विराटनगर – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले युवाहरुबाट ठुलो अपेक्षा राखेको बताएका छन्। उदयिन नेपाल नामक युवाहरुको संस्था शनिबार विराटनगरमा शुभारम्भ गर्दै मुख्यमन्त्री राईले युवाहरुको सहभागिताविना ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय संकल्प पुरा हुन नसक्ने बताए।

उनले दुव्र्यसनमुक्त प्रदेश बनाउनसमेत युवाहरुको भूमिका महत्वपुर्ण हुने बताए। मुख्यमन्त्री राईले प्रदेश सरकारले युवा केन्द्रित विभिन्न कार्यक्रमहरु ल्याइएको बताए। उनले युवाहरुलाई उद्यमशीलतासँग जोड्न प्रदेश सरकारले यस बर्ष २० करोड बजेट विनियोजन गरेको जानकारी दिए। उनले देशको अहिलेको आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादन गर्न शिक्षा नीति र पाठ्यक्रममा आवश्यक परिवर्तन गरेर अघि बढ्नुपर्ने आवश्यता रहेकोसमेत औँल्याए।

कार्यक्रममा सामाजिक विकासमन्त्री जीवन घिमिरेले समृद्ध नेपाल बनाउने विषय युवाहरुकै विचारमा निर्भर रहेको उल्लेख गरे। उनले सामाजिक मुल्यमान्यता र नैतिकतालाई टेकेर अघि बढेमात्र समृद्धि सम्भव रहेको बताए। नवगठित उदयिन नेपाल संस्थाले नयाँ पुस्तालाई चरित्रवान र नैतिकतावान बनाउन अभियान चलाउने अध्यक्ष अनुपमा बास्तोलाले जानकारी दिइन्।

लोकप्रिय

चन्द्रशेखर उपाध्यायलाई दुई लाख राशीको नेपाल विद्यापति पुरस्कार

चन्द्रशेखर उपाध्यायलाई दुई लाख राशीको नेपाल विद्यापति पुरस्कार

२०७६, २४ कार्तिक आईतवार १८:२९

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

२०७६, २५ कार्तिक सोमबार १७:४५

छोराको कुटाइबाट बाबुको मृत्यु

छोराको कुटाइबाट बाबुको मृत्यु

२०७६, २६ कार्तिक मंगलवार २०:१५

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

२०७६, २५ कार्तिक सोमबार १९:५६

कसरी बन्छ हीरा?

कसरी बन्छ हीरा?

२०७६, २५ कार्तिक सोमबार १७:४१

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

२०७६, २४ कार्तिक आईतवार १७:३८

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

२०७६, २५ कार्तिक सोमबार १४:५५

विमल डाँगी र बिष्णु माझीको मार्मिक लोकदोहोरी गीत ‘आकाशैको जुन तारालाई’ (भिडियो सहित)

विमल डाँगी र बिष्णु माझीको मार्मिक लोकदोहोरी गीत ‘आकाशैको जुन…

२०७६, २४ कार्तिक आईतवार १३:४८

क्यान फेडरेशनको कार्यसमिति निर्वाचनमा अध्यक्षका प्रत्यासी कुवँरको प्यानल घोषणा

क्यान फेडरेशनको कार्यसमिति निर्वाचनमा अध्यक्षका प्रत्यासी कुवँरको प्यानल घोषणा

२०७६, २६ कार्तिक मंगलवार १७:२५

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

२०७६, २५ कार्तिक सोमबार १७:२८

सुपर ओभरमा न्युजिल्यान्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित

सुपर ओभरमा न्युजिल्यान्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित

२०७६, २४ कार्तिक आईतवार ११:४२

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

२०७६, २५ कार्तिक सोमबार १४:०५

चर्चित  लोकदोहोरी गायक गोविन्द पौडेलको नयाँ गीत ‘घडी’ सार्वजानिक (भिडियो सहित)

चर्चित  लोकदोहोरी गायक गोविन्द पौडेलको नयाँ गीत ‘घडी’ सार्वजानिक (भिडियो…

२०७६, २४ कार्तिक आईतवार २१:१२

इलाममा सोमवार सार्वजनिक विदा

इलाममा सोमवार सार्वजनिक विदा

२०७६, २४ कार्तिक आईतवार १६:०१

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो सहित)

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो…

२०७६, २५ कार्तिक सोमबार २०:०७