एजेन्सी–सिजनको पहिलो खेल गुमाएको बार्सिलोनाले आज दाेस्रो खेल खेल्दैछ। स्पेनिस ला लिगा अन्तर्गत आइतबार बेलुका बार्सिलोना र रियल बेटिस आमनेसामने हुने छन्। डिफेन्डीङ च्याम्पियन बार्सिलोना कप्तान लिओनेल मेस्सी र फरवार्ड लुइस सुआरेजविना नै रियल बेटिसविरुद्ध खेल्दैछ।

चोटका कारण दुई भरपर्दा स्ट्राइकरले यो खेल गुमाउने बार्सिलोनाले जनाएको छ। मेस्सी प्रि–सिजनको प्रशिक्षणमा फर्केको पहिलो दिन नै घाइते भएपछि त्यसयता विश्राममा छन् । मेस्सीे अर्को साताबाट भने पूर्णरुपमा प्रशिक्षणमा सहभागी हुने छन्। बेटिसविरुद्ध खेल्ने टोलीमा मेस्सीको नाम समावेश गरिएको छैन।

 

प्रशिक्षक भालभेर्डेले पूर्ण रुपमा फिट नभएसम्म रिक्स लिन नचाएको बताएका छन्। मेस्सीसँगै सुआरेज पनि चोकका कारण मैदान नपस्ने भएका छन्। बार्सिलोनाको आक्रमण केहि कमजोर हुने आँकलन गरिएको छ । अन्य आशलाग्दा खेलाडीहरुमा पनि समस्या देखापरेको छ।

यस्तो अवस्थामा भखैर्रै स्पेन आएका ग्रिजम्यानलाई भने आफ्नो क्षमता देखाउने अवरसर बन्न सक्ने अनुमान गरिएको छ। यसै सिजन क्लब भित्रिएका ग्रिजम्यानलाई आफ्नो स्तर सिद्ध पार्ने यो उत्कृष्ट अवसर हो । बार्सिलोनाको आक्रमण उनीसँगै कार्लेस पेरेजले सम्हाल्ने प्रबल सम्भावना छ।

लोकप्रिय

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

२०७६, ३० भाद्र सोमबार १७:२१

अमेरिका–उत्तर कोरिया वार्ता तत्कालै सम्भवत नहुने

अमेरिका–उत्तर कोरिया वार्ता तत्कालै सम्भवत नहुने

२०७६, ३१ भाद्र मंगलवार १७:३०

जहाज कुराउँछन् नेता

जहाज कुराउँछन् नेता

२०७६, ३० भाद्र सोमबार १०:००

ईपीएलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’मा

ईपीएलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’मा

२०७६, ३१ भाद्र मंगलवार १६:००

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

२०७६, ३१ भाद्र मंगलवार १२:०४

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

२०७६, ३० भाद्र सोमबार १०:४३

हतियारधारी समूहद्धारा एक वृद्ध दम्पती लुटिए।

हतियारधारी समूहद्धारा एक वृद्ध दम्पती लुटिए।

२०७६, ३० भाद्र सोमबार १८:१५

किन तुहिन्छ गर्भ : यसलाई राेकथाम गर्न निम्न विषयमा ध्यान दिनुपर्छ

किन तुहिन्छ गर्भ : यसलाई राेकथाम गर्न निम्न विषयमा ध्यान…

२०७६, ३० भाद्र सोमबार १७:३४

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

२०७६, ३१ भाद्र मंगलवार ०९:२१

जलाउदै गरिएकोे शव प्रहरी नियन्त्रणमा

जलाउदै गरिएकोे शव प्रहरी नियन्त्रणमा

२०७६, ३० भाद्र सोमबार १७:४७

१ करोड भन्दा बढीको लागतमा सिसीटिभी जडान

१ करोड भन्दा बढीको लागतमा सिसीटिभी जडान

२०७६, ३० भाद्र सोमबार १७:३१

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले गर्याे रंगशाला निर्माणमा सहयोग

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले गर्याे रंगशाला निर्माणमा सहयोग

२०७६, ३१ भाद्र मंगलवार १४:०७

टोनी कक्कर नेपाल आउँदै

टोनी कक्कर नेपाल आउँदै

२०७६, ३१ भाद्र मंगलवार १६:०२

यी बिरामीका लागि कागती पानी खतरा

यी बिरामीका लागि कागती पानी खतरा

२०७६, ३० भाद्र सोमबार १५:३१

जाँच मेसिन एउटा : स्मार्ट लाइसेन्स जाँच गर्न कठिन

जाँच मेसिन एउटा : स्मार्ट लाइसेन्स जाँच गर्न कठिन

२०७६, ३० भाद्र सोमबार १७:१७