छ, त्यसलाई संशोधन गर्ने अवस्था गरेर अगाडि बढ्ने कुरा हो। त्यसलाई अझ व्यवस्थित गर्ने काम प्रदेश सरकारले गरिरहेको छ।”

अझै पनि प्रदेशभित्र धेरै ठाउँमा अवैध रूपमा ढुङ्गा गिट्टी उत्खनन गर्ने र क्रसर सञ्चालन गर्ने काम भइरहेको पाइएको उनको भनाइ छ। गएको आर्थिक वर्षमा केही गञ्जागोल धेरै भएकाले नियमनका प्रक्रियामा कमीकमजोरी भएको भए पनि आगामी दिनमा अवैधानिक काम गर्न कसैलाई छुट नहुने मुख्यमन्त्री गुरुङले बताए।

स्थानीय सरकारका लागि थोरै भए पनि राजस्व आउँछ भनेर प्रदेश सरकारले उत्खननको अनुमति दिएको भए पनि कतिपय ठाउँमा मापदण्डविपरीत उत्खनन भएको पाइएको उनकाे भनाइ छ। “प्रदेश कानूनबमोजिम स्थानीय तहले त्यसको सङ्कलन गर्ने राजस्व उठाउने भनिएको हो, जथाभावी उत्खनन हुँदा त्यसले दीर्घकालीन असर पुग्छ भन्ने कुरा नसोच्ने हो भन्ने अब ठाउँ नै किटान गर्नुपर्ने बेलासमेत आउनसक्छ।” (रासस)

लोकप्रिय

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

२०७६, २९ भाद्र आईतवार १७:४०

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

२०७६, २८ भाद्र शनिबार १६:५४

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

२०७६, ३० भाद्र सोमबार १७:२१

जहाज कुराउँछन् नेता

जहाज कुराउँछन् नेता

२०७६, ३० भाद्र सोमबार १०:००

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

२०७६, २८ भाद्र शनिबार १२:४९

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

२०७६, ३० भाद्र सोमबार १०:४३

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

२०७६, २८ भाद्र शनिबार १७:१४

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

२०७६, २९ भाद्र आईतवार १७:४८

स्काभेटरले किचेर १ जनाको मृत्यु

स्काभेटरले किचेर १ जनाको मृत्यु

२०७६, २९ भाद्र आईतवार १५:५०

ट्युबमा लुकाएर मदिरा तस्करी

ट्युबमा लुकाएर मदिरा तस्करी

२०७६, २९ भाद्र आईतवार १७:४०

ब्लेनम प्यालेसबाट सुनको ट्वाइलेट चोरी

ब्लेनम प्यालेसबाट सुनको ट्वाइलेट चोरी

२०७६, २९ भाद्र आईतवार १७:४४

यी बिरामीका लागि कागती पानी खतरा:

यी बिरामीका लागि कागती पानी खतरा:

२०७६, ३० भाद्र सोमबार १५:३१

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

२०७६, २९ भाद्र आईतवार १३:१८