काठमाडौं – मुलुकको केन्द्रिय राजधानी, काठमाडौं। बिश्व जगतमा नै पर्यटकिय क्षेत्रको रुपमा ख्याती छ यसको। बिदेशीमात्र होइन नेपालकै मोफसल बाहिरकाहरुको लागि पनि काठमाडौं घुमनिय शहरका रुपमा चिनिन्छ।

मुलुककै मुख्य शहरको ख्याती जोगाउनका लागि सरकारले वर्षेनी करौडौ रकम खर्चिने गर्छ। यहाँका प्राकृतिक, धार्मिकलगायतका सम्पदा संरक्षणका लागि ति रकम खर्च हुन्छन्। त्यस्तै काठमाडौं घुम्न आउने र यहाँ बस्नेहरुको सहजताका साथै शहरको सुन्दरता बढाउनका लागि पनि त्यत्तिकै रकम खर्चिएर विभिन्न संरचनाहरु बनिरहेका छन्।

काठमाडौंको अति व्यस्तमध्येको एक स्थान हो, लाजिम्पाट। जहाँ ठुलै संख्यामा बिदेशीहरुको चहलपहल देखिन्छ, भने स्थानियको पनि बाक्लै आउजाउ हुन्छ। यहि कारणले गर्दा हुनसक्छ, लाजिम्पाट आसपासको सडकपेटी (सेनाको ब्यारेक आसपास) लाई व्यवस्थित बनाउन विभिन्न खालका भौतिक संरचना बनाइएका छन्।

तर, ठुलो रकम खर्चिएर बनाइएका ति संरचनाहरु अहिले रेखदेखको अभावमा जिर्ण हुँदैछन्। न सडकपेटीको अवस्था ठिक छ, न त त्यहाँ बनाइएका कुर्सी नै बस्नलायक अवस्थामा छन्। जसले गर्दा शहरको कुरुपता बढीरहेको छ।

नेपाली पब्लिकका सुदिपचन्द्र बख्रेलको क्यामेरामा कैद भएका केहि केहि दृष्यहरुः

लोकप्रिय

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

२०७६, ३० भाद्र सोमबार १७:२१

अमेरिका–उत्तर कोरिया वार्ता तत्कालै सम्भवत नहुने

अमेरिका–उत्तर कोरिया वार्ता तत्कालै सम्भवत नहुने

२०७६, ३१ भाद्र मंगलवार १७:३०

जहाज कुराउँछन् नेता

जहाज कुराउँछन् नेता

२०७६, ३० भाद्र सोमबार १०:००

ईपीएलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’मा

ईपीएलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’मा

२०७६, ३१ भाद्र मंगलवार १६:००

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

२०७६, ३१ भाद्र मंगलवार १२:०४

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

२०७६, ३० भाद्र सोमबार १०:४३

हतियारधारी समूहद्धारा एक वृद्ध दम्पती लुटिए।

हतियारधारी समूहद्धारा एक वृद्ध दम्पती लुटिए।

२०७६, ३० भाद्र सोमबार १८:१५

किन तुहिन्छ गर्भ : यसलाई राेकथाम गर्न निम्न विषयमा ध्यान दिनुपर्छ

किन तुहिन्छ गर्भ : यसलाई राेकथाम गर्न निम्न विषयमा ध्यान…

२०७६, ३० भाद्र सोमबार १७:३४

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

२०७६, ३१ भाद्र मंगलवार ०९:२१

जलाउदै गरिएकोे शव प्रहरी नियन्त्रणमा

जलाउदै गरिएकोे शव प्रहरी नियन्त्रणमा

२०७६, ३० भाद्र सोमबार १७:४७

१ करोड भन्दा बढीको लागतमा सिसीटिभी जडान

१ करोड भन्दा बढीको लागतमा सिसीटिभी जडान

२०७६, ३० भाद्र सोमबार १७:३१

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले गर्याे रंगशाला निर्माणमा सहयोग

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले गर्याे रंगशाला निर्माणमा सहयोग

२०७६, ३१ भाद्र मंगलवार १४:०७

टोनी कक्कर नेपाल आउँदै

टोनी कक्कर नेपाल आउँदै

२०७६, ३१ भाद्र मंगलवार १६:०२

यी बिरामीका लागि कागती पानी खतरा

यी बिरामीका लागि कागती पानी खतरा

२०७६, ३० भाद्र सोमबार १५:३१

जाँच मेसिन एउटा : स्मार्ट लाइसेन्स जाँच गर्न कठिन

जाँच मेसिन एउटा : स्मार्ट लाइसेन्स जाँच गर्न कठिन

२०७६, ३० भाद्र सोमबार १७:१७